
विद्युत प्राधिकरणको चेतावनी बेवास्ता, ४९ उद्योगीले बक्यौता नतिरेपछि बोर्ड बैठक बोलाइयोNEA Calls Board Meeting After 49 Industrialists Fail to Pay Dues Despite Warning
नेपाल विद्युत प्राधिकरणको चेतावनी बेवास्ता, ४९ उद्योगीले बक्यौता नतिरेपछि बोर्ड बैठक बोलाइयो नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगीलाई कात्तिक ८ गतेभित्र बक्यौता रकम तिर्न दिएको चेतावनीको समयसीमा सकिएको छ। बक्यौता नतिरेपछि प्राधिकरणले आज मन्त्रीस्तरीय बोर्ड बैठक बोलाएको छ, जुन बिहान ९ बजेका लागि तय गरिएको छ।NEA Calls Board Meeting After 49 Industrialists Fail to Pay Dues Despite Warning The Nepal Electricity Authority (NEA) has called a ministerial-level board meeting today after the deadline for 49 industrialists to pay their outstanding dues expired on Kartik 8. These industrialists have been consuming electricity through dedicated and trunk lines, but they ignored NEA’s warning to settle their dues.


















