
नेपालमा सडकको लम्बाइ ३६ हजार १३२ किलोमिटर पुग्यो, मध्यपहाडी र हुलाकी लोकमार्गको निर्माणमा प्रगतिNepal's Road Network Reaches 36,132 km; Progress in Mid-Hill and Postal Highways
नेपालमा सडकको लम्बाइ ३६ हजार १३२ किलोमिटर पुग्यो, मध्यपहाडी र हुलाकी लोकमार्गको निर्माणमा प्रगति आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षणअनुसार, नेपालमा सडकको कुल लम्बाइ ३६ हजार १३२ किलोमिटर पुगेको छ। यो तथ्याङ्क २०८१ फागुन मसान्तसम्मको हो, जुन आज संसदमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका हुन्। सर्वेक्षण अनुसार, हालसम्म १९ हजार १६३ किलोमिटर कालोपत्र, ८ हजार २०४ किलोमिटर खण्डास्मित, र ८ हजार ७६५ किलोमिटर कच्ची सडक निर्माण भइसकेको छ। २०८१ असारसम्म सडकको लम्बाइ ३५ हजार ४९० किलोमिटर रहेको थियो।Nepal's Road Network Reaches 36,132 km; Progress in Mid-Hill and Postal Highways According to the Economic Survey for Fiscal Year 2081/82, the total road length in Nepal has reached 36,132 kilometers as of the end of Falgun 2081. The data was presented in Parliament today by Finance Minister Bishnu Prasad Paudel. As per the report, Nepal now has 19,163 km of blacktopped roads, 8,204 km of gravel roads, and 8,765 km of earthen roads. As of Ashar 2081, the total road length was recorded at 35,490 kilometers.


















