
1 min read
कामना सेवा बैंकद्वारा पुनर्निर्माण र प्रहरीलाई सहयोग
कामना सेवा बैंकद्वारा पुनर्निर्माण र प्रहरीलाई सहयोग कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत हालैको ‘जेन-जेड’ आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माण र प्रभावित कार्यालयलाई सहयोग गर्ने घोषणा गरेको छ। बैंकले मोरङ, विराटनगरस्थित भूमिसुधार तथा मालपोत कार्यालयको पुनर्निर्माण गर्ने भएको छ। यस सम्बन्धमा मालपोत अधिकृत अजय राजबंशी र कमन सेवा बैंकका प्रदेश प्रमुख खिमलाल भुषालबीच सम्झौता भएको छ। क्षतिको मूल्यांकन सम्पन्न भएपछि पुनर्निर्माण कार्य सुरु गरिने बैंकले जनाएको छ।
NEPSE TRADING
·13 Sep, 2025


















