
सुन सामान्य बढ्यो, चाँदी हालसम्मकै उच्च विन्दुमाGold Inches Up, Silver Soars to Record High
भदौ ३० गते सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर दुई लाख १५ हजार २०० रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्य निरन्तर बढ्दै तोलामा ५ रुपैयाँले वृद्धि भई दुई हजार ५७५ रुपैयाँमा कारोबार भएको छ, जुन हालसम्मकै उच्च विन्दु हो।On Monday, September 15, the price of gold in the Nepali market increased by NPR 100 per tola, reaching NPR 215,200. Meanwhile, silver continued its record-breaking rally, rising by NPR 5 per tola to trade at NPR 2,575, the highest level ever recorded.


















