
सानिमा बैंक र दराजबीच ‘११:११ योजना’ का लागि सहकार्य, ग्राहकलाई विशेष छुटSanima Bank Partners with Daraz for “11:11 Campaign” to Offer Special Discounts to Customers
सानिमा बैंक र दराजबीच ‘११:११ योजना’ का लागि सहकार्य, ग्राहकलाई विशेष छुट काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई विशेष छुट प्रदान गर्नका लागि दराजसँग ११:११ योजना अन्तर्गत सहकार्य गरेको छ। यस योजनाअनुसार, कात्तिक २५ देखि मंसिर ५ गतेसम्म दराजबाट सामान खरिद गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गर्ने ग्राहकले विशेष छुट पाउनेछन्। बैंकका अनुसार, डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा अधिकतम १,५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले २० प्रतिशत वा अधिकतम २,००० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।Sanima Bank Partners with Daraz for “11:11 Campaign” to Offer Special Discounts to Customers Kathmandu — Sanima Bank Limited has partnered with Daraz Nepal under the “11:11 Campaign” to provide special discounts to its customers on online shopping. During the campaign period, from Kartik 25 to Mangsir 5, 2082 (November 10–20, 2025), customers who purchase products on Daraz and make advance payments using Sanima Bank’s debit or credit cards will receive exclusive discounts.


















