
नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बोलकबोल गर्ने Nepal Rastra Bank to Conduct NPR 2 Billion Deposit Auction
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्यधिक तरलता भएकाले २० अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ। आज चैत १ गते दिउँसो ३ बजे बोलकबोल मार्फत निक्षेप संकलन गरिनेछ।...Nepal Rastra Bank (NRB) has decided to withdraw NPR 2 billion due to excess liquidity in the banking system. The auction will be held today, Chaitra 1, at 3 PM....


















