NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Popular News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 69 / 186Next
    • सुपर मादी हाइड्रोपावर लिमिटेडले पुस ४ गते १६औँ वार्षिक साधारण सभा बोलायो
      Investor

      सुपर मादी हाइड्रोपावर लिमिटेडले पुस ४ गते १६औँ वार्षिक साधारण सभा बोलायोSuper Madi Hydropower Limited Announces Its 16th AGM Scheduled for Poush 4

      सुपर मादी हाइड्रोपावर लिमिटेडले पुस ४ गते १६औँ वार्षिक साधारण सभा बोलायो सुपर मादी हाइड्रोपावर लिमिटेडले आफ्नो १६औँ वार्षिक साधारण सभा (AGM) पुस ४ गते, २०८२ मा आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो। कम्पनी ऐन, २०६३ को दफा ६७ बमोजिम सबै शेयरधनीलाई जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। सभा काठमाडौँको बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११:०० बजे सुरु हुनेछ। सभामा कम्पनीको आर्थिक तथा सञ्चालनसम्बन्धी विभिन्न विषयमा छलफल गरिनेछ। AGM को सामान्य एजेन्डा अन्तर्गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य वित्तीय अनुसूचीहरू प्रस्तुत गरिनेछ। यी सबै प्रतिवेदनहरू छलफलपछि पारित गरिनेछ।Super Madi Hydropower Limited Announces Its 16th AGM Scheduled for Poush 4 Super Madi Hydropower Limited has announced that its 16th Annual General Meeting (AGM) will be held on 4th Poush, 2082. The decision was made during the Board of Directors meeting held on Mangsir 4, and the notice has been published in accordance with Section 67 of the Companies Act, 2063 to inform all shareholders. The AGM will take place at Hotel Imperial, Battisputali, Kathmandu, beginning at 11:00 AM. The meeting will discuss and approve various operational, financial, and strategic proposals presented by the board. Under the general proposals, the AGM will review and endorse the Board of Directors’ annual report for FY 2081/82, along with the auditor’s report, the balance sheet up to Ashad-end 2082, the profit and loss statement, the cash flow statement, and other related financial schedules. These documents will be discussed and approved by the shareholders.

      NEPSE TRADING·23 Nov, 2025·2 min read
    • एभरेष्ट कलर लिमिटेडले मंसिर २९ गते दोश्रो वार्षिक साधारण सभा बोलायो
      Investor

      एभरेष्ट कलर लिमिटेडले मंसिर २९ गते दोश्रो वार्षिक साधारण सभा बोलायोEverest Colour Limited Announces 2nd AGM Scheduled for Mangsir 29

      एभरेष्ट कलर लिमिटेडले मंसिर २९ गते दोश्रो वार्षिक साधारण सभा बोलायो एभरेष्ट कलर लिमिटेडले आफ्नो दोश्रो वार्षिक साधारण सभा (AGM) मंसिर २९ गते, २०८२ मा गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकको निर्णयअनुसार AGM को मिति, स्थान तथा समय निर्धारण गरी शेयरधनीहरूलाई औपचारिक सूचना प्रकाशित गरिएको हो। सभामा भक्तपुरको कौशलटारस्थित त्रिशक्ति बैंक्वेटमा, बिहान १०:०० बजे बाट सुरु हुने सूचनामा उल्लेख छ। कम्पनी ऐन, २०६३ को दफा ६७(२) अनुसार सबै शेयरधनीलाई उपस्थितिका लागि सूचना जारी गरिएको कम्पनीले स्पष्ट पारेको छ। सभामा आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१ सम्बन्धी सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण, तथा नगद प्रवाह विवरण प्रस्तुत गरिनेछ र छलफलपछि पारित गरिनेछ। साथै आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने तथा उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि AGM मा राखिनेछ।Everest Colour Limited Announces 2nd AGM Scheduled for Mangsir 29 Everest Colour Limited has announced that its 2nd Annual General Meeting (AGM) will be held on 29th Mangsir, 2082. The decision was made during the board meeting held on 1st Mangsir, 2082, and the company has issued an official notice informing all shareholders in accordance with Section 67(2) of the Companies Act, 2063. The AGM will take place at Trishakti Banquet, Kaushaltar, Bhaktapur, beginning at 10:00 AM. Shareholders are requested to attend the meeting to discuss and approve various agendas proposed by the board.

      NEPSE TRADING·23 Nov, 2025·1 min read
    • सर्वोत्तम स्टिल्स लिमिटेडले मंसिर २८ मा पाँचौँ वार्षिक साधारण सभा बोलायो
      Investor

      सर्वोत्तम स्टिल्स लिमिटेडले मंसिर २८ मा पाँचौँ वार्षिक साधारण सभा बोलायोSarbottam Steels Limited Announces 5th AGM Scheduled for Mangsir 28

      सर्वोत्तम स्टिल्स लिमिटेडले मंसिर २८ मा पाँचौँ वार्षिक साधारण सभा बोलायो सर्वोत्तम स्टिल्स लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारण सभा गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको मंसिर ५ गते बसेको ६७औँ बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो। कम्पनीले सूचना प्रकाशित गर्दै मंसिर २८ गते साधारण सभा आयोजना हुने जानकारी सबै शेयरधनीलाई गराएको छ। साधारण सभा काठमाडौंको तिनकुनेस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो १ बजे सुरु हुनेछ। कम्पनी ऐन, २०६३ को दफा ६७(२) अनुसार सबै शेयरधनीलाई पूर्व–सूचना दिनुपर्ने कानुनी प्रावधानअनुसार यो सूचना जारी गरिएको जनाएको छ। AGM मा कम्पनीका वार्षिक प्रतिवेदनदेखि वित्तीय विवरणसम्मका बुँदाहरू सम्बन्धमा छलफल हुनेछ। सभामा आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरिनेछ र यसमाथि छलफल गरी पारित गरिनेछ। साथै, लेखापरीक्षकको प्रतिवेदन, २०८२ असार मसान्तसम्मको वासलात, सोही वर्षको नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य वित्तीय विवरणहरू AGM मा प्रस्तुत गरिनेछन्। यी सबै वित्तीय प्रतिवेदनहरू छलफलपछि अनुमोदन गरिनेछ।Sarbottam Steels Limited Announces 5th AGM Scheduled for Mangsir 28 Sarbottam Steels Limited has announced that its 5th Annual General Meeting (AGM) will be held on 28th Mangsir, 2082. The decision was made during the company’s 67th Board of Directors meeting, held on Mangsir 5. The company has published an official notice to inform all shareholders about the upcoming AGM in accordance with Section 67(2) of the Companies Act, 2063. The AGM is scheduled to take place at the company’s registered office in Tinkune, Kathmandu, beginning at 1:00 PM. Shareholders are encouraged to attend the meeting, where various operational and financial matters related to the company will be discussed and resolved.

      NEPSE TRADING·23 Nov, 2025·1 min read
    • शिवम् सिमेन्ट्स : दशौँ साधारण सभाका लागि बुक–क्लोज मिति घोषणा
      Top

      शिवम् सिमेन्ट्स : दशौँ साधारण सभाका लागि बुक–क्लोज मिति घोषणाShivam Cements Announces Book Closure Date for Its 10th AGM

      शिवम् सिमेन्ट्स : दशौँ साधारण सभाका लागि बुक–क्लोज मिति घोषणा शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो दशौँ वार्षिक साधारण सभा (AGM) का लागि शेयरधनी दर्ता किताब बन्द (बुक–क्लोज) मिति सार्वजनिक गरेको छ। कम्पनीका अनुसार साधारण सभा मंसिर २५, २०८२ मा आयोजना हुने छ। सोही प्रयोजनका लागि मंसिर ११, २०८२ गते एक दिनका लागि शेयरधनी दर्ता किताब बन्द रहने सूचना प्रकाशित गरिएको छ। बुक–क्लोज गरिने मिति भन्दा अघिल्लो कारोबार दिन अर्थात् मंसिर १० गते (२०८२/०८/१०) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर किनेका तथा नाम दर्ता भएका शेयरधनीहरू मात्रै:Shivam Cements Announces Book Closure Date for Its 10th AGM Shivam Cements Limited has announced the book closure date for its upcoming 10th Annual General Meeting (AGM). According to the notice, the AGM is scheduled to be held on 25th Mangsir, 2082. For this purpose, the shareholders’ register book will remain closed on 11th Mangsir, 2082 for one day. Only those shareholders whose names appear in the shareholders’ register up to the last trading day before the book closure, i.e., 10th Mangsir, 2082, based on transactions recorded at the Nepal Stock Exchange (NEPSE), will be eligible to:

      NEPSE TRADING·23 Nov, 2025·1 min read
    • सुपर मादी हाइड्रोपावरको ५.२६४२% लाभांशका लागि बुक–क्लोज घोषणा, पुस ४ गते AGM डाकियो
      Investor

      सुपर मादी हाइड्रोपावरको ५.२६४२% लाभांशका लागि बुक–क्लोज घोषणा, पुस ४ गते AGM डाकियोSuper Madi Hydropower Announces Book Closure for 5.2642% Dividend; Calls AGM on Poush 04

      सुपर मादी हाइड्रोपावरको ५.२६४२% लाभांशका लागि बुक–क्लोज घोषणा, पुस ४ गते AGM डाकियो सुपर मादी हाइड्रोपावर लिमिटेड (SMHL) ले आफ्नो १६औँ वार्षिक साधारण सभा (AGM) पुस ४ गते, २०८२ मा गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको बत्तिसपुतलीस्थित होटेल इम्पेरियल मा बिहान ११:०० बजे सुरु हुने छ। बोर्डको मंसिर ४ गते बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ (FY 81/82) का लागि कुल ५.२६४२% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमध्ये—Super Madi Hydropower Announces Book Closure for 5.2642% Dividend; Calls AGM on Poush 04 Super Madi Hydropower Limited (SMHL) has announced its 16th Annual General Meeting (AGM) to be held on 4th Poush, 2082. The meeting will take place at Hotel Imperial, Battisputali, Kathmandu, starting from 11:00 AM. The key agenda of the AGM includes endorsing the company’s proposed 5.2642% dividend for the fiscal year 2081/82. The Board of Directors' meeting held on Mangsir 04 has proposed:

      NEPSE TRADING·23 Nov, 2025·1 min read
    • सिटी होटल लिमिटेडको अधिकारपछि बाँकी रहेका सेयरको लिलामी बोली खोलियो; कट-अफ रेट कति पर्‍यो?
      Investor

      सिटी होटल लिमिटेडको अधिकारपछि बाँकी रहेका सेयरको लिलामी बोली खोलियो; कट-अफ रेट कति पर्‍यो?Bids Opened for City Hotel Limited’s Auctioned Promoter, Employee, and Ordinary Shares; What Are the Cut-Off Rates?

      सिटी होटल लिमिटेडको अधिकारपछि बाँकी रहेका सेयरको लिलामी बोली खोलियो; कट-अफ रेट कति पर्‍यो? सिटी होटल लिमिटेड (CITY) ले अधिकार पश्चात बाँकी रहेका सञ्चालक, कर्मचारी तथा सर्वसाधारण सेयरहरूको लिलामीका लागि प्राप्त भएका बोलिहरू मंसिर ५ गते, २०८२ खोलिएको छ। लिलामी व्यवस्थापकका रूपमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको थियो। बोलकबोल प्रक्रिया बिहान ९ बजेबाट प्रभु क्यापिटल, कमलादी, काठमाडौंको कार्यालयमा सञ्चालन गरिएको थियो। यसअघि लिलामी कात्तिक २३ देखि कात्तिक ३० गतेसम्म खुला गरिएको थियो। लिलामीमा १९,८०,९९९ कित्ता सञ्चालक (lock-in) सेयर, ६,००० कित्ता कर्मचारी (lock-in) सेयर (दुवै जेठ ४, २०८३ सम्म लक–इन) तथा १,५४,४१९ कित्ता सर्वसाधारणले नलिएर बाँकी रहेका सेयरहरू समावेश थिए। इच्छुक व्यक्ति, कम्पनी तथा संस्थाहरूलाई बोलकबोलमा सहभागी हुने अनुमति थियो।Bids Opened for City Hotel Limited’s Auctioned Promoter, Employee, and Ordinary Shares; What Are the Cut-Off Rates? City Hotel Limited (CITY) opened the bids for its auction of unsold promoter, employee, and ordinary right shares on 5th Mangsir, 2082. Prabhu Capital Limited, acting as the auction manager, conducted the bid-opening session at its Kamaladi office in Kathmandu, starting at 9:00 AM. The auction was open from 23rd Kartik to 30th Kartik 2082, concluding at the end of banking hours. A total of 19,80,999 units of promoter lock-in right shares, 6,000 units of employee lock-in shares (both locked until Jestha 04, 2083) and 1,54,419 units of ordinary shares held by public shareholders were made available for bidding. All interested individuals, institutions, and companies were eligible to participate in the auction process.

      NEPSE TRADING·23 Nov, 2025·1 min read
    • सोलु हाइड्रोपावर : आजदेखि स्थानीय प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ खुल्यो
      Investor

      सोलु हाइड्रोपावर : आजदेखि स्थानीय प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ खुल्योSolu Hydropower Limited Opens IPO for Project-Affected Locals and Nepali Workers Abroad From Today

      सोलु हाइड्रोपावर : आजदेखि स्थानीय प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ खुल्यो सोलु हाइड्रोपावर लिमिटेडले आज मंसिर ७ गते, २०८२ देखि सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानीयवासी तथा वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकका लागि आईपीओ बाँडफाँड खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित सोलुखुम्बुका स्थानीयहरूका लागि १ करोड कित्ता शेयर र वैदेशिक रोजगारमा रहेका नेपालीहरूमुखि १० लाख कित्ता शेयर सार्वजनिक जारी गरेको छ। स्थानीयका लागि जारी गरिएको आईपीओ मंसिर ७ गतेदेखि मंसिर २१ गतेसम्म खुला रहनेछ भने आवश्यकताअनुसार पुस ७ गतेसम्म अवधि थपिन सक्छ। यस्तै, वैदेशिक रोजगारिय नेपालीका लागि जारी भएको आईपीओ मंसिर ७ देखि मंसिर १० गतेसम्म खुला रहनेछ। यदि उक्त अवधिमा पूरा नबिकेमा मंसिर २१ गतेसम्म विस्तार गर्न सकिनेछ।Solu Hydropower Limited Opens IPO for Project-Affected Locals and Nepali Workers Abroad From Today Solu Hydropower Limited has officially opened its Initial Public Offering (IPO) from today, 7th Mangsir, 2082, for the project-affected locals of Solukhumbu district and Nepali citizens working abroad. The company is issuing 1,00,00,000 units of shares for project-affected locals of Solukhumbu and 10,00,000 units for Nepali migrant workers. For locals, the IPO will remain open from 7th Mangsir to 21st Mangsir, with a possible extension until 7th Poush if it is not fully subscribed. Similarly, for Nepali citizens working abroad, the issue is open from 7th Mangsir to 10th Mangsir, and may be extended until 21st Mangsir in case of undersubscription.

      NEPSE TRADING·23 Nov, 2025·2 min read
    • एनएमबि बैंकले १०% लाभांश घोषणा, ५% बोनस र ५% नगद
      Investor

      एनएमबि बैंकले १०% लाभांश घोषणा, ५% बोनस र ५% नगदNMB Bank Announces 10% Dividend, Including 5% Bonus Shares

      एनएमबि बैंकले १०% लाभांश घोषणा, ५% बोनस र ५% नगद एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। मंसिर ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीमा १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहनेछ। बैंकले जनाएको अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश दर औपचारिकरूपमा वितरण हुनेछ। बैंकले निरन्तर लाभांश वितरणमार्फत शेयरधनीप्रति आफ्नो प्रतिबद्धता कायम रहेको जनाएको छ।NMB Bank Announces 10% Dividend, Including 5% Bonus Shares NMB Bank Limited has announced the dividend distribution to shareholders from the profit of the last fiscal year. The decision was approved during the board meeting held on Mangsir 5. The bank has proposed a 10 percent dividend on its current paid-up capital, which includes 5 percent bonus shares and 5 percent cash dividend for tax purposes.

      NEPSE TRADING·23 Nov, 2025·<1 min read
    • निर्धन उत्थान लघुवित्तले १ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने
      Investor

      निर्धन उत्थान लघुवित्तले १ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्नेNirdhan Utthan Microfinance to Issue NPR 1 Billion Bond

      निर्धन उत्थान लघुवित्तले १ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने तयारी गरेको छ। मंसिर ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सहायक आवधिक ऋणपत्र जारी गर्ने निर्णय गरेको हो। संस्थाले सार्वजनिक सूचना जारी गर्दै सुरक्षण नराखिएको १ अर्ब रुपैयाँ रकमको सहायक आवधिक ऋणपत्र ७ प्रतिशत ब्याजदरमा जारी गर्ने उल्लेख गरेको छ। उक्त ऋणपत्र जारी प्रक्रिया अघि बढाउन आवश्यक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक (NRB) मा प्रस्ताव पेश गर्ने संस्थाले जनाएको छ।Nirdhan Utthan Microfinance to Issue NPR 1 Billion Bond Nirdhan Utthan Microfinance Financial Institution is set to issue bonds worth NPR 1 billion. The decision to float the bond was approved during the board meeting held on Mangsir 5. According to the public notice, the institution plans to issue an unsecured subordinated term bond amounting to NPR 1 billion with an interest rate of 7 percent. The proposal will be submitted to Nepal Rastra Bank (NRB) for approval.

      NEPSE TRADING·23 Nov, 2025·1 min read
    • स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९% नगद लाभांश पारित गर्न साधारण सभा बोलायो; बुक क्लोज मंसिर १६
      Top

      स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९% नगद लाभांश पारित गर्न साधारण सभा बोलायो; बुक क्लोज मंसिर १६Standard Chartered Bank Announces AGM to Approve 19% Cash Dividend; Book Closure on Mangsir 16

      स्ट्यान्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित १९% नगद लाभांश पारित गर्न मंसिर २९ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा साधारण सभा बोलाएको छ। लाभांश तथा AGM प्रयोजनका लागि मंसिर १६ गते बुक क्लोज गरिनेछ। त्यसैले मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनी मात्र सभामा सहभागी हुन र लाभांश पाउन योग्य हुनेछन्। Standard Chartered Bank Nepal has called its AGM on Mangsir 29 at the Army Officers Club to approve the proposed 19% cash dividend for FY 2081/82. For AGM and dividend purposes, the bank has set its book closure on Mangsir 16. Shareholders listed in NEPSE up to Mangsir 15 will be eligible to attend the AGM and receive the dividend.

      NEPSE TRADING·23 Nov, 2025·1 min read
    • एशियन लाइफले ऐनविपरीत संस्थापकसँग मिलेर होटलमा लगानी
      Investor

      एशियन लाइफले ऐनविपरीत संस्थापकसँग मिलेर होटलमा लगानीAsian Life Insurance Invests in Founder-Linked Hotel Company, Violating Insurance Act

      एशियन लाइफले ऐनविपरीत संस्थापकसँग मिलेर होटलमा लगानी एशियन लाइफ इन्स्योरेन्सले आफ्नै संस्थापक शेयरधनी शक्तिकुमार गोल्याणसँग स्वार्थ बाझिने गरी सिटी होटल्स लिमिटेडमा लगानी गरेको खुलासा भएको छ। कम्पनीले लिलाम बढाबढमार्फत सिटी होटल्सका २० लाख कित्ता शेयर खरिद गरेको हो। गोल्याण एशियन लाइफका ५.३१% शेयरधनी र सिटी होटल्सका २६% एकल स्वामित्वधनी तथा सञ्चालक अध्यक्ष समेत हुन्। बीमा ऐन २०७९ ले बीमकलाई आफ्नै संचालक वा आधारभूत शेयरधनीसँग साझेदारीमा कुनै व्यवसाय गर्न कडाइका साथ निषेध गर्छ। त्यसैकारण प्राधिकरणका अधिकारीले यो कार्यलाई सरासर ऐनविपरीत भन्दै आपत्ति जनाएका छन्।Asian Life Insurance Invests in Founder-Linked Hotel Company, Violating Insurance Act Asian Life Insurance has been found investing in City Hotels Limited, a company largely owned by its own founder shareholder Shaktikumar Goyal, in a clear conflict of interest and against the Insurance Act 2079. The company purchased 2 million shares of City Hotels through auction bidding. Goyal holds 5.31% shares in Asian Life and 26% ownership in City Hotels, where he also serves as Chairman. The Insurance Act strictly prohibits insurers from doing business or investing in companies where their directors or major shareholders (those holding more than 1%) have financial interests. Officials from the Insurance Authority have termed this move a direct violation of the law.

      NEPSE TRADING·23 Nov, 2025·1 min read
    • अन्तर्रा‌ष्ट्रीय दबाबले नेपालमा सुन–चाँदी सस्तो
      Investor

      अन्तर्रा‌ष्ट्रीय दबाबले नेपालमा सुन–चाँदी सस्तोGlobal Pressure Pulls Down Gold & Silver Prices in Nepal

      विश्व बजारमा बढ्दो अनिश्चितताले आज नेपाली बजारमा सुनचाँदीको दर पुनः ओरालो लागेको छ। बिहीबारको मूल्य भन्दा आज दुवै धातुको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। संघका अनुसार छापावाल सुन आज प्रतितोला रु १,३०० ले कम भएर रु २,४१,७०० मा झरेको छ। चाँदी पनि त्यसैगरी रु ८५ ले सस्तो भई प्रतितोला रु ३,१०० मा रोकिएको छ।Uncertainty in the global bullion market has once again pushed Nepal’s gold and silver rates downward. Compared to Thursday, both precious metals recorded a price drop, as reported by the Federation of Nepal Gold and Silver Dealers’ Association.

      NEPSE TRADING·21 Nov, 2025·<1 min read
    • अन्तर्राष्ट्रिय बजारको प्रभाव: नेपालमा सुनचाँदीको मूल्य वृद्धि
      Investor

      अन्तर्राष्ट्रिय बजारको प्रभाव: नेपालमा सुनचाँदीको मूल्य वृद्धिGold and Silver Prices Rise in Nepal Following International Market Trend

      अन्तर्राष्ट्रिय बजारको प्रभाव: नेपालमा सुनचाँदीको मूल्य वृद्धि अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकै छ। बुधबारको तुलनामा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ, जसका कारण स्थानीय बजारमा व्यापारिक गतिविधि समेत चहलपहल देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य प्रति तोला ७ सय रुपैयाँले बढेर रु २,४३,००० पुगेको छ। त्यस्तै चाँदीको मूल्य पनि ३५ रुपैयाँले वृद्धि भई प्रति तोला रु ३,१८५ निर्धारण गरिएको छ।Gold and Silver Prices Rise in Nepal Following International Market Trend Fluctuations in the international bullion market have directly impacted the Nepali market, leading to an increase in the prices of both gold and silver today. Compared to Wednesday, both precious metals have become more expensive in the domestic market. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of gold has increased by Rs. 700 per tola, reaching Rs. 243,000 per tola today. Similarly, the price of silver has risen by Rs. 35 per tola, setting its rate at Rs. 3,185 per tola.

      NEPSE TRADING·20 Nov, 2025·1 min read
    • एनआरएन इन्फ्रास्ट्रक्चरले १६ लाख ७७ हजार बढी सेयर बिक्री गर्ने निर्णय
      Investor

      एनआरएन इन्फ्रास्ट्रक्चरले १६ लाख ७७ हजार बढी सेयर बिक्री गर्ने निर्णयNRN Infrastructure to Sell Over 1.67 Million Promoter and Ordinary Shares

      एनआरएन इन्फ्रास्ट्रक्चरले १६ लाख ७७ हजार बढी सेयर बिक्री गर्ने निर्णय एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले विभिन्न कम्पनीमा रहेको आफ्नो स्वामित्वका कुल १६ लाख ७७ हजार १६ कित्ता संस्थापक तथा साधारण सेयर बिक्री गर्ने भएको छ। मंसिर ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो सेयर बिक्री प्रक्रिया अघि बढाउने निर्णय गरेको जनाएको छ। कम्पनीका अनुसार सेयर बिक्रीका लागि आवश्यक स्वीकृति नेपाल धितोपत्र बोर्ड (SEBON) बाट पहिल्यै प्राप्त भइसकेको छ। अब कम्पनीले स्वीकृतिको आधारमा चरणबद्ध रूपमा सेयर बिक्री प्रक्रिया सञ्चालन गर्नेछ। बिक्री गर्न लागिएका सेयरमध्ये कुमारी बैंकका ५ लाख ३० हजार, नेसनल माइक्रोफाइनान्स लघुवित्तका १ लाख ७ हजार ४८४, नेरुडे मिर्मिरे लघुवित्तका ७४ हजार १०६ कित्ता रहेका छन्।NRN Infrastructure to Sell Over 1.67 Million Promoter and Ordinary Shares NRN Infrastructure and Development Limited has decided to sell a total of 1,677,016 promoter and ordinary shares it owns in various companies. The decision was made during the company’s board meeting held on Mangsir 3, which approved moving forward with the share sale process. According to the company, the share sale has already received approval from the Securities Board of Nepal (SEBON). Following the approval, NRN Infrastructure will now proceed with the transaction as per regulatory guidelines.

      NEPSE TRADING·20 Nov, 2025·1 min read
    • सगरमाथा जलविद्युतले साधारणसभा बोलायो, शत–प्रतिशत हकप्रद पारित गर्ने तयारी
      Top

      सगरमाथा जलविद्युतले साधारणसभा बोलायो, शत–प्रतिशत हकप्रद पारित गर्ने तयारीSagarmatha Hydropower Calls AGM to Approve 100% Rights Share Issuance

      सगरमाथा जलविद्युतले साधारणसभा बोलायो, शत–प्रतिशत हकप्रद पारित गर्ने तयारी काठमाडौं — सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आगामी मंसिर २६ गते साधारणसभा आह्वान गरेको छ। सभा काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बस्नेछ। कम्पनीले यस साधारणसभाबाट शत–प्रतिशत हकप्रद शेयर (१:१ अनुपात) जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ। सञ्चालक समितिको निर्णय अनुसार हकप्रद विद्यमान चुक्ता पुँजी अनुरूप जारी गरिनेछ।Sagarmatha Hydropower Calls AGM to Approve 100% Rights Share Issuance Kathmandu — Sagarmatha Hydropower Company Limited has announced the date for its upcoming Annual General Meeting (AGM). The meeting has been scheduled for Mangsir 26 at Smart Darbar, located in Shankhapark, Kathmandu. According to the company, the AGM will endorse the board’s proposal to issue 100 percent rights shares, allowing shareholders to subscribe in a 1:1 ratio based on the current paid-up capital. Earlier, the company had already decided to issue rights shares equivalent to its existing paid-up capital of Rs 1.17 billion 32 lakh, and the proposal has been registered with the Securities Board of Nepal (SEBON) for approval. The rights issuance is currently in the process of being finalized.

      NEPSE TRADING·20 Nov, 2025·1 min read
    • स्वावलम्बन लघुवित्त : १० प्रतिशत लाभांश घोषणा
      Investor

      स्वावलम्बन लघुवित्त : १० प्रतिशत लाभांश घोषणाSwabalamban Microfinance Announces 10% Dividend for FY 2081/82

      स्वावलम्बन लघुवित्तले १० प्रतिशत लाभांश घोषणा काठमाडौं — स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। आव २०८१/८२ को खुद नाफाबाट सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाले ५.६३ प्रतिशत बोनस सेयर तथा ४.३६ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरेको हो। कम्पनीका सचिव चन्द्रमणि चौलागाईंका अनुसार हिजो साँझ बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव पारित गरी आवश्यक प्रक्रियाका लागि राष्ट्र बैंकमा पठाइएको छ।Swabalamban Microfinance Announces 10% Dividend for FY 2081/82 Kathmandu — Swabalamban Laghubitta Bittiya Sanstha has proposed a 10 percent dividend for its shareholders from the profit of fiscal year 2081/82. The decision was endorsed by the company’s board of directors during a meeting held on Wednesday evening. According to company secretary Chandramani Chaulagain, the board has proposed 5.63 percent bonus shares and 4.36 percent cash dividend (including tax) based on the current paid-up capital.

      NEPSE TRADING·20 Nov, 2025·1 min read
    • सगरमाथा जलविद्युतले १००% हकप्रद निष्काशनका लागि साधारण सभा बोलायो
      Top

      सगरमाथा जलविद्युतले १००% हकप्रद निष्काशनका लागि साधारण सभा बोलायोSagarmatha Hydropower Calls AGM to Approve 100% Rights Share Issue

      सगरमाथा जलविद्युत कम्पनी लिमिटेड (SMJC) ले १००% हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न मंसिर २६ गते पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ। काठमाडौँको शंखपार्कस्थित स्मार्ट दरबारमा हुने सभामा १:१ अनुपातमा हकप्रद निष्काशन, नियमावली संशोधन, लेखापरीक्षक नियुक्ति तथा सुशासन प्रतिवेदन स्वीकृति लगायतका एजेन्डा रहनेछन्। कम्पनीले मंसिर १४ गते बुकक्लोज गर्ने भएको छ, जसअनुसार मंसिर ११ गतेसम्म कारोबार गरेर कायम शेयरधनीहरूले सभामा सहभागिता जनाउन सक्नेछन्।Sagarmatha Hydropower Company Limited (SMJC) has called its fifth Annual General Meeting (AGM) for December 12 at Smart Darbar, Shankhapark, Kathmandu. The AGM will approve the proposal to issue 100% rights shares in a 1:1 ratio based on the current paid-up capital of NPR 1.17 billion. The meeting will also address amendments to the company’s regulations, auditor appointment, and corporate governance reports. The company has set November 29 as the book-closure date, making investors holding shares till November 26 eligible for AGM participation.

      NEPSE TRADING·20 Nov, 2025·1 min read
    • ४३९ मेगावाट बेतन कर्णाली जलविद्युत् परियोजनामा ९३ अर्ब लगानी स्वीकृत
      Investor

      ४३९ मेगावाट बेतन कर्णाली जलविद्युत् परियोजनामा ९३ अर्ब लगानी स्वीकृतInvestment Board Nepal Approves NPR 93.40 Billion for 439 MW Betan Karnali Semi-Reservoir Hydropower Project

      ४३९ मेगावाट बेतन कर्णाली जलविद्युत् परियोजनामा ९३ अर्ब लगानी स्वीकृत काठमाडौं । लगानी बोर्ड नेपालले ४३९ मेगावाट क्षमताको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजना निर्माणका लागि ९३ अर्ब ४० करोड ७ लाख रुपैयाँ लगानी स्वीकृत गरेको छ। बोर्डको ६७औँ बैठकले परियोजना विकास सम्झौता (PDA) गर्न वार्ता समिति गठन गर्ने निर्णयसमेत गरेको हो। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा गर्दै २०८२/८३ को वार्षिक कार्ययोजना स्वीकृत गरेको बोर्डले जानकारी दिएको छ।Investment Board Nepal Approves NPR 93.40 Billion for 439 MW Betan Karnali Semi-Reservoir Hydropower Project Kathmandu. The Investment Board Nepal (IBN) has approved an investment of NPR 93.40 billion for the development of the 439 MW Betan Karnali Semi-Reservoir Hydropower Project. The decision was made during the Board’s 67th meeting, which also endorsed the formation of a negotiation committee to proceed with the Project Development Agreement (PDA). The meeting, chaired by Prime Minister Sushila Karki, reviewed the progress report of fiscal year 2081/82 and approved the Board’s Annual Work Plan for FY 2082/83.

      NEPSE TRADING·20 Nov, 2025·1 min read
    • बरुण हाइड्रोपावरको २२औँ वार्षिक साधारण सभा मंसिर २६ मा
      Investor

      बरुण हाइड्रोपावरको २२औँ वार्षिक साधारण सभा मंसिर २६ माBarun Hydropower Announces 22nd Annual General Meeting for December 12, 2025

      बरुण हाइड्रोपावरको २२औँ वार्षिक साधारण सभा मंसिर २६ मा काठमाडौं, मंसिर ४। बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो २२औँ वार्षिक साधारण सभा आगामी मंसिर २६ गते (शुक्रबार) आयोजना गर्ने भएको छ। कम्पनीका अनुसार सभा काठमाडौंको स्मार्ट दरबार, शंखपार्कमा बिहान ९:३० बजे सुरु हुनेछ। कम्पनीको सञ्चालक समितिको मंसिर ३ गते बसेको बैठकले सभा आह्वान गर्ने निर्णय गरेसँगै कम्पनी ऐन, २०६३ बमोजिम सम्पूर्ण शेयरधनीलाई उपस्थितिका लागि सूचना सार्वजनिक गरेको हो।Barun Hydropower Announces 22nd Annual General Meeting for December 12, 2025 Kathmandu, Mangsir 4, 2082 (November 20, 2025). Barun Hydropower Company Limited has announced that its 22nd Annual General Meeting (AGM) will be held on Mangsir 26, 2082 (Friday, December 12, 2025) at Smart Darbar, Shankhamul, Kathmandu, starting from 9:30 AM. The decision was made during the board meeting held on Mangsir 3. According to the company, the AGM has been called to discuss and approve various financial and operational matters as per the Companies Act, 2063.

      NEPSE TRADING·20 Nov, 2025·2 min read
    • सोल्टी होटल र साहस उर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
      Investor

      सोल्टी होटल र साहस उर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिनLast Day to Secure Dividends for Solti Hotel and Sahas Urja Shareholders

      सोल्टी होटल र साहस उर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन काठमाडौं, मंसिर ४ । आज (बिहीबार) सोल्टी होटल लिमिटेड र साहस उर्जा लिमिटेडका सेयरधनीका लागि लाभांश सुरक्षित गर्ने अन्तिम दिन परेको छ। दुवै कम्पनीले भोलि मंसिर ५ गते बुकक्लोज गर्ने भएकोले आजको कारोबार सकिँदासम्म नेप्सेमा नाम दर्ता भएका सेयरधनीले मात्रै प्रस्तावित लाभांश तथा साधारण सभामा सहभागी हुने अधिकार प्राप्त गर्न सक्नेछन्।Last Day to Secure Dividends for Solti Hotel and Sahas Urja Shareholders Kathmandu, Mangsir 4. Today (Thursday) is the final day for shareholders of Solti Hotel Limited and Sahas Urja Limited to secure their eligibility for dividends and participation in the upcoming annual general meetings (AGMs). Both companies will close their books tomorrow, Mangsir 5, meaning only those shareholders who remain listed on NEPSE by the end of today’s trading session will qualify.

      NEPSE TRADING·20 Nov, 2025·1 min read