
वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारले ८ महिनामा ३२ अर्ब ३२ करोड राजस्व संकलनBirgunj Dry Port Customs Collects 32.32 Billion in Revenue in 8 Months
वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। The Birgunj Dry Port Customs Office has collected 32 billion 32 crore 88 lakh 78 thousand rupees in revenue during the first eight months of the current fiscal year.


















