
रिज लाईन इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न, गोलाप्रथामार्फत १ लाख १८ हजार आवेदकलाई शेयर वितरणRidge Line Energy Limited IPO Allotment Completed; 118,026 Applicants Receive Shares Through Lottery
रिज लाईन इनर्जी लिमिटेड को सर्वसाधारणतर्फ निष्काशन गरिएको आईपीओ फागुन १४ गते बाँडफाँट गरिएको छ। कम्पनीले ११ लाख ८० हजार २६० कित्ता शेयर निष्काशन गरेकोमा २५ लाखभन्दा बढी आवेदकबाट माग परेको थियो। अत्यधिक आवेदन परेपछि गोलाप्रथामार्फत बाँडफाँट गरिएको छ। नतिजाअनुसार १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।The IPO of Ridge Line Energy Limited was allotted on Falgun 14. The company had issued 1,180,260 shares to the general public, receiving applications from over 2.5 million investors. As the issue was heavily oversubscribed, shares were distributed through a lottery system. A total of 118,026 applicants received 10 shares each.


















