
नेप्सेमा सामान्य सुधार, तर बजार अझै अन्योलमैNEPSE Sees Modest Recovery, But Market Sentiment Remains Uncertain
नेप्सेमा सामान्य सुधार, तर बजार अझै अन्योलमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन घटेको बजार यस दिन हरियालीमा फर्किए पनि कारोबार रकम घटिरहेकाले लगानीकर्ताको आत्मविश्वास अझै पूर्ण रूपमा फर्किन नसकेको संकेत देखिएको छ ।NEPSE Sees Modest Recovery, But Market Sentiment Remains Uncertain The Nepal Stock Exchange (NEPSE) index closed slightly higher on Thursday, recovering from the previous session’s decline. However, the continued fall in trading turnover suggests that investor confidence has not fully returned to the market.


















