NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Popular News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 115 / 186Next
    • राष्ट्र बैंकको ११ महिनाको आर्थिक प्रतिवेदन: विदेशी सञ्चिति, रेमिट्यान्स, मुद्रास्फीति र कर्जामा सकारात्मक प्रगति
      Investor

      राष्ट्र बैंकको ११ महिनाको आर्थिक प्रतिवेदन: विदेशी सञ्चिति, रेमिट्यान्स, मुद्रास्फीति र कर्जामा सकारात्मक प्रगतिNRB’s 11-Month Economic Report: Surge in Forex Reserves, Remittance Inflows, Controlled Inflation, and Positive Credit Growth

      राष्ट्र बैंकको ११ महिनाको आर्थिक प्रतिवेदन: विदेशी सञ्चिति, रेमिट्यान्स, मुद्रास्फीति र कर्जामा सकारात्मक प्रगति नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा नेपालले विभिन्न सूचकांकहरूमा उल्लेखनीय सुधार देखाएको छ। यस अवधिमा विदेशी मुद्रा सञ्चिति, चालु खाता, शोधनान्तर स्थिति, विप्रेषण आप्रवाह, मुद्रास्फीति दर, बैंकिङ क्षेत्रमा निक्षेप र कर्जामा समेत सकारात्मक प्रगति भएको छ।NRB’s 11-Month Economic Report: Surge in Forex Reserves, Remittance Inflows, Controlled Inflation, and Positive Credit Growth Nepal Rastra Bank (NRB) has published the economic and financial report for the first eleven months of the fiscal year 2081/82 (2024/25). The data reveals strong performance in foreign exchange reserves, remittance inflows, current account balance, and controlled inflation, alongside growth in bank deposits and credit flow to the private sector.

      NEPSE TRADING·8 Jul, 2025·3 min read
    • हिमालयन बैंकद्वारा असार ३२ देखि १ अर्ब ४५ करोडको एफपीओ निष्काशन हुने
      Top

      हिमालयन बैंकद्वारा असार ३२ देखि १ अर्ब ४५ करोडको एफपीओ निष्काशन हुने Himalayan Bank to Issue FPO Worth NPR 1.45 Billion from Asar 32

      हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि एफपीओ निष्काशन गर्न लागेको छ । सर्वसाधारणको सेयर हिस्सेदारी ३० प्रतिशत पुर्याउन बैंकले प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता सेयर बिक्री गर्न लागेको हो । न्यूनतम १० कित्ता आवेदन दिन सकिनेछ । निष्काशन साउन ४ गते बन्द हुन सक्नेछ, वा आवश्यकता अनुसार साउन १४ गतेसम्म लम्बिन सक्छ । बैंकलाई CARE NP BBB रेटिङ दिइएको छ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ भने आवेदन C-ASBA र मेरो शेयरबाट दिन सकिन्छ ।Himalayan Bank Limited (HBL) is issuing an FPO from Asar 32 (July 16, 2025) to increase public shareholding to the mandatory 30%. The bank will offer 92,50,469 shares at NPR 157 per share (NPR 100 face value + NPR 57 premium), totaling over NPR 1.45 billion. The minimum application is 10 shares, and the issue may close as early as Shrawan 4 (July 19), or extend to Shrawan 14 (July 29) if under-subscribed. CARE Nepal has rated the bank at CARE-NP BBB. Citizens Capital is the issue manager, and investors can apply via C-ASBA or Mero Share.

      NEPSE TRADING·8 Jul, 2025·1 min read
    • शाइन रेसुङ्गा बैंकले असार ३२ देखि ८% ब्याजदरमा १ अर्बको ऋणपत्र निष्काशन गर्ने
      Top

      शाइन रेसुङ्गा बैंकले असार ३२ देखि ८% ब्याजदरमा १ अर्बको ऋणपत्र निष्काशन गर्नेShine Resunga Bank to Issue NPR 1 Billion Debenture at 8% Interest from July 16

      शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक (SHINE) ले असार ३२ गतेदेखि ८% वार्षिक ब्याजदरमा १० वर्षे ऋणपत्र निष्काशन गर्दैछ। कुल १ अर्ब रुपैयाँ बराबरका १० लाख कित्ता ऋणपत्रमध्ये ६०% निजी तवरबाट र ४०% सर्वसाधारणमा बिक्री हुनेछ। न्यूनतम २५ र अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन साउन ४ गते छिटो र साउन १४ गते ढिलोमा बन्द हुनेछ। बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल हो। ऋणपत्रको क्रेडिट रेटिङ इक्रा नेपालबाट BB+ रहेको छ।Shine Resunga Development Bank (SHINE) is issuing a 10-year debenture at 8% annual interest from July 16 (Ashar 32). The bank will issue 1 million units worth NPR 1 billion, with 60% for private placement and 40% for public offering. Public can apply from July 16 to as early as July 19 or latest by July 29. Minimum application is for 25 units, and maximum is 500,000 units. NIMB Ace Capital is the issue manager. The debenture has been rated BB+ by ICRA Nepal, indicating moderate risk.

      NEPSE TRADING·8 Jul, 2025·1 min read
    • नेप्से करेक्सनमा, प्रमुख ब्रोकरहरूबाट उच्च बिक्री, बजारमा मुनाफा सुरक्षित गर्ने लहर
      Investor

      नेप्से करेक्सनमा, प्रमुख ब्रोकरहरूबाट उच्च बिक्री, बजारमा मुनाफा सुरक्षित गर्ने लहरNEPSE Corrects After 6-Day Rally; High Broker-Side Selling Seen, Profit Booking Dominates

      नेप्से करेक्सनमा, प्रमुख ब्रोकरहरूबाट उच्च बिक्री, बजारमा मुनाफा सुरक्षित गर्ने लहर काठमाडौं, असार २३ — लगातार ६ दिनसम्म उकालो लागेको नेपाली पूँजी बजारमा सोमबार करेक्सन आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार, सोमबार नेप्से परिसूचक २२.३५ अंकले घट्दै २६८४.०१ विन्दुमा आएर बन्द भयो। यो गिरावटसँगै सूचक २७०० को मनोवैज्ञानिक सीमाभन्दा तल झरेको छ। पछिल्ला ६ दिनमा सूचक ११०.५९ अंकले बढेको थियो। सोमबारको गिरावटलाई विश्लेषकहरूले अल्पकालीन मुनाफा सुरक्षित गर्ने लगानीकर्ताको स्वाभाविक मनोवृत्तिको परिणाम मानेका छन्।NEPSE Corrects After 6-Day Rally; High Broker-Side Selling Seen, Profit Booking Dominates After rising for six consecutive trading days, the NEPSE index saw a correction on Monday. According to the Nepal Stock Exchange (NEPSE), the index dropped by 22.35 points, closing at 2684.01, falling below the psychological support level of 2700. The recent rally had pushed the index up by 110.59 points over six days. Analysts attribute the correction to short-term investors booking profits after a sustained uptrend.

      NEPSE TRADING·7 Jul, 2025·2 min read
    • बैंक तथा वित्तीय संस्थाले अब ‘अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ निष्कासन गर्न पाउने, पुँजी कोष सुदृढीकरणको बाटो खुला
      Investor

      बैंक तथा वित्तीय संस्थाले अब ‘अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ निष्कासन गर्न पाउने, पुँजी कोष सुदृढीकरणको बाटो खुलाBanks and Financial Institutions Now Allowed to Issue Perpetual Non-Cumulative Preference Shares: Capital Base Expected to Strengthen

      बैंक तथा वित्तीय संस्थाले अब ‘अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ निष्कासन गर्न पाउने, पुँजी कोष सुदृढीकरणको बाटो खुला काठमाडौं, असार २३ – नेपाल धितोपत्र बोर्डले अविमोच्य असञ्चिति (पर्पेच्युअल नन् क्युमुलेटिभ) अग्राधिकार शेयर निष्कासन गर्न बाटो खुलेको घोषणा गरेको छ । बोर्डले ‘धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका’ नवौं संशोधन गर्दै यस्तो शेयर निष्कासनको विधि स्पष्ट गरेपछि अब राष्ट्र बैंकबाट स्वीकृति पाएका बैंक तथा वित्तीय संस्थाले सम्बन्धित आवेदन पेश गर्न सक्ने भएका छन् ।Banks and Financial Institutions Now Allowed to Issue Perpetual Non-Cumulative Preference Shares: Capital Base Expected to Strengthen The Securities Board of Nepal (SEBON) has officially opened the way for banks and financial institutions to issue Perpetual Non-Cumulative Preference Shares through the ninth amendment of the Securities Issuance and Allotment Guidelines. This regulatory change is expected to ease the capital pressure faced by many banks and enhance their loan disbursement capacity. Although liquidity is currently adequate in the banking system, some institutions are constrained by low core capital ratios, limiting their ability to expand credit. With the issuance of these shares now permitted, banks can raise long-term capital without the obligation of redemption.

      NEPSE TRADING·7 Jul, 2025·1 min read
    • सन नेपाल लाइफ इन्स्योरेन्सको अवितरित २.२४ लाख कित्ता हकप्रद सेयर आजदेखि लिलामीमा
      Investor

      सन नेपाल लाइफ इन्स्योरेन्सको अवितरित २.२४ लाख कित्ता हकप्रद सेयर आजदेखि लिलामीमाSan Nepal Life Insurance Puts 224,728 Unclaimed Rights Shares on Auction from Today

      सन नेपाल लाइफ इन्स्योरेन्सको अवितरित २.२४ लाख कित्ता हकप्रद सेयर आजदेखि लिलामीमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि (असार २३) अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ। कम्पनीले यसअघि वैशाख ३० गतेदेखि असार ३ गतेसम्म १ः०.२७ को अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो। यसमा वैशाख ४ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र आवेदन दिन पाएका थिए। उक्त हकप्रद सेयर असार १२ गते बाँडफाँट गरिएको थियो। बाँडफाँटमा छुटेका कुल २ लाख २४ हजार ७२८ कित्ता सेयर अब लिलामीमा बिक्री गरिँदैछ।San Nepal Life Insurance Puts 224,728 Unclaimed Rights Shares on Auction from Today San Nepal Life Insurance Company Limited has begun the auction process for its unclaimed rights shares starting today (Asar 23). Earlier, the company had issued 10,696,320 rights shares at a face value of Rs. 100 per share from Baisakh 30 to Asar 3 in a 1:0.27 ratio. Only shareholders holding shares till Baisakh 4 were eligible to apply.

      NEPSE TRADING·7 Jul, 2025·1 min read
    • दरमखोला हाइड्रो इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Investor

      दरमखोला हाइड्रो इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिनToday Is the Last Day to Apply for Darma Khola Hydro Energy IPO

      दरमखोला हाइड्रो इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन दरमखोला हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज (असार २३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि असार ९ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो। नेपाल धितोपत्र बोर्डले दरमखोलालाई १ अर्ब ३ करोड ५ लाख रुपैयाँ जारी पुँजीको ३८.३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो।Today Is the Last Day to Apply for Darma Khola Hydro Energy IPO Kathmandu, Asar 23 – Today (Asar 23) is the final day to apply for the Initial Public Offering (IPO) of Darma Khola Hydro Energy Limited. The company had opened the IPO on Asar 9 for project-affected locals and Nepali citizens working abroad in the first phase. The Securities Board of Nepal (SEBON) approved the company to issue IPO shares worth Rs. 395 million, which is 38.33% of its issued capital of Rs. 1.03 billion. As per the approval, a total of 3,950,000 shares with a face value of Rs. 100 each are being issued.

      NEPSE TRADING·7 Jul, 2025·1 min read
    • आजको लागि विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलरको बिक्रीदर १३६.९४ रुपैयाँ
      Top

      आजको लागि विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलरको बिक्रीदर १३६.९४ रुपैयाँNepal Rastra Bank Publishes Foreign Exchange Rates for Today, USD Selling at Rs. 136.94

      आजको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १३६.९४ रुपैयाँ नेपाल राष्ट्र बैंकले सोमबार (आज) का लागि विदेशी मुद्रासँग सम्बन्धित विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ। युरोपियन युरोको खरिददर १६० रुपैयाँ ५९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३० पैसा, बेलायती पाउण्ड स्टर्लिङको खरिददर १८६ रुपैयाँ १५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९७ पैसा कायम भएको छ। त्यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८९.३४ रुपैयाँ र बिक्रीदर ८९.७४ रुपैयाँ, क्यानाडियन डलरको खरिददर १००.२२ रुपैयाँ र बिक्रीदर १००.६७ रुपैयाँ तथा सिङ्गापुर डलरको खरिददर १०६.९८ रुपैयाँ र बिक्रीदर १०७.४५ रुपैयाँ रहेको छ।Nepal Rastra Bank Publishes Foreign Exchange Rates for Today, USD Selling at Rs. 136.94 Nepal Rastra Bank (NRB) has published the official foreign exchange rates for today. According to NRB, the buying rate for 1 US Dollar is NPR 136.34, while the selling rate is NPR 136.94. The buying rate for 1 Euro is NPR 160.59 and the selling rate is NPR 161.30. The buying rate for 1 British Pound Sterling is NPR 186.15, and the selling rate is NPR 186.97.

      NEPSE TRADING·7 Jul, 2025·1 min read
    • हिमालयन बैंकलाई एफपीओ निष्कासनको अनुमति, प्रतिकित्ता मूल्य १५७ रुपैयाँ
      Investor

      हिमालयन बैंकलाई एफपीओ निष्कासनको अनुमति, प्रतिकित्ता मूल्य १५७ रुपैयाँHimalayan Bank Gets Approval to Issue FPO at Rs. 157 Per Share

      हिमालयन बैंकलाई एफपीओ निष्कासनको अनुमति, प्रतिकित्ता मूल्य १५७ रुपैयाँ नेपाल धितोपत्र बोर्डले हिमालयन बैंक लिमिटेडलाई एफपीओ (Follow-on Public Offering) निष्कासनको अनुमति दिएको छ। बोर्डले असार २२ गते अनुमति दिएसँगै बैंकले अब १ अर्ब ५६ करोड ३३ लाख २९ हजार २६१ रुपैयाँबराबरको एफपीओ निष्कासन गर्नेछ। बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थपेर कुल १५७ रुपैयाँमा एफपीओ बिक्री खुला गर्ने भएको छ। अब छिट्टै हिमालयन बैंकले एफपीओको निष्कासन तथा बिक्री मिति सार्वजनिक गर्ने तयारी गरेको छ। यसबाट बैंकको सेयरधनी संरचनामा विविधता आउने अपेक्षा गरिएको छ।Himalayan Bank Gets Approval to Issue FPO at Rs. 157 Per Share The Securities Board of Nepal (SEBON) has granted approval to Himalayan Bank Limited to issue a Follow-on Public Offering (FPO). With the approval received on Asar 22, the bank will now issue FPO shares worth Rs. 1.56 billion (Rs. 1,56,33,29,261). As per the plan, the FPO will be issued at a face value of Rs. 100 with an additional premium of Rs. 57, making the total price per share Rs. 157. The bank is preparing to announce the FPO issuance and opening date soon. The offering is expected to diversify the bank’s shareholding structure.

      NEPSE TRADING·7 Jul, 2025·<1 min read
    • नेप्से बजार लगातार छैटौं दिन सकारात्मक, डोजी क्यान्डलले संकेत गर्‍यो बजारको अन्योलता
      Investor

      नेप्से बजार लगातार छैटौं दिन सकारात्मक, डोजी क्यान्डलले संकेत गर्‍यो बजारको अन्योलताNEPSE Rises for Sixth Consecutive Day, Doji Candle Near Strong Resistance Signals Market Uncertainty

      नेप्से बजार लगातार छैटौं दिन सकारात्मक, डोजी क्यान्डलले संकेत गर्‍यो बजारको अन्योलता शेयर बजार लगातार छैटौं दिन पनि हरियालीमै देखिएको छ। असार १५ यता उकालो लाग्दै आएको नेप्से सूचक आइतबार २.४० अंकले बढेर २७०६.३६ विन्दुमा पुगेको छ। छैटौं दिनसम्ममा सूचक ११० अंकले बढिसकेको छ। बजारको रफ्तार मौद्रिक नीतिप्रतिको आशावादबाट प्रेरित देखिएको विश्लेषकहरू बताउँछन्। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति निर्माण प्रक्रिया तीव्र बनाइरहेकाले लगानीकर्ता अझै सक्रिय छन्। तर, आइतबार बजार बन्द हुँदा बनेको डोजी क्यान्डलले भने बजारमा अनिश्चितताको संकेत दिएको छ। सूचक बलियो रेसिस्टेन्स नजिकै गएर थामिएको र अघिल्लो उच्च बिन्दु ब्रेक गर्न नसकेको प्राविधिक विश्लेषणले देखाएको छ। हाईड्रोपावर समूहमा भारी प्रफिट बुकिङ देखिएको छ भने अन्य समूहजस्तै फाइनान्स र ‘अदर्स’ उपसमूहमा क्रियाशीलता बढेको छ।NEPSE Rises for Sixth Consecutive Day, Doji Candle Near Strong Resistance Signals Market Uncertainty The Nepal Stock Exchange (NEPSE) continued its upward momentum for the sixth straight trading day, closing at 2,706.36 points on Sunday with a modest gain of 2.40 points. Since Asar 15, the index has surged by 110 points. This continued rise is largely attributed to investor optimism regarding the upcoming monetary policy. Nepal Rastra Bank has intensified its discussions for policy formulation, fueling expectations of market-friendly provisions.

      NEPSE trading ·6 Jul, 2025·2 min read
    • माछापुच्छ्रे क्यापिटल लिमिटेड र अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडबीच शेयर रजिष्ट्रार सेवा सम्झौता
      Investor

      माछापुच्छ्रे क्यापिटल लिमिटेड र अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडबीच शेयर रजिष्ट्रार सेवा सम्झौताMachhapuchchhre Capital Limited and Upper Syange Hydropower Limited Sign Share Registrar Service Agreement

      माछापुच्छ्रे क्यापिटल लिमिटेड र अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडबीच शेयर रजिष्ट्रार सेवा सम्झौता माछापुच्छ्रे क्यापिटल लिमिटेड र अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्न सम्झौता भएको छ। सम्झौता अनुसार, माछापुच्छ्रे क्यापिटल लिमिटेडले अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडको धितोपत्र कारोबारसँग सम्बन्धित अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने तथा शेयरधनी विवरण अद्यावधिक गर्ने सेवा प्रदान गर्नेछ। सम्झौतामा माछापुच्छ्रे क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री उपेन्द्र मालाकार र अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक श्री विर बहादुर घलेले हस्ताक्षर गरेका हुन्।Machhapuchchhre Capital Limited and Upper Syange Hydropower Limited Sign Share Registrar Service Agreement Machhapuchchhre Capital Limited and Upper Syange Hydropower Limited have signed an agreement to provide share registrar services. As per the agreement, Machhapuchchhre Capital will handle all share registrar-related services for Upper Syange Hydropower, including record-keeping of securities transactions, share transfers, name transfers, pledge registration, and updating shareholder records. The agreement was signed by Mr. Upendra Malakar, Chief Executive Officer of Machhapuchchhre Capital Limited, and Mr. Bir Bahadur Ghale, Managing Director of Upper Syange Hydropower Limited.

      NEPSE trading ·6 Jul, 2025·1 min read
    • पिपुल्स पावर लिमिटेडको १:०.५० अनुपातमा हकप्रद सेयर बिक्री खुला
      Stock

      पिपुल्स पावर लिमिटेडको १:०.५० अनुपातमा हकप्रद सेयर बिक्री खुलाPeople's Power Limited's right share sale opens in 1:0.50 ratio

      पिपुल्स पावर लिमिटेडले १:०.५० को अनुपातमा आज देखि हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत बराबरको हकप्रद सेयर निष्काशन गरेको हो।People's Power Limited has opened the sale of right shares from today in the ratio of 1:0.50. The company has issued right shares equivalent to 50 percent of its current paid-up capital.

      Nepse trading·6 Jul, 2025·<1 min read
    • विकास हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Investor

      विकास हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिनToday is the Last Day to Apply for Vikas Hydropower Limited’s IPO

      विकास हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन विकास हाइड्रोपावर लिमिटेडले असार १८ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज (असार २२) अन्तिम दिन हो। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयबासी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई पहिलो चरणमा आईपीओ बाँडफाँट गरिसकेको छ। दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि यो आईपीओ निष्काशन गरिएको हो। नेपाल धितोपत्र बोर्डबाट कम्पनीले कुल जारी पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपियाँको ४९ प्रतिशत अर्थात् ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो।Today is the Last Day to Apply for Vikas Hydropower Limited’s IPO Today (Ashar 22) is the final day to apply for the IPO issued by Vikas Hydropower Limited, which opened to the public from Ashar 18. Earlier, the company had allotted shares in the first phase to project-affected locals and Nepali citizens working abroad. Now, the IPO is open to the general public in the second phase. The company received approval from the Securities Board of Nepal (SEBON) to issue 49% of its total issued capital of NPR 90.91 crore — equivalent to 44,54,596 shares worth NPR 44.54 crore.

      NEPSE trading ·6 Jul, 2025·1 min read
    • नेपाल इन्स्योरेन्सको हकप्रद शेयर साउन ४ गतेदेखि खुल्दै, १०:३.४७८३ अनुपातमा जारी हुने
      Investor

      नेपाल इन्स्योरेन्सको हकप्रद शेयर साउन ४ गतेदेखि खुल्दै, १०:३.४७८३ अनुपातमा जारी हुनेNepal Insurance to Issue Rights Shares from Shrawan 4, Offering in 10:3.4783 Ratio

      नेपाल इन्स्योरेन्सको हकप्रद शेयर साउन ४ गतेदेखि खुल्दै, १०:३.४७८३ अनुपातमा जारी हुने नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी साउन ४ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हालको चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपियाँको ३४.७८३ प्रतिशतका दरले १०:३.४७८३ अनुपातमा हकप्रद शेयर ल्याउन लागेको हो। यो अनुपात अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपियाँको दरमा कुल ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।Nepal Insurance to Issue Rights Shares from Shrawan 4, Offering in 10:3.4783 Ratio Nepal Insurance Company Limited is set to issue rights shares starting from Shrawan 4. The company will offer a total of 6,576,967 rights shares at a par value of NPR 100 per share in the ratio of 10:3.4783 (i.e., 3.4783 new shares for every 10 existing shares held). The rights issue corresponds to 34.783% of the company’s current paid-up capital of NPR 1.89 billion.

      NEPSE trading ·4 Jul, 2025·1 min read
    • नेपालको पूर्वाधार र पर्यटन क्षेत्रमा लगानी गर्न मलेसियन लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
      Investor

      नेपालको पूर्वाधार र पर्यटन क्षेत्रमा लगानी गर्न मलेसियन लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रहFinance Minister Poudel Urges Malaysian Investors to Invest in Nepal’s Infrastructure and Tourism

      नेपालको पूर्वाधार र पर्यटन क्षेत्रमा लगानी गर्न अर्थमन्त्री पौडेलको आग्रह उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन्। नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा मन्त्री पौडेलले नेपालमा पूर्वाधार विकास र पर्यटनमा व्यापक सम्भावना रहेको उल्लेख गर्दै लगानीका लागि अनुकूल वातावरण रहेको बताए। “निजी क्षेत्रका लागि नेपालमा लगानीमैत्री नीति छ। तपाईंहरूले लगानीका क्षेत्र पहिचान गरी तयारीसाथ अघि बढ्नुहोस्। सरकारले आवश्यक सहयोग र सहजीकरण गर्न तयार छ,” अर्थमन्त्री पौडेलले प्रतिनिधिमण्डललाई बताए।Finance Minister Poudel Urges Malaysian Investors to Invest in Nepal’s Infrastructure and Tourism Deputy Prime Minister and Finance Minister Bishnu Prasad Poudel has urged Malaysian investors to invest in Nepal’s physical infrastructure and tourism sectors. During a meeting with the visiting delegation from the Malaysia–Nepal Business Council, Minister Poudel highlighted the strong potential in Nepal’s infrastructure development and tourism and invited the investors to explore opportunities. “Nepal offers a favorable environment for private sector investment. Our policies are investor-friendly. Identify promising sectors and proceed with proper preparation — the government is ready to support and facilitate your efforts,” Poudel stated.

      NEPSE trading ·4 Jul, 2025·1 min read
    • प्रभु बैंकको सञ्चालक समिति अध्यक्षमा किशोरजंग कार्की चयन
      Investor

      प्रभु बैंकको सञ्चालक समिति अध्यक्षमा किशोरजंग कार्की चयनKishor Jung Karki Appointed as Chairman of Prabhu Bank’s Board of Directors

      प्रभु बैंकको सञ्चालक समिति अध्यक्षमा किशोरजंग कार्की चयन प्रभु बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा किशोरजंग कार्की चयन भएका छन्। बैंकको असार १९ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो। बैठकले कागेश्वरी मनोहरा नगरपालिका–७, दक्षिण ढोकाका निवासी रमेशराज अर्याललाई स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गर्ने निर्णय समेत गरेको छ। बैंकले उक्त निर्णयहरूबारे जानकारी गराउँदै बैंकको व्यवस्थापन र सुशासन सुदृढ गर्न नयाँ नेतृत्वले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेको छ।Kishor Jung Karki Appointed as Chairman of Prabhu Bank’s Board of Directors Kishor Jung Karki has been unanimously appointed as the Chairman of the Board of Directors of Prabhu Bank Limited. The decision was made during the board meeting held on Thursday, Ashad 19. The meeting also decided to appoint Ramesh Raj Aryal, a resident of Kageshwori Manohara Municipality-7, Dakshin Dhoka, as an independent director. The bank expressed its expectation that the new leadership will play a significant role in strengthening the institution’s governance and management.

      NEPSE trading ·4 Jul, 2025·<1 min read
    • बीमा बजार विस्तारका लागि स्पष्ट कार्ययोजना पेश गर्न अध्यक्ष ओझाको निर्देशन
      Investor

      बीमा बजार विस्तारका लागि स्पष्ट कार्ययोजना पेश गर्न अध्यक्ष ओझाको निर्देशनChairman Ojha Directs Reinsurance Companies to Submit Clear Action Plan for Insurance Market Growth

      बीमा बजार विस्तारका लागि स्पष्ट कार्ययोजना पेश गर्न अध्यक्ष ओझाको निर्देशन नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले पुनर्बीमा कम्पनीहरूलाई बीमा बजारको क्षमता विस्तार गर्न स्पष्ट कार्ययोजनासहित प्राधिकरणमा सहयोग गर्न निर्देशन दिएका छन्। बीमा प्राधिकरणद्वारा बिहीबार काठमाडौंमा आयोजित ‘पुनर्बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा’ सम्बोधन गर्दै अध्यक्ष ओझाले प्रारम्भिक, मध्यम र दीर्घकालीन योजनाको स्पष्ट खाका तयार पार्न र अन्तर्राष्ट्रिय असल अभ्यासका आधारमा सुधारको खाका ल्याउन आग्रह गरे। “पुनर्बीमा क्षेत्रमा भएका अस्पष्टतालाई क्रमशः सुधार गर्दै प्रतिस्पर्धात्मक बनाउनुपर्छ। बीमा नीतिलाई स्थिरता दिइन्छ, र एकीकृत निर्देशिका बनाउने प्रक्रियामा छौं,” अध्यक्ष ओझाले बताए। साथै उनले बीमा ऐन, नियम, कार्यविधि कार्यान्वयनमा प्राधिकरण थप कठोर हुने र दाबी प्रक्रियालाई सहज बनाउन बीमकहरूले प्रिमियम संकलन र दाबी भुक्तानीलाई समान रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए।Chairman Ojha Directs Reinsurance Companies to Submit Clear Action Plan for Insurance Market Growth Chairman of the Nepal Insurance Authority, Sharad Ojha, has directed reinsurance companies to support the expansion of Nepal’s insurance market by submitting a clear and structured action plan. Addressing a discussion and interaction program on reinsurance organized by the Authority on Thursday in Kathmandu, Chairman Ojha emphasized the need to formulate short, medium, and long-term plans based on international best practices and present them to the Authority.

      NEPSE trading ·4 Jul, 2025·1 min read
    • सयपत्री हाइड्रोपावरका प्रवर्द्धक, स्थानीय र कर्मचारीको  सेयरको लकइन अवधि साउन २३ गते सकिँदै
      Top

      सयपत्री हाइड्रोपावरका प्रवर्द्धक, स्थानीय र कर्मचारीको सेयरको लकइन अवधि साउन २३ गते सकिँदैLock-in Period of Sayapatri Hydropower Promoter, Local, and Employee Shares Ending on Shrawan 23

      सयपत्री हाइड्रोपावर लिमिटेड (SPHL) ले प्रवर्द्धक, आयोजना प्रभावित स्थानीय र कर्मचारीका सेयरहरूको लकइन अवधि २०८२ साल साउन २३ गते समाप्त हुने जानकारी दिएको छ। कम्पनीका ३० लाख सेयरमध्ये २१ लाख प्रवर्द्धक, १ लाख ७८ हजार ९४० स्थानीय र १४ हजार ४२१ कर्मचारीका नाममा छन्। तर सञ्चालक समिति र उच्च व्यवस्थापकका सेयरहरू भने लकइनपछि पनि किनबेच गर्न पाइने छैन।Sayapatri Hydropower Limited (SPHL) has announced that the lock-in period for promoter, project-affected locals, and employee shares will end on Shrawan 23, 2082. Out of 3 million listed shares, 2.1 million are held by promoters, 178,940 by locals, and 14,421 by employees. However, shares owned by board members and senior management will remain non-tradable even after the lock-in expires.

      NEPSE TRADING·4 Jul, 2025·1 min read
    • नेपाल इन्स्योरेन्सको ३४.७८% हकप्रद सेयर साउन ६ देखि निष्कासन – साउन २६ सम्म आवेदन खुला
      Top

      नेपाल इन्स्योरेन्सको ३४.७८% हकप्रद सेयर साउन ६ देखि निष्कासन – साउन २६ सम्म आवेदन खुलाNepal Insurance to Issue 34.78% Rights Shares from Shrawan 6 – Applications Open Till Shrawan 26

      नेपाल इन्स्योरेन्स कम्पनीले साउन ६ गतेदेखि ३४.७८३% हकप्रद सेयर निष्कासन गर्न लागेको छ। जेठ २९ गतेसम्म सेयर राखेका सेयरधनीले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले ६५ लाख ७६ हजार कित्ता सेयर प्रतिकित्ता रु. १०० मा जारी गर्दैछ, जसको कुल रकम रु. ६५ करोड भन्दा बढी हुनेछ। बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ र आवेदन मेरो सेयर वा आस्वा सेवामार्फत दिन सकिनेछ। बाँडफाँटपछि चुक्ता पूँजी १.८९ अर्बबाट २.५४ अर्ब रुपैयाँ पुग्नेछ।Nepal Insurance Company Limited is issuing 34.783% rights shares starting from Shrawan 6. Shareholders holding shares till Jestha 29 are eligible to apply until Shrawan 26. The company is offering 6.57 million shares at Rs. 100 par value, totaling over Rs. 657 million. The issuance is managed by NIMB Ace Capital, and applications can be submitted via Mero Share (CASBA) or designated banks. After allotment, NICL’s paid-up capital will increase from Rs. 1.89 billion to Rs. 2.54 billion.

      NEPSE TRADING·4 Jul, 2025·1 min read
    • बन्दीपुर केबुलकार एण्ड टुरिजम कम्पनीले आईपीओ निष्कासनका लागि पायो धितोपत्र बोर्डको स्वीकृति
      Stock

      बन्दीपुर केबुलकार एण्ड टुरिजम कम्पनीले आईपीओ निष्कासनका लागि पायो धितोपत्र बोर्डको स्वीकृतिBandipur Cable Car and Tourism Company Gets SEBON Approval for IPO Issuance

      बन्दीपुर केबुलकार एण्ड टुरिजम कम्पनीले आईपीओ निष्कासनका लागि पायो धितोपत्र बोर्डको स्वीकृति बन्दीपुर केबुलकार एण्ड टुरिजम कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त गरेको छ। बिहीबार बोर्डले कम्पनीलाई विवरणपत्र प्रकाशनको अनुमति दिएको हो। कम्पनीले सर्वसाधारणका लागि प्रति कित्ता १ सय रुपैयाँ दरले कुल ५८ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो। यस योजनाअन्तर्गत कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता दिने जनाएको छ। कम्पनीको क्रेडिट रेटिङ केयर रेटिङ्स नेपाल लिमिटेडले गरेको हो, जसअनुसार कम्पनीले "CARE-NP BB (Is)" रेटिङ प्राप्त गरेको छ। यो रेटिङले मध्यम स्तरको जोखिम रहेको देखाउँछ। निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले लिएको छ।Bandipur Cable Car and Tourism Company Gets SEBON Approval for IPO Issuance Bandipur Cable Car and Tourism Company Limited has received approval from the Securities Board of Nepal (SEBON) to issue an Initial Public Offering (IPO). The approval was granted on Thursday. The company has been authorized to issue a total of 5,860,000 shares at a face value of NPR 100 per share to the general public. In the first phase, the IPO will be opened for project-affected local residents and Nepali citizens working abroad. The company has received a "CARE-NP BB (Is)" credit rating from CARE Ratings Nepal Limited, indicating a moderate risk level associated with the investment.

      NEPSE trading ·3 Jul, 2025·1 min read