
आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड, अघिल्लो वर्षको तुलनामा १ खर्ब ४ अर्बले बढीBudget Increased by NPR 104.11 Billion Compared to Last Fiscal Year
बजेट वृद्धि: गत वर्षको तुलनामा १ खर्ब ४ अर्ब ११ करोडले बढी काठमाडौं, जेठ १५ – सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो बजेट अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को १८ खर्ब ६० अर्ब रुपैयाँको बजेटभन्दा १ खर्ब ४ अर्ब ११ करोड रुपैयाँले बढी हो, जुन करीब ५.6 प्रतिशतको वृद्धि हो।Budget Increased by NPR 104.11 Billion Compared to Last Fiscal Year Kathmandu, May 29 – The Government of Nepal has announced a total budget of NPR 1.964 trillion (19 Kharba 64 Arba 11 Crore) for the upcoming fiscal year 2082/83. This is an increase of NPR 104.11 billion compared to the previous fiscal year’s budget of NPR 1.860 trillion (18 Kharba 60 Arba) — a growth of approximately 5.6%.


















