
सुन–चाँदीको मूल्यले तोड्यो नयाँ रेकर्ड, ऐतिहासिक उचाइमा कारोबार Gold and Silver Prices Hit New Record Highs in Nepali Market
माघ ११ गते आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। छापावाल सुन प्रतितोला २ हजार ४०० रुपैयाँले बढेर ३ लाख ३ हजार ८०० रुपैया...On Sunday, Magh 11, gold and silver prices in Nepal hit new record highs. Hallmark gold rose by NPR 2,400 per tola to NPR 303,800, while silver increased by NPR...


















