NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Latest News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 154 / 234Next
    • धितोपत्र बोर्डको बैठक बस्दै, नयाँ स्टक एक्सचेञ्ज प्रमुख एजेन्डा
      Investor

      धितोपत्र बोर्डको बैठक बस्दै, नयाँ स्टक एक्सचेञ्ज प्रमुख एजेन्डाSecurities Board Meeting in Progress, Major Agenda to Grant License for New Stock Exchange

      नेपाल धितोपत्र बोर्डले आज साँझ ५ बजे सञ्चालन हुने सञ्चालक समितिको बैठकको आयोजना गरेको छ। बैठकमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचनासम्बन्धी विषयमा छलफल हुने बताइएको छ। नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणी शिवाकोटीको नेतृत्वमा बनेको अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा बैठकमा छलफल हुनेछ। बैठकले प्रतिवेदनमा समेटिएका निर्णयलाई कार्यान्वयनका लागि आवश्यक कदम उठाउने तयारी गरेको छ।Securities Board Meeting in Progress, Major Agenda to Grant License for New Stock Exchange The Nepal Securities Board has scheduled a board meeting at 5 PM today. The meeting will discuss the granting of a license for a new stock exchange and the restructuring of the Nepal Stock Exchange (NEPSE). Regarding the new stock exchange license, the meeting will deliberate on the report prepared by a study committee led by Chintamani Shivakoti, the director of Nepal Rastra Bank. The committee's report will be discussed for implementation, and necessary decisions will be made in the meeting.

      NEPSE trading ·5 Jun, 2025·1 min read
    • मनोज कुमार ज्ञवालीलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा नियुक्त गरेको छ।
      Top

      मनोज कुमार ज्ञवालीलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा नियुक्त गरेको छ।Nabil Bank Appoints Mr. Manoj Kumar Gyawali as New CEO

      नबिल बैंकले २२ गते जेठ २०८२ मा आयोजित ६८२औं सञ्चालक समितिको बैठकमा मनोज कुमार ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रूपमा नियुक्त गरेको छ। ज्ञवाली, जो कामु सीईओको रूपमा कार्यरत थिए, अब चार वर्षको कार्यकालका लागि सीईओको रूपमा नियुक्त भएका छन्। यो नियुक्तिले बैंकको नेतृत्व र दृष्टिकोणमा सञ्चालक समितिको विश्वासलाई व्यक्त गर्दछ।Nabil Bank has officially appointed Mr. Manoj Kumar Gyawali as its Chief Executive Officer (CEO) during the 682nd Board Meeting on 22nd Jestha, 2082. Mr. Gyawali, who had been serving as the Acting CEO, will now hold the position for a four-year term. This appointment highlights the board’s confidence in his leadership and vision for strengthening the bank’s position in Nepal's banking sector.

      NEPSE TRADING·5 Jun, 2025·<1 min read
    • सुनको मूल्य ५०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य स्थिर
      Top

      सुनको मूल्य ५०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य स्थिरGold Prices Rise by NPR 500 per Tola, Silver Prices Remain Stable

      बिहीबार, नेपालमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको छ, र छापावाल सुन एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि यसको मूल्य १ लाख ९३ हजार २०० रुपैयाँ थियो। चाँदीको मूल्य भने स्थिर रहेको छ र प्रतितोला दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्ला दिनहरूमा सुन र चाँदीको मूल्य बढिरहेको छ।On June 22, 2025, gold prices in Nepal saw an increase of NPR 500 per tola, with hallmark gold trading at NPR 193,700 per tola. The prices had previously been at NPR 193,200. Silver prices remained stable, continuing to be traded at NPR 2,075 per tola, the same rate as the previous day. This marks a steady rise in gold and silver prices in recent days.

      NEPSE TRADING·5 Jun, 2025·1 min read
    • अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ यात्रा प्रतिबन्ध: १२ देशमा रोक
      Latest

      अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ यात्रा प्रतिबन्ध: १२ देशमा रोकTrump Signs Travel Ban for 12 Countries, Citing National Security Concerns

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२५ सालको जून ४ मा एक नयाँ यात्रा प्रतिबन्धको घोषणा गरेका छन्। यस निर्णयले १२ वटा देशका नागरिकलाई पूर्ण रूपमा र ७ वटा देशका नागरिकलाई आंशिक रूपमा संयुक्त राज्य अमेरिकामा प्रवेश गर्नबाट रोक्नेछ। यो आदेश आगामी जुन ९ देखि लागू हुनेछ।Trump Signs Travel Ban for 12 Countries, Citing National Security Concerns President Donald Trump signed a proclamation reinstating and expanding the U.S. travel ban, citing national security concerns and inadequate vetting processes in certain countries. The new restrictions, effective June 9, 2025, impose full entry bans on nationals from 12 countries and partial restrictions on seven others.

      NEPSE trading ·5 Jun, 2025·1 min read
    • विदेशी विनिमयदर : डलर र युरो महँगो
      Top

      विदेशी विनिमयदर : डलर र युरो महँगोForeign Exchange Rates : Dollar and Euro More Expensive

      नेपाल राष्ट्र बैंकले तोकेको नयाँ विदेशी विनिमयदर सार्वजनिक, डलर र युरो महँगो काठमाडौं, जेठ २३ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको खरिददर १३७ रुपैयाँ १५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७५ पैसा तोकिएको छ, जुन अघिल्लो दिनको तुलनामा केही महँगो हो। बुधबार खरिददर १३६.६५ र बिक्रीदर १३७.२५ रुपैयाँ थियो।Nepal Rastra Bank Announces New Foreign Exchange Rates, Dollar and Euro More Expensive Nepal Rastra Bank has published the foreign exchange rates for Thursday. Today, the purchase rate of the US Dollar is set at NPR 137.15 and the selling rate at NPR 137.75, which is slightly higher compared to yesterday. On Wednesday, the purchase rate was NPR 136.65 and the selling rate was NPR 137.25.

      NEPSE trading ·5 Jun, 2025·1 min read
    • बाफियाको तरंग : बजारमा गहिरिँदो प्रभाव
      Investor

      बाफियाको तरंग : बजारमा गहिरिँदो प्रभावRipples of BAFIA: Mounting Impact on the Market

      बाफियाको तरंग : बजारमा गहिरिँदो प्रभाव बाफिया (बैंक तथा वित्तीय संस्था ऐन) संशोधन प्रस्तावसँगै बजारमा फेरि तरंग देखिएको छ। बैंकर र व्यवसायीबीचको भूमिकालाई छुट्याउने विषयले शेयर बजारमा अनिश्चितता थपेको छ। लगानीकर्ताहरूबीच अन्योल बढ्दै जाँदा बजारमा नराम्रो असर देखिन थालेको छ। यो विषय नयाँ भने होइन। वर्षौं अघिदेखि चर्चामा आइरहेको यो विषयले विगतमा पनि पटक–पटक बजारमा अस्थिरता ल्याएको थियो। तर समयसँगै यो मुद्दा सेलाउने गरेको इतिहास पनि छ। तर, पछिल्लो समय बाफियाको संशोधन विधेयक संसदमा दर्ता हुन लागेको खबरसँगै लगानीकर्ताहरू फेरि सतर्क बनेका छन्।Ripples of BAFIA: Mounting Impact on the Market The ongoing debate around the proposed amendment to BAFIA (Bank and Financial Institutions Act) has stirred noticeable waves in the stock market. The move to distinctly separate the roles of bankers and businesspersons has triggered uncertainty among investors, directly affecting market sentiment. Although this is not a new issue—it has been in discussion for years—each time it resurfaces, it tends to shake investor confidence in the short term. Historically, such debates have flared up and then gradually faded away. However, with the amendment bill reportedly on its way to Parliament, market participants are now reacting more cautiously.

      NEPSE trading ·4 Jun, 2025·1 min read
    • एनएलआईसीएल, एनएलजीको लाभांश र बरुणको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन आज
      Top

      एनएलआईसीएल, एनएलजीको लाभांश र बरुणको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन आजLast Trading Day to Secure Dividends from NLICL, NLG and Right Shares from BARUN

      नेशनल लाइफ इन्स्योरेन्स (१५%) र एनएलजी इन्स्योरेन्स (२.६३%) को लाभांश तथा बरुण हाइड्रोपावरको १००% हकप्रद सेयर पाउन आज सेयर किनेर होल्ड गर्नु अन्तिम मौका हो। सबै कम्पनीको बुक क्लोज मिति जेठ २२ गते तोकिएको छ।Today is the final trading day to be eligible for dividends from National Life Insurance (15%) and NLG Insurance (2.63%), and for 100% right shares from Barun Hydropower. Shareholders must hold shares by today to qualify. The book closure date for all three companies is set for Jestha 22, 2082

      NEPSE TRADING·4 Jun, 2025·1 min read
    • ६% निफ्रा हरित ऊर्जा डिबेन्चर २०८८/८९ को आवेदन म्याद जेठ २२ गतेसम्म थप
      Top

      ६% निफ्रा हरित ऊर्जा डिबेन्चर २०८८/८९ को आवेदन म्याद जेठ २२ गतेसम्म थपNIFRA Extends Deadline for “6% Harit Urja Debenture 2088/89” Till Jestha 22

      नेपाल इन्फ्रास्ट्रक्चर बैंकले “६% निफ्रा हरित ऊर्जा डिबेन्चर २०८८/८९” को आवेदन म्याद जेठ २२ गतेसम्म बढाएको छ। ७ वर्षे अवधिको यो डिबेन्चरले वार्षिक ६% ब्याज दिन्छ। ५० लाख इकाईमध्ये ३० लाख निजी निष्काशनबाट र २० लाख सार्वजनिक निष्काशनबाट जारी गरिनेछ, जसमा १ लाख इकाई म्युचुअल फण्डका लागि छुट्याइएको छ। यस डिबेन्चरबाट कुल रु. ५ अर्ब संकलन गर्ने लक्ष्य छ। निष्काशन व्यवस्थापक एनआईएमबी एस क्यापिटल लिमिटेड हो, र लगानीकर्ताले २५ देखि १० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्।Debenture 2088/89” till Jestha 22, 2082. The 7-year debenture offers a 6% annual interest rate. Out of the total 50 lakh units, 30 lakh units will be issued via private placement and 20 lakh units through public issue, including 1 lakh units reserved for mutual funds. The debenture aims to raise Rs. 5 Arba. NIMB Ace Capital is the issue manager, and investors can apply for 25 to 10,00,000 units.

      NEPSE TRADING·4 Jun, 2025·1 min read
    • नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार वृद्धि
      Top

      नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार वृद्धिGold and Silver Prices Continue to Rise in Nepal

      २०८२ साल जेठ २१ गते, नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर १,९३,२०० रुपैयाँ पुगेको छ। चाँदी पनि ३० रुपैयाँले बढेर प्रतितोला २,०७५ रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो समय सुनचाँदीको मूल्य लगातार बढिरहेको छ।On June 4, 2025, the price of gold in Nepal rose by NPR 500 per tola, reaching NPR 193,200. Silver also increased by NPR 30 per tola and is now trading at NPR 2,075. Both gold and silver prices have been on a continuous upward trend in the Nepali market.

      NEPSE TRADING·4 Jun, 2025·1 min read
    • बाफिया संशोधनले सेयर बजारमा तरंग: बैंक तथा व्यवसायी छुट्याउने प्रावधानमा तीव्र बहस
      Investor

      बाफिया संशोधनले सेयर बजारमा तरंग: बैंक तथा व्यवसायी छुट्याउने प्रावधानमा तीव्र बहसSeparation of Powers? BAFIA Draft Threatens Business-Banking Nexus

      बाफिया संशोधनले सेयर बजारमा तरंग: बैंक तथा व्यवसायी छुट्याउने प्रावधानमा तीव्र बहस काठमाडौं, जेठ २२ – बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को प्रस्तावित संशोधनले नेपाली पूँजी बजारमा बहस र अन्योलता थपिदिएको छ। प्रस्तावित विधेयकमा बैंक तथा व्यवसायीलाई छुट्याउने व्यवस्था राखिएको छ, जसअनुसार बैंकमा एक प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व राख्ने व्यक्तिहरूले कुनै किसिमको व्यवसाय सञ्चालन गर्न नपाउने उल्लेख गरिएको छ। यस प्रावधानले व्यवसायीहरूलाई बैंकिङ्ग लगानीबाट टाढा राख्ने नीति लिएको देखिन्छ। सामाजिक सञ्जालमा यस विषयमा व्यापक प्रतिक्रिया आएका छन्। केहि विश्लेषकहरूले यसलाई सकारात्मक कदम भनेका छन् भने अन्यले यसले दोस्रो बजारमा नकारात्मक असर पार्ने तर्क गरेका छन्।The proposed amendment to the Bank and Financial Institutions Act (BAFIA) has stirred significant debate and uncertainty in Nepal’s capital market. The key clause causing controversy is the provision to separate banks and businesspersons. If passed, anyone holding 1% or more shares in a bank will be prohibited from engaging in any business activity. This move appears aimed at ensuring banks are free from influence by business tycoons and that conflicts of interest are minimized. However, the ripple effect on the stock market has already begun, with investors, analysts, and stakeholders expressing divided opinions across social media.

      NEPSE trading ·4 Jun, 2025·2 min read
    • बैंकमा १% भन्दा बढी स्वामित्व भएकाले कर्जा लिन नपाउने प्रावधानसहितको विधेयक तयार, संसदमा पेश हुने तयारी
      Top

      बैंकमा १% भन्दा बढी स्वामित्व भएकाले कर्जा लिन नपाउने प्रावधानसहितको विधेयक तयार, संसदमा पेश हुने तयारीBill Finalized to Prohibit Individuals with Over 1% Ownership in Banks from Taking Loans, Set to Be Presented in Parliament

      बैंकमा १% भन्दा बढी स्वामित्व भएकाले कर्जा लिन नपाउने प्रावधानसहितको विधेयक तयार, संसदमा पेश हुने तयारी काठमाण्डौ, जेठ २१ – सरकारले बैंक तथा वित्तीय संस्थाको सुशासन र पारदर्शिता कायम गर्न एक महत्वपूर्ण विधेयक तयार पारेको छ। तयार गरिएको उक्त विधेयकमा यस्तो प्रावधान राखिएको छ कि कुनै पनि व्यक्तिले यदि कुनै बैंक वा वित्तीय संस्थामा १ प्रतिशत वा सोभन्दा बढी चुक्ता पूँजी (paid-up capital) स्वामित्व राखेका छन् भने, ती व्यक्तिहरूले कुनै पनि बैंक वा वित्तीय संस्थाबाट व्यक्तिगत रूपमा कर्जा वा वित्तीय सुविधा लिन नपाउने छन्। सरकारद्वारा तयार पारिएको यो विधेयक अब छिट्टै संघीय संसदमा प्रस्तुत गरिने तयारी भइरहेको छ। संसदमा विधेयक पेश भएपछि छलफल, संसोधन र पारित प्रक्रियाबाट गुज्रिएपछि मात्र यो कानुनको रूपमा लागू हुनेछ। सरकारले बैंकिङ क्षेत्रभित्र हुने "conflict of interest" अर्थात् स्वार्थको टकरावलाई नियन्त्रण गर्न यो कानुनी व्यवस्था ल्याउन लागेको हो।Bill Finalized to Prohibit Individuals with Over 1% Ownership in Banks from Taking Loans, Set to Be Presented in Parliament In a move aimed at strengthening financial governance and transparency, the Government of Nepal has finalized a new bill that includes a strict provision prohibiting individuals who own 1% or more of the paid-up capital in any bank or financial institution from obtaining personal loans or financial facilities from any bank or financial institution. The bill has already been drafted and is now in the pipeline to be presented before the Federal Parliament. Once tabled, it will go through parliamentary deliberation, amendments if necessary, and finally, approval before being enacted into law. The main objective of the bill is to prevent conflict of interest within the banking sector, ensuring that those who hold ownership in financial institutions cannot misuse their position to gain personal financial advantages.

      Nepsetrading·4 Jun, 2025·1 min read
    •  विदेशी मुद्राको नयाँ विनिमय दर
      Investor

      विदेशी मुद्राको नयाँ विनिमय दर New Foreign Exchange Rates

      विदेशी मुद्राको नयाँ विनिमय दर New Foreign Exchange Rates The Nepal Rastra Bank (NRB) has released the official foreign exchange rates for Wednesday. According to the central bank, the buying rate for 1 US Dollar is NPR 136.65 and the selling rate is NPR 137.25.

      NEPSE trading ·4 Jun, 2025·1 min read
    • ओईसीडीको चेतावनी: विश्व आर्थिक वृद्धि दर घट्ने प्रक्षेपण
      Popular

      ओईसीडीको चेतावनी: विश्व आर्थिक वृद्धि दर घट्ने प्रक्षेपणOECD Warns: Global Economic Growth to Slow Down in Coming Years

      ओईसीडीको चेतावनी: विश्व आर्थिक वृद्धि दर घट्ने प्रक्षेपण आर्थिक सहकार्य तथा विकास संगठन (ओईसीडी) ले मंगलबार सार्वजनिक गरेको पछिल्लो आर्थिक प्रतिवेदन अनुसार आगामी वर्षहरूमा विश्व आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ। प्रतिवेदन अनुसार सन् २०२४ मा अनुमान गरिएको ३.३ प्रतिशतको आर्थिक वृद्धिदर सन् २०२५ र २०२६ मा घटेर २.९ प्रतिशत मा झर्ने देखिएको हो। ओईसीडीले यस्तो अनुमान मे २०२५ सम्म कायम रहने भन्सार शुल्कको दरलाई आधार मान्दै प्रक्षेपण गरेको स्पष्ट पारेको छ। तर, प्रतिवेदनमा केही कानुनी विवादहरू अझै समाधान हुन बाँकी रहेको समेत उल्लेख गरिएको छ।OECD Warns: Global Economic Growth to Slow Down in Coming Years The Organisation for Economic Co-operation and Development (OECD), in its latest economic report released on Tuesday, has projected a slowdown in global economic growth over the next few years. The global economy, which is estimated to grow by 3.3% in 2024, is expected to decelerate to 2.9% in both 2025 and 2026. The projections are based on a technical assumption that current tariff rates in place as of May 2025 will remain unchanged. However, the report also notes that some legal disputes remain unresolved, which could affect future outcomes.

      NEPSE trading ·4 Jun, 2025·1 min read
    • घरजग्गा कारोबारमा अनिवार्य बैंक स्टेटमेन्ट र विद्युतीय कारोबार प्रणाली लागू
      Investor

      घरजग्गा कारोबारमा अनिवार्य बैंक स्टेटमेन्ट र विद्युतीय कारोबार प्रणाली लागूGovernment Tightens Real Estate Transactions: Bank Statements & KYC Now Mandatory

      घरजग्गा कारोबारमा अनिवार्य बैंक स्टेटमेन्ट र विद्युतीय कारोबार प्रणाली लागू सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्नका लागि अबदेखि घरजग्गा खरिद–बिक्री गर्दा कडा प्रावधान लागू गर्ने भएको छ। अबदेखि घरजग्गा कारोबार गर्दा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट र केवाइसी फारम अनिवार्य रुपमा पेश गर्नुपर्नेछ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मनी लाउन्डरिङ्ग निवारण ऐन २०६४ को दफा ७ (न) को उपदफा (२) अनुसार सम्पत्ति शुद्धीकरण तथा आतंकी क्रियाकलाप नियन्त्रणसम्बन्धी निर्देशन २०८२ जारी गर्दै यो व्यवस्था लागू गरेको हो। मालपोत तथा भूमिसुधार कार्यालयहरूलाई पनि कार्यान्वयनका लागि निर्देशन दिइसकिएको छ।Government Tightens Real Estate Transactions: Bank Statements & KYC Now Mandatory In a major step to curb money laundering and increase financial transparency, the Government of Nepal has enforced stricter regulations for buying and selling land and property. From now on, both the buyer and seller must submit their bank statements and KYC forms before the property transaction is approved. The Ministry of Land Management, Cooperatives, and Poverty Alleviation implemented this rule under Section 7(n), Sub-section (2) of the Money Laundering Prevention Act, 2008 (2064 BS). Instructions have already been sent to land revenue and land reform offices nationwide to enforce the rule.

      NEPSE trading ·4 Jun, 2025·2 min read
    • बैंक तथा वित्तीय संस्थामा “उल्लेख्य स्वामित्व” को परिभाषा संशोधन, अब एक प्रतिशतमा सीमित
      Top

      बैंक तथा वित्तीय संस्थामा “उल्लेख्य स्वामित्व” को परिभाषा संशोधन, अब एक प्रतिशतमा सीमितGovernment Lowers the Threshold for Defining “Significant Ownership” in Banks and Financial Institutions

      नेपाल सरकारले बैंक तथा वित्तीय संस्थामा “उल्लेख्य स्वामित्व” को परिभाषा परिमार्जन गरेको छ। अब एक प्रतिशत वा सोभन्दा बढी पूँजी स्वामित्व हुने व्यक्तिहरूलाई पनि उल्लेख्य स्वामित्वको रुपमा मानिनेछ। यसअघि यो सीमा दुई प्रतिशत थियो। यसले साना लगानीकर्तालाई समेत नियामक निगरानीमा ल्याउने र पारदर्शिता अभिवृद्धि गर्ने उद्देश्य राखेको छ।The Nepal government has amended the definition of “significant ownership” in banks and financial institutions. Previously, holding 2% or more of the paid-up capital was considered significant ownership. Now, any person or entity holding 1% or more will be considered as having significant ownership. This change aims to enhance transparency, improve governance, and bring smaller shareholders under regulatory supervision.

      Nepsetrading·4 Jun, 2025·1 min read
    • १८ वर्षमा १४ गृहमन्त्री, भिजिट भिसा काण्डमा छानबिनको माग
      Top

      १८ वर्षमा १४ गृहमन्त्री, भिजिट भिसा काण्डमा छानबिनको मागInvestigation Demanded into Home Ministers' Role in 2064 Labor Act Implementation and Visa Scandal

      विपक्षी दलहरूले विगत १८ वर्षमा गृहमन्त्री बनेका १४ नेताहरूको भूमिकामाथि छानबिन गर्न उच्चस्तरीय समिति गठनको प्रस्ताव गरेका छन्। २०६४ को श्रम ऐन कार्यान्वयनमा लापरबाही र भिजिट भिसाको दुरुपयोग गर्दै अवैध रूपमा नेपालीलाई विदेश पठाइएको आरोपमा यो प्रस्ताव आएको हो। खगराज अधिकारी गृहमन्त्रीको हैसियतबाट बर्खास्त भएपछि यो विवाद झनै चुलिएको छ। हजारौं नेपाली श्रमिक प्रभावित भएकाले दोषीमाथि कारबाही र जवाफदेहीको माग चर्किएको छ।Opposition parties in Nepal have proposed forming a high-level investigation committee to probe the roles of 14 Home Ministers who served over the past 18 years. The investigation centers on the misuse of visit visas and alleged failure to implement the 2064 Labor Act, which resulted in illegal labor migration and human trafficking. The controversy intensified after former Home Minister Khagraj Adhikari was dismissed over the scandal. Public demand is rising for accountability and justice, as the misuse of visit visas continues to impact thousands of Nepali migrant workers.

      Nepsetrading·3 Jun, 2025·2 min read
    • नेप्सेमा गिरावट, लगानीकर्तामा अन्योल: प्रविधिक संकेत नकारात्मक, म्युचुअल फण्डतर्फ झुकाव
      Top

      नेप्सेमा गिरावट, लगानीकर्तामा अन्योल: प्रविधिक संकेत नकारात्मक, म्युचुअल फण्डतर्फ झुकावMarket Uncertainty Continues: NEPSE Falls Despite Positive Budget Signals, Investors Lean Toward Mutual Funds

      नेप्सेमा गिरावट, लगानीकर्तामा अन्योल: प्रविधिक संकेत नकारात्मक, म्युचुअल फण्डतर्फ झुकाव नेपालको पूँजी बजारमा फेरि अन्योलता बढ्दै गएको छ। बजेट, मौद्रिक नीतिको समिक्षा र सकारात्मक सन्देशकाबीच समेत मंगलबार नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ। यसले लगानीकर्ताको मनोबलमा थप दबाब सिर्जना गरेको छ। साताको दोस्रो कारोबार दिन नेप्से सूचक ३५.७३ अंकले घट्दै २६५८.९३ विन्दुमा पुगेको छ। अघिल्ला दुई दिन सामान्य सुधार देखिए पनि मंगलबारको गिरावटले बजार फेरि दबाबमा आएको संकेत दिएको हो। कारोबारमा रहेका २४८ कम्पनीमध्ये २१४ कम्पनीको शेयरमूल्य घटेको छ भने जम्मा ३४ कम्पनीको शेयर मूल्यमा वृद्धि देखिएको छ।Market Uncertainty Continues: NEPSE Falls Despite Positive Budget Signals, Investors Lean Toward Mutual Funds Despite a market-friendly budget, a supportive stance from the central bank, and overall economic optimism, the Nepal Stock Exchange (NEPSE) took a sharp dip on Tuesday, raising serious concerns among investors and analysts. While hopes of recovery were high, the unexpected downturn has triggered fresh uncertainty across the market. On the second trading day of the week, the NEPSE index dropped by 35.73 points, closing at 2,658.93. After two consecutive days of mild gains, the sharp decline signaled renewed weakness. Out of 248 traded companies, 214 saw their stock prices fall, while only 34 gained.

      NEPSE trading ·3 Jun, 2025·2 min read
    • दरमखोला हाइड्रो इनर्जीलाई IPO विवरणपत्र प्रकाशनका लागि सेबोनको स्वीकृति
      Top

      दरमखोला हाइड्रो इनर्जीलाई IPO विवरणपत्र प्रकाशनका लागि सेबोनको स्वीकृतिDarmkhola Hydro Energy Receives SEBON Approval for IPO Prospectus Publication

      दरमखोला हाइड्रो इनर्जी लिमिटेडलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट IPO विवरणपत्र प्रकाशनको स्वीकृति प्राप्त भएको छ। कम्पनीले कुल ३२ लाख ५० हजार कित्ता सेयर, प्रतिकित्ता रू. १०० मा निष्काशन गर्दैछ, जुन कुल पूँजीको ३८.३३ प्रतिशत हो। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले [IRN BB-(IS)] रेटिङ दिएको छ। लक्ष्मी सनराइज क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रवन्धक हुनेछ। स्वीकृति मिति २०८२/०२/२० मा प्रदान गरिएको हो।Darmkhola Hydro Energy Limited has received approval from the Nepal Securities Board (SEBON) to publish its IPO prospectus. The company will issue 3,250,000 shares at a face value of Rs. 100 per share, representing 38.33% of its capital. The credit rating [IRN BB-(IS)] was provided by Infomerics Credit Rating Nepal. Laxmi Sunrise Capital Limited will manage the IPO. Approval was granted on 2082/02/20 B.S.

      NEPSE TRADING·3 Jun, 2025·1 min read
    • ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Stock

      ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिनLast Day to Apply for Trade Tower Limited's IPO

      ट्रेड टावर लिमिटेडको साधारण सेयर (IPO) मा आवेदन दिन आज मंगलबार अन्तिम दिन हो। लगानीकर्ताले आज कार्यालय समयभित्र सी–आस्वा सेवायुक्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर निष्कासन खुला गरेको हो।Today (Tuesday) is the final day to apply for the IPO of Trade Tower Limited. Investors can submit their applications within office hours through C-ASBA approved banks or financial institutions, or via the MeroShare platform. The company opened its IPO to the public on Jestha 14, offering 3,296,505 shares at a face value of Rs. 100 per share.

      Nepse trading·3 Jun, 2025·1 min read
    • एनआईसी एसिया लघुवित्तको संस्थापक सेयर असार २० गतेदेखि कारोबार योग्य
      Stock

      एनआईसी एसिया लघुवित्तको संस्थापक सेयर असार २० गतेदेखि कारोबार योग्यNIC Asia Laghubitta's Promoter Shares to Be Tradable from Asar 20

      एनआईसी एसिया लघुवित्तको १ करोड ४५ हजार कित्ता संस्थापक सेयरको ‘लक इन’ अवधि असार १९ गते सकिने भएको छ । यसपछि असार २० गतेदेखि संस्थापक सेयरधनीहरुले आफ्नो सेयर बजारमा बिक्री गर्न सक्नेछन् । कम्पनीको सेयर २०७७ साल असार २० गते बाँडफाँट भएको हो । सेयर रजिष्ट्रार एनआईसी एसिया क्यापिटल हो ।The lock-in period for NIC Asia Laghubitta's 1.45 million promoter shares will end on Asar 19. Starting Asar 20 (July 4, 2025), promoter shareholders will be eligible to trade their shares in the market. The company's IPO allotment had taken place on Asar 20, 2077. NIC Asia Capital is the share registrar for the company.

      Nepse trading·3 Jun, 2025·<1 min read