
अपि पावर कम्पनीको वार्षिक साधारणसभा र बुक क्लोज स्थगितPostponement of API Power Company's Annual General Meeting and Book Closure
अपि पावर कम्पनीको वार्षिक साधारणसभा र बुक क्लोज स्थगित अपि पावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा र बुक क्लोज मिति हाललाई स्थगित गरिएको छ। विद्युत नियमन आयोगले कम्पनीले घोषणा गरेको लाभांशमा पुनरवलोकन गर्नुपर्ने आवश्यकता औंल्याएपछि यस प्रक्रिया स्थगित भएको हो।Postponement of API Power Company's Annual General Meeting and Book Closure API Power Company Limited's annual general meeting (AGM) and book closure dates have been postponed. The Electricity Regulatory Commission has pointed out the need for a review of the company's proposed dividend, leading to the postponement of these events.


















