
प्रभु इन्स्योरेन्सको साउन २ गते बुक क्लोज: १८% बोनस सेयर वितरण प्रस्तावPrabhu Insurance Announces Book Closure on shrawan 2 (July 17 ) : 18% Bonus Share Proposal
प्रभु इन्स्योरेन्सको साउन २ गते बुक क्लोज: १८% बोनस सेयर वितरण प्रस्ताव प्रभु इन्स्योरेन्स कम्पनीले साउन २३ गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ। असार २४ गते बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो। कम्पनीले हाल कायम १ अर्ब ४४ करोड रुपैयाँ चुक्ता पुँजीमा ०.९४ प्रतिशत नगद लाभांश र १८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव साधारणसभामा पेश गर्ने निर्णय गरेको छ।Prabhu Insurance Announces Book Closure on shrawan 2 (July 17 ) : 18% Bonus Share Proposal Prabhu Insurance Company has called its Annual General Meeting (AGM) for Shrawan 23 (August 7). The decision was made during the board meeting held on Asar 24. The company plans to propose a 0.94% cash dividend and an 18% bonus share on the current paid-up capital of NPR 1.44 billion during the AGM.


















