
शेयर बजार पुनः ओरालो – अर्थ मन्त्रालयको निर्देशपछि लगानीकर्तामा आशा र अनिश्चितताNEPSE Declines Again — Investors Cautiously Hope After Ministry’s Reform Directive
शेयर बजार पुनः ओरालो – अर्थ मन्त्रालयको निर्देशपछि लगानीकर्तामा आशा र अनिश्चितता काठमाडौं । साताको दोस्रो कारोबार दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पुनः ओरालो लागेको छ । अघिल्लो दिन मंगलबार झैँ यस दिन पनि बजारमा गिरावट निरन्तर रह्यो । लामो समयदेखि उतारचढावमा रहेको पूँजी बजार अझै स्थिर हुन नसक्दा लगानीकर्ताको मनोबल कमजोर देखिएको छ । बुधबारको कारोबारमा नेप्से परिसूचक ४५.३६ अंकले घटेर २५५९.५९ विन्दुमा झरेको छ । लगातार दुई दिनको गिरावटसँगै बजारले महत्वपूर्ण २५८० को सपोर्ट तह तोडेको छ, जसलाई प्राविधिक रूपमा कमजोर संकेतका रूपमा हेरिएको छ ।NEPSE Declines Again — Investors Cautiously Hope After Ministry’s Reform Directive The Nepal Stock Exchange (NEPSE) witnessed another decline on Wednesday, marking the second consecutive day of losses in the trading week. Despite earlier hopes of stabilization, the capital market remains volatile, with investors’ confidence weakening further. The NEPSE index dropped by 45.36 points, closing at 2,559.59 points. The market broke below the crucial 2,580 support level, signaling growing bearish pressure and technical weakness.


















