
नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि Gold and Silver Prices Rise in Nepali Market
असोज ३ गते शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख १६ हजार पुगेको छ भने चाँदी प्रतितोला ६० रुपैयाँले बढेर २ हजार ५८० पुगेको छ। On Friday, September 19, 2025, the prices of both gold and silver rose in the Nepali market. Hallmark gold increased by Rs. 800 per tola to Rs. 216,000, while silver rose by Rs. 60 per tola to Rs. 2,580.


















