
दोर्दी खोला जलविद्युतले ५६.६२ प्रतिशत हकप्रद सेयर जारी गर्नेDordi Khola Hydropower to Issue 56.62 Percent Rights Shares
दोर्दी खोला जलविद्युतले ५६.६२ प्रतिशत हकप्रद सेयर जारी गर्ने काठमाडौं — दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले ५६.६२ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ५६.६२ प्रतिशत बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।Dordi Khola Hydropower to Issue 56.62 Percent Rights Shares Kathmandu — Dordi Khola Hydropower Company Limited has decided to issue 56.62 percent rights shares to its existing shareholders. The decision was taken at a board of directors’ meeting held on Mangsir 28, where the company approved the proposal to issue rights shares equivalent to 56.62 percent of its current paid-up capital.


















