
बाढीपहिरो पीडितलाई पद्म ज्योति ग्रुप (स्याकार ट्रेडिङ) द्वारा १ करोड सहयोगPadma Jyoti Group Contributes Rs 10 Million for Flood and Landslide Victims
विपद्पछिको व्यवस्थापन र भत्किएका संरचनाको पुनर्निर्माण राज्यको एक्लो प्रयासले मात्र सम्भव नहुने भन्दै कम्पनीले सबै क्षेत्रको हातेमालो आवश्यक रहेको औंल्याएको छ। ...Highlighting that post-disaster management and the reconstruction of damaged infrastructure cannot be managed by the state alone, the company emphasized the cru...










