
भदौ महिनामा मूल्य वृद्धिदर ३.८५ प्रतिशतमा सीमित, लक्ष्यभन्दा न्यूनInflation Rate Limited to 3.85% in Bhadra, Below Target
भदौ महिनामा मूल्य वृद्धिदर ३.८५ प्रतिशतमा सीमित, लक्ष्यभन्दा न्यून नेपाल राष्ट्र बैंकले चालु वर्षका लागि ५.५ प्रतिशतको मूल्य वृद्धिदर कायम राख्ने लक्ष्य राखेको भए तापनि भदौ मसान्तसम्म यो दर लक्ष्यभन्दा तल रहन गएको छ। भदौ महिनाको मूल्य वृद्धिदर ३.८५ प्रतिशत मात्र रह्यो, जुन अघिल्लो वर्षको सोही महिनाको ८.१९ प्रतिशत भन्दा उल्लेखनीय रूपमा न्यून हो।Inflation Rate Limited to 3.85% in Bhadra, Below Target Despite the Nepal Rastra Bank setting a target inflation rate of 5.5% for the current fiscal year, the inflation rate up to the end of Bhadra has remained below this target. The inflation rate for the month of Bhadra was only 3.85%, significantly lower than the 8.19% recorded in the same month last year.


















