
नेप्से सामान्य सुधारतर्फ, परिसूचक बढे पनि कारोबार रकम घट्योNepal Stock Exchange Sees Modest Recovery as Index Rises Despite Lower Turnover
साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा बन्द भएको छ। बजार बढे पनि कारोबार रकम घटेर ५ अर्ब १३ करोड रुपैयाँमा सीमित भएको छ। सालपा विकास बैंक सकारात्मक सर्किटमा पुगेको छ भने केही कम्पनीका सेयर मूल्य उल्लेख्य रूपमा बढेका छन्। १३ उपसमूहमध्ये ६ बढेका र ७ घटेका छन्। On the second trading day of the week, the Nepal Stock Exchange (NEPSE) index gained 2.41 points to close at 2,616.97. Despite the rise in the index, total turnover declined to NPR 5.13 billion. Salapa Development Bank hit the positive circuit, and several stocks recorded notable gains. Out of 13 sub-indices, six advanced while seven declined, showing mixed market performance.


















