
नीति तथा कार्यक्रममा डिजिटल बैंक र ‘Bad Bank’ को घोषणा: वित्तीय क्षेत्रको रूपान्तरणतर्फ सरकारको गम्भीर कदमAnnouncement of Digital Bank and ‘Bad Bank’ in the Policy and Programme: Government’s Serious Step Towards Financial Sector Transformation
नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा डिजिटल बैंक र ‘Bad Bank’ स्थापना गर्ने घोषणा गरेको छ। डिजिटल बैंकले शाखारहित डिजिटल सेवा प्रदान गर्दै ग्रामीण क्षेत्रसम्म वित्तीय पहुँच विस्तार गर्नेछ। ‘Bad Bank’ ले बैंकहरूसँग रहेका समस्याग्रस्त कर्जा (NPA) व्यवस्थापन र असुली गर्नेछ, जसले बैंकहरूको आर्थिक स्थिति सुधार गर्न सहयोग पुर्याउनेछ। यी पहलहरूले नेपालकाे बैंकिङ प्रणालीलाई आधुनिक, पारदर्शी र स्थिर बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।The Government of Nepal, through its annual policy and programme for the fiscal year 2082/83, has announced the establishment of a Digital Bank and a Bad Bank. The Digital Bank will provide fully branchless, technology-based banking services to promote financial inclusion, especially in rural areas. Meanwhile, the Bad Bank will manage and recover non-performing loans (NPAs) from commercial banks, helping improve their financial health. These initiatives aim to modernize the banking system and ensure greater transparency, efficiency, and stability in Nepal’s financial sector.


















