
साउन महिनामै भारत–चीनबाट सबैभन्दा बढी आयात, शीर्ष १० आयात मुलुकIndia and China Dominate Nepal’s Imports in First Month of FY 2082/83
साउन महिनामै भारत–चीनबाट सबैभन्दा बढी आयात, शीर्ष १० आयात मुलुक काठमाडौं – आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा (साउन) नेपालले गरेको आयातमा भारत र चीन अग्रस्थानमा रहेका छन्। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामै नेपालले आयात गरेको वस्तुको कुल मूल्य १ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। यस अवधिमा मात्र भारतबाट ८३ अर्ब ५४ करोड रुपैयाँ बराबरको सामान आयात गरिएको छ, जुन कुल आयातको करिब ५८.४ प्रतिशत हो। दोस्रो ठूलो आयात चीनबाट भएको छ, जहाँबाट २७ अर्ब ९९ करोड रुपैयाँ बराबरको सामान भित्रिएको छ। यी दुई देशले मात्र नेपालको आयातको दुई-तिहाइभन्दा बढी हिस्सा ओगटेका छन्।India and China Dominate Nepal’s Imports in First Month of FY 2082/83 Kathmandu – Nepal’s import data for the first month of FY 2082/83 (Mid-July to Mid-August 2025) shows a clear dominance of India and China, with the two neighbors together accounting for more than two-thirds of the country’s imports. According to the Department of Customs, Nepal imported goods worth over Rs. 1.43 trillion during this period. India remained Nepal’s largest supplier, with imports valued at Rs. 83.54 billion, representing about 58.4% of the total imports. China followed in second place with imports worth Rs. 27.99 billion, further highlighting Nepal’s dependence on these two countries for manufactured goods, petroleum, electronics, and industrial products.


















