
नेपाली बजारमा सुन र चाँदीको मूल्य उच्चरूपमा बढ्योGold and Silver Prices Surge Sharply in Nepali Market
मंगलबार, जेठ २० गते नेपाली बजारमा सुन र चाँदीको मूल्य उल्लेख्यरूपमा बढेको छ। छापावाल सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेर १ लाख ९२ हजार ७०० रुपैयाँमा पुगेको छ। चाँदी पनि ५५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ।Gold and silver prices surged in the Nepali market on Tuesday, June 3, 2025. Hallmark gold rose by NPR 2,900 to reach NPR 192,700 per tola. Similarly, silver increased by NPR 55, now trading at NPR 2,045 per tola.


















