
एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणाAsian Life Insurance Declares Dividend
एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५.१०% बोनस शेयर र ०.२६८४% नगद लाभांश (कर प्रयोजनका लागि) प्रस्ताव गरेको छ। बीमा प्राधिकरणको स्वीकृति र वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।Asian Life Insurance Company Limited (ALICL) has proposed a 5.10% bonus share and 0.2684% cash dividend (for tax purposes) from last fiscal year's profit. The dividend will be distributed after approval from the Insurance Board and endorsement by the upcoming AGM.


















