
आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक व्यापार १३.३ प्रतिशतले बढ्यो, व्यापार घाटा अझै उच्चForeign Trade Rises by 13.3% in FY 2024/25, But Trade Deficit Remains High
आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक व्यापार १३.३ प्रतिशतले बढ्यो, व्यापार घाटा अझै उच्च नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको कुल वैदेशिक व्यापार १३.३ प्रतिशतले वृद्धि भई २१ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो परिमाण १८ खर्ब ८३ अर्ब रुपैयाँ थियो। समीक्षा अवधिमा कुल आयात १९ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.५ प्रतिशत बढी हो। त्यस्तै, निर्यात २ खर्ब १८ अर्ब रुपैयाँ भएको छ, जसमा २१.५ प्रतिशतको वृद्धि देखिएको छ।Foreign Trade Rises by 13.3% in FY 2024/25, But Trade Deficit Remains High Kathmandu – According to the latest data released by Nepal Rastra Bank, Nepal’s total foreign trade in FY 2024/25 (Nepali FY 2081/82) increased by 13.3%, reaching Rs. 21.36 trillion, compared to Rs. 18.83 trillion in the previous year. During the review period, imports rose by 12.5%, totaling Rs. 19.18 trillion, while exports grew by 21.5%, amounting to Rs. 2.18 trillion.


















