
विन नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने Win Nepal Laghubitta Decides Not to Distribute Dividend
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (WNLB) ले चालु आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव नगरी वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउने निर्णय गरेको जनाएको छ। स्वीकृतिपछि उक्त विवरण वार्षिक साधारण सभामा पेश गरिनेछ।Win Nepal Laghubitta Bittiya Sanstha Limited (WNLB) has decided not to distribute any dividend to shareholders for the current fiscal year. The Board of Directors’ meeting held on Falgun 17 resolved to forward the financial statements, without a dividend proposal, to Nepal Rastra Bank for approval. The statements will be presented at the upcoming Annual General Meeting after approval.


















