
प्रभु बैंकमा नेतृत्व परिवर्तन: निरज लम्साल कार्यवाहक सीईओ नियुक्तNiraj Lamsal Appointed Acting CEO of Prabhu Bank
प्रभु बैंकमा नेतृत्व परिवर्तन: निरज लम्साल कार्यवाहक सीईओ नियुक्त प्रभु बैंकले आफ्नो उच्च व्यवस्थापनमा महत्वपूर्ण परिवर्तन गर्दै वरिष्ठ उप–कार्यकारी अधिकृत (सीइओ) निरज लम्साललाई बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी तोकेको छ। बैंकका अध्यक्ष किशोर जंग कार्कीका अनुसार लम्सालले आइतबारदेखि कार्यवाहक सीईओको रूपमा औपचारिक जिम्मेवारी सम्हालेका छन्।Niraj Lamsal Appointed Acting CEO of Prabhu Bank Prabhu Bank has made an important leadership adjustment by appointing Senior Deputy CEO Niraj Lamsal as the bank’s Acting Chief Executive Officer (Acting CEO). The decision was confirmed by the bank’s Chairman, Kishor Jung Karki, who stated that Lamsal officially assumed the role from Sunday.


















