NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Latest News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 185 / 234Next
    • नेप्सेको नयाँ १५ मिनेटको भारित औसत बन्द मूल्य नियम स्पष्टीकरण
      Top

      नेप्सेको नयाँ १५ मिनेटको भारित औसत बन्द मूल्य नियम स्पष्टीकरणNEPSE's New 15-Minute Weighted Average Closing Price Rule Explained

      नेप्सेले नयाँ नियम लागू गरेको छ जहाँ बन्द मूल्य अब कारोबारको अन्तिम १५ मिनेट (२:४५ देखि ३:००) को कारोबारको भारित औसत मूल्यका आधारमा निर्धारण हुन्छ। यसले म्यानिपुलेशन कम गर्ने उद्देश्य राखेको छ, बन्द मूल्यलाई दिनभरको कारोबारी मात्रासँग सँगै मिलाएर अर्को दिनको खुला मूल्य निर्धारण गर्ने।NEPSE has implemented a new rule where the closing price is now calculated based on the weighted average of trades from the last 15 minutes of the trading day (2:45 PM to 3:00 PM). This aims to reduce manipulation by ensuring the closing price reflects the day's trading volume accurately, setting the next day's opening price accordingly.

      NepseTrading·19 Feb, 2025·1 min read
    • अमेरिकाले एमसीसी अनुदान रोक्यो: हाइड्रो इन्डेक्सलाई कस्तो असर गर्छ?
      Top

      अमेरिकाले एमसीसी अनुदान रोक्यो: हाइड्रो इन्डेक्सलाई कस्तो असर गर्छ?US Halts MCC Funding: What Impact on Nepal's Hydro Index?

      यो अप्रत्याशित चुनौती सामना गर्दै नेपालले जलविद्युत क्षेत्रको विकासमा आएको गति नगुमाउन कसरी सरकार र निजी क्षेत्रले अनुकूलन गर्छन् भन्ने कुरामा ध्यान केन्द्रित हुनेछ। आउँदा हप्ताहरू नेपालको स्टक बजार र यसको व्यापक आर्थिक परिदृश्यमा लामो समयको प्रभाव निर्धारण गर्न महत्वपूर्ण हुनेछन्।As Nepal navigates this unforeseen challenge, the focus will be on how the government and private sector can adapt to maintain the momentum in the development of the hydropower sector. The coming weeks will be crucial in determining the long-term impact on Nepal's stock market and its broader economic landscape.

      Nepsetrading·19 Feb, 2025·2 min read
    • एनएमबि हाईब्रिड फण्ड एल २ को इकाई खरिदका लागि फागुन ८ गतेसम्म आवेदन खुला
      Stock

      एनएमबि हाईब्रिड फण्ड एल २ को इकाई खरिदका लागि फागुन ८ गतेसम्म आवेदन खुलाNMB Hybrid Fund L2 Units Available for Purchase Until Falgun 8

      एनएमबि क्यापिटल लिमिटेड (NMBCL) ले निष्काशन तथा बिक्री खुला गरेको एनएमबि हाईब्रिड फण्ड एल २ को इकाई खरिदका लागि आवेदन दिने अन्तिम मिति फागुन ८ गतेसम्म तोकिएको छ।NMB Capital Limited (NMBCL) has announced that the last date to apply for the purchase of units in the NMB Hybrid Fund L2, which was issued and opened for sale earlier, is Falgun 8.

      Nepse trading·19 Feb, 2025·1 min read
    • सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टबीच १५ मिलियन डलरको व्यापार ऋण सम्झौता
      Top

      सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टबीच १५ मिलियन डलरको व्यापार ऋण सम्झौताSanima Bank and British International Investment Sign $15 Million Trade Loan Agreement

      सानिमा बैंक लिमिटेड (SANIMA) र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसीबीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ। उक्त ऋण जलविद्युत् आयोजनाहरूको निर्माणमा आवश्यक हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा प्रयोग गरिनेछ। सानिमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टका लगानी निर्देशक एडमिर इमामीले सम्झौतामा हस्ताक्षर गरेका हुन्। यस साझेदारीले नेपालकाे उर्जा आवश्यकतामा सहयोग गर्दै दिगो उर्जा स्रोतहरूको परिचालनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।Sanima Bank Limited (SANIMA) and British International Investment PLC have signed a $15 million trade loan agreement. The loan will be utilized for the import of hydro-mechanical and electro-mechanical equipment required for hydropower projects and for the procurement of raw materials in the construction process. The agreement was signed by Sanima Bank’s Chief Executive Officer, Nishchal Raj Pandey, and British International Investment’s Investment Director, Admir Imami. This partnership is expected to contribute significantly to Nepal’s energy needs and support the development of sustainable energy sources.

      Nepse trading·19 Feb, 2025·<1 min read
    • एलन मस्कको xAI ले ‘Grok 3’ च्याटबट ल्यायो, ChatGPT लाई टक्कर दिने
      Top

      एलन मस्कको xAI ले ‘Grok 3’ च्याटबट ल्यायो, ChatGPT लाई टक्कर दिनेElon Musk’s xAI Unveils ‘Grok 3’, Aiming to Compete with ChatGPT

      इलोन मस्कको xAI ले ‘Grok 3’ च्याटबट ल्यायो, ChatGPT लाई टक्कर दिने काठमाडौँ । इलोन मस्कको कम्पनी xAI ले नयाँ एआई च्याटबट ‘Grok 3’ सार्वजनिक गरेको छ। यसअघि आएको संस्करणको तुलनामा १० गुणा बढी कम्प्युटर स्रोत प्रयोग गरिएको ‘Grok 3’ लाई OpenAI को ChatGPT, चिनियाँ DeepSeek जस्ता च्याटबटहरूसँग प्रतिस्पर्धा गर्न ल्याइएको हो। दुबईमा भएको विश्व सरकार शिखर सम्मेलनमा भर्चुअल रूपमा सम्बोधन गर्दै मस्कले ‘Grok 3’ लाई "डरलाग्दो रूपमा स्मार्ट" भनेका छन्। उनले भने, "हामीले गरेका परीक्षणहरूमा ‘Grok 3’ ले अहिलेसम्म सार्वजनिक गरिएका कुनै पनि एआई मोडेललाई जितेको छ।"Elon Musk’s xAI Unveils ‘Grok 3’, Aiming to Compete with ChatGPT Kathmandu: Elon Musk’s company xAI has officially launched its latest AI chatbot, ‘Grok 3’. Compared to its previous version, Grok 3 uses 10 times more computational resources and is designed to compete with OpenAI’s ChatGPT, China’s DeepSeek, and other AI chatbots. Speaking virtually at the World Government Summit in Dubai, Musk described Grok 3 as “scary smart”. He stated, “In the tests we have conducted so far, Grok 3 has outperformed any AI model that has been publicly released.”

      NEPSE trading ·18 Feb, 2025·1 min read
    • विशाल बजार कम्पनीले १४ प्रतिशत लाभांश वितरण गर्ने
      Investor

      विशाल बजार कम्पनीले १४ प्रतिशत लाभांश वितरण गर्नेBishal Bazar Company to Distribute 14% Dividend

      विशाल बजार कम्पनी लिमिटेडले १४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ। माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव पारित गर्न फागुन २८ गते साधारण सभा बोलाएको छ। सभा त्रिभुवन आर्मी अफिसर क्लब, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। सभामा आर्थिक वर्ष २०७०–७१ देखि २०७५–७६ सम्मको वित्तीय विवरणमाथि छलफल हुनेछ भने आर्थिक वर्ष २०८०–८१ र २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने निर्णय हुनेछ। साथै, सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालक चयन गरिनेछ। कम्पनीले फागुन ९ गते बुक क्लोज गर्ने भएकाले फागुन ८ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन्।Bishal Bazar Company Limited is set to distribute a 14% cash dividend (including tax). The board meeting held on Magh 28 approved the dividend proposal, which will be finalized in the annual general meeting (AGM) scheduled for Falgun 28 at Tribhuvan Army Officer’s Club, Kathmandu, starting at 11 AM. The AGM will discuss financial statements from FY 2070/71 to 2075/76 and appoint an auditor for FY 2080/81 and 2081/82. Additionally, one director will be elected from the public shareholders. The company will close its book on Falgun 9, meaning shareholders holding shares until Falgun 8 will be eligible for the dividend.

      Nepse trading·18 Feb, 2025·1 min read
    • स्वरोजगार लघुवित्तद्वारा फागुन १८ गतेदेखि एफपीओ निष्काशन खुला
      Investor

      स्वरोजगार लघुवित्तद्वारा फागुन १८ गतेदेखि एफपीओ निष्काशन खुलाSworojgar Laghubitta to Issue FPO from Falgun 18

      स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) ले फागुन १८ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ।Sworojgar Laghubitta Bittiya Sanstha Limited (SLBBL) is set to issue a Further Public Offering (FPO) from Falgun 18.

      Nepse trading·18 Feb, 2025·1 min read
    • सानिमा क्यापिटलद्वारा सानिमा फ्लेक्सी फण्डको इकाई निष्काशन खुला
      Investor

      सानिमा क्यापिटलद्वारा सानिमा फ्लेक्सी फण्डको इकाई निष्काशन खुलाSanima Capital Opens Sanima Flexi Fund Unit Issuance

      सानिमा क्यापिटलले आज (फागुन ६) देखि सानिमा फ्लेक्सी फण्डको इकाई सार्वजनिक निष्काशनमा ल्याएको छ। १ अर्ब रुपैयाँबराबरको १० करोड इकाईमध्ये प्रथम चरणमा ४ करोड इकाई बिक्री खुला गरिएको छ। यसमध्ये १.३ करोड इकाई सानिमा बैंकलाई र २० लाख इकाई सानिमा क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी २.५ करोड इकाईमा लगानीकर्ताले आवेदन दिन सक्नेछन्। न्यूनतम १०० देखि ४० लाख इकाईसम्म आवेदन दिन सकिनेछ। आवेदन फागुन ११ सम्म खुला रहनेछ, आवश्यक परे फागुन २० सम्म थपिनेछ। ‘मेरो शेयर’ तथा आस्बा सदस्य बैंकमार्फत आवेदन दिन सकिनेछ।Sanima Capital has opened the public issuance of Sanima Flexi Fund units from today (Falgun 6). Out of the total 1 billion NPR worth of 100 million units, 40 million units are being issued in the first phase. Among them, 13 million units are reserved for Sanima Bank and 2 million for Sanima Capital. Investors can apply for the remaining 25 million units. Applications can be submitted for a minimum of 100 to a maximum of 4 million units. The issuance will remain open until Falgun 11 and may extend to Falgun 20 if necessary. Applications can be submitted via ‘Mero Share’ and ASBA member banks.

      Nepse trading·18 Feb, 2025·1 min read
    • म्यानुफ्याक्चरिङ्ग उपसूचक मजबुत अवस्थामा: बुलिश बजारमा सफल ट्रेडिङ गर्ने उत्तम रणनीति
      Top

      म्यानुफ्याक्चरिङ्ग उपसूचक मजबुत अवस्थामा: बुलिश बजारमा सफल ट्रेडिङ गर्ने उत्तम रणनीतिManufacturing Index in a Strong Position: Best Strategy for Trading in a Bullish Market

      म्यानुफ्याक्चरिङ्ग उपसूचक हाल मजबुत बुलिश ट्रेन्डमा छ, जसले व्यापारीहरूलाई HL स्तरमा खरिद र HH स्तरमा विक्री गर्ने उत्तम अवसर प्रदान गरेको छ। यदि बजारले प्रमुख समर्थन स्तरहरू कायम राख्यो भने, आगामी सत्रहरूमा थप वृद्धि सम्भावना रहनेछ। सही रणनीति अपनाएर व्यापारीहरूले न्यून जोखिममा उच्च मुनाफा लिन सक्नेछन्। 🚀📈The Manufacturing Index is currently in a strong bullish trend, offering traders a great opportunity to buy at HL levels and sell at HH levels. If the market holds above key support levels, we can expect further upward movement in the coming sessions. By following this trend-following strategy, traders can optimize their risk-reward ratio while capturing market strength. 🚀📈

      NEPSE Trading·18 Feb, 2025·2 min read
    • भारतमा न्यू इन्डिया कोअपरेटिभ बैंक संकटमा, आरबीआईले गर्यो सञ्चालक समिति निलम्बन, निक्षेप जम्मा गर्न तथा निकाल्न प्रतिबन्ध
      Investor

      भारतमा न्यू इन्डिया कोअपरेटिभ बैंक संकटमा, आरबीआईले गर्यो सञ्चालक समिति निलम्बन, निक्षेप जम्मा गर्न तथा निकाल्न प्रतिबन्धNew India Cooperative Bank in Crisis: Depositors' Funds at Risk

      भारतमा न्यू इन्डिया कोअपरेटिभ बैंक संकटमा, आरबीआईले गर्यो सञ्चालक समिति निलम्बन, निक्षेप जम्मा गर्न तथा निकाल्न प्रतिबन्ध भारतका साना बैंकहरू घोटालाको चपेटामा पर्दै गएका छन्। पछिल्लो पटक न्यू इन्डिया कोअपरेटिभ बैंक ठगिको शिकार बनेको छ। बैंकको १२२ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा मुम्बई प्रहरीले हितेश मेहता विरुद्ध मुद्दा दायर गरेको छ। मेहता यसअघि बैंकको महाप्रबन्धक र लेखा प्रमुख भइसकेका थिए। मुम्बईको प्रभादेवी र गोरेगाउँ शाखाबाट करोडौंको घोटाला भएपछि भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले कडा कदम चालेको छ। आरबीआईले बैंकको सञ्चालक समितिलाई निलम्बन गरी, निक्षेप जम्मा गर्न तथा निकाल्न प्रतिबन्ध लगाएको छ। साथै, नयाँ कर्जा विस्तारमा समेत रोक लगाइएको छ।New India Cooperative Bank in Crisis: Depositors' Funds at Risk India’s small banks are increasingly getting caught in financial scandals, putting millions of depositors at risk. The latest case involves New India Cooperative Bank, which has been embroiled in a massive fraud. Mumbai police have filed a case against Hitesh Mehta, the bank’s former General Manager and Head of Accounts, for allegedly embezzling ₹122 crore.

      NEPSE trading ·17 Feb, 2025·1 min read
    • नेप्से सुपर बुलको संघारमा : २७८० को अवरोध पार होला ?
      Top

      नेप्से सुपर बुलको संघारमा : २७८० को अवरोध पार होला ?NEPSE on the Verge of a Super Bull: Will the 2780 Resistance Break?

      नेप्से सुपर बुलको संघारमा : २७८० को अवरोध पार होला ? ठूला कम्पनी सक्रिय, बजारमा नयाँ ऊर्जा नेपाली शेयर बजार हाल २७२७ बिन्दु वरपर रहेर कारोबार भइरहेको छ, जबकि लगानीकर्ताहरू २७८० बिन्दु पार हुने प्रतीक्षामा छन्। यदि यो अवरोध पार भयो भने, बजारले सुपर बुलको चरण समात्न सक्छ भन्ने विश्वास विश्लेषकहरूले व्यक्त गरेका छन्। पछिल्लो समय मिड क्याप र लार्ज क्याप कम्पनीहरू मा लगानीकर्ताको आकर्षण बढेको छ। सोमबार नेप्से सूचक २९.८७ अंकले वृद्धि भई २७२७.९१ बिन्दु मा बन्द भयो, जसमा ठूला कम्पनीहरूको सक्रियता प्रमुख कारण रहेको बताइएको छ। यसले बजारमा नयाँ ऊर्जा थपेको छ र अब लगानीकर्ताहरू ३,०२३ बिन्दु सम्मको संभावित बुलरनको आशा गरिरहेका छन्।NEPSE on the Verge of a Super Bull: Will the 2780 Resistance Break? Market Momentum Shifts as Large-Cap and Mid-Cap Stocks Gain Strength Nepal's stock market has entered a critical phase as NEPSE hovers around 2,727 points, with investors closely watching the 2,780 resistance level. Analysts predict that if this level is breached, the market could enter a strong bullish phase, possibly leading to a new all-time high.

      Dipesh Ghimire ·17 Feb, 2025·3 min read
    • माइक्रोफाइनान्स Q2: न्यून मूल्यमा उच्च EPS, BV, DPPS भएका उत्कृष्ट स्टकहरू, टेक्निकल रूपमा बलियो बुलिश संकेत
      Top

      माइक्रोफाइनान्स Q2: न्यून मूल्यमा उच्च EPS, BV, DPPS भएका उत्कृष्ट स्टकहरू, टेक्निकल रूपमा बलियो बुलिश संकेतMicrofinance Q2: Best Low-Priced Stocks with Highest EPS, BV, DPPS & Strong Bullish Momentum

      नेप्सेमा सूचीकृत माइक्रोफाइनान्स कम्पनीहरूको Q2 वित्तीय प्रतिवेदन अनुसार न्यून मूल्य, उच्च EPS, BV, र लाभांश (DPPS) भएका उत्कृष्ट स्टकहरू पहिचान भएका छन्। GBLBS ले सबैभन्दा बढी नाफा (EPS: NPR 37.64, मूल्य: NPR 913.2) आर्जन गरिरहेको छ, जबकि CBBL सबैभन्दा उच्च पुस्तक मूल्य (BV: NPR 237.49, मूल्य: NPR 876.5) र उच्चतम लाभांश (DPPS: 49.72%) प्रदान गरिरहेको छ। प्रवृत्ति विश्लेषण अनुसार, माइक्रोफाइनान्स सूचक बलियो बुलिश मोमेंटममा छ, जसमा डाउनट्रेन्ड ब्रेकआउट, उच्च उच्च (HH) र उच्च तल्लो (HL) संरचना, साथै बढ्दो खरिद चाप देखिएको छ। समर्थन स्तर 4,700 – 4,800 र प्रतिरोध स्तर 5,500 – 5,700 मा रहेकोले, लगानीकर्ताहरूले 5,700 – 5,800 लक्ष्य गर्दै, 4,800 मा स्टप-लस राख्न सक्नेछन्। माइक्रोफाइनान्स स्टकहरू अहिले राम्रो वृद्धिको अवसरमा रहेकाले, छोटो तथा दीर्घकालीन लगानीकर्ताहरूका लागि आकर्षक छनोट बन्न सक्छन्। 🚀he Q2 financial report of NEPSE-listed microfinance stocks highlights top investment picks based on low price, strong EPS, BV, and high DPPS, alongside bullish technical momentum. GBLBS emerges as the best in profitability (EPS: NPR 37.64, Price: NPR 913.2), while CBBL leads in book value (BV: NPR 237.49, Price: NPR 876.5) and dividend payout (DPPS: 49.72%). Technically, the microfinance index has broken out of a downtrend, forming higher highs and higher lows, with strong volume confirming bullish momentum. With support at 4,700 – 4,800 and resistance at 5,500 – 5,700, investors can target 5,700 – 5,800, maintaining a stop-loss at 4,800. Microfinance stocks are now positioned for strong upside potential, making them attractive for both traders and long-term investors. 🚀

      Nepsetrading·17 Feb, 2025·2 min read
    • ब्याजदर एकल अंकमा झरेसँगै लगानीको राम्रो अवसर: प्रधानमन्त्री ओली
      Top

      ब्याजदर एकल अंकमा झरेसँगै लगानीको राम्रो अवसर: प्रधानमन्त्री ओलीLower Interest Rates Create Investment Opportunities: PM Oli

      प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूको ब्याजदर एकल अंकमा झरेसँगै उद्योग, व्यापार र स्टार्टअपका लागि राम्रो अवसर सिर्जना भएको बताएका छन्।Prime Minister KP Sharma Oli has stated that the decline in bank interest rates to single digits has created a favorable opportunity for industries, businesses, and startups.

      Nepse trading·16 Feb, 2025·1 min read
    • हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८.७५ प्रतिशत नगद लाभांश घोषणा
      Investor

      हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८.७५ प्रतिशत नगद लाभांश घोषणाHimalayan Everest Insurance Declares 8.75% Cash Dividend

      हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले चुक्ता पुँजीको ८.७५ प्रतिशत कर सहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँ रहेको छ भने सो अनुपातमा कम्पनीले २१ करोड ८७ लाख ६३ हजार ७७३ रुपैयाँ लाभांश वितरण गर्नेछ। लाभांश वितरणका लागि कम्पनीले फागुन २७ गते बिहान ११ बजे अनमोल ब्यांक्वेट, शंखमुल काठमाडौंमा साधारण सभा गर्नेछ। साथै, कम्पनीले फागुन १५ गते बुक क्लोज गर्ने भएकाले फागुन १४ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन्।Himalayan Everest Insurance Limited has announced a cash dividend of 8.75% (including tax) of its paid-up capital. The company currently has a paid-up capital of Rs. 2.50 billion, and it will distribute Rs. 218.76 million as dividends. To approve the dividend distribution, the company will hold its annual general meeting (AGM) on Falgun 27 at 11 AM at Anmol Banquet, Shankhamul, Kathmandu. Additionally, the company has set Falgun 15 as the book closure date, meaning only shareholders holding shares until Falgun 14 will be eligible to receive the declared dividend.

      Nepse trading·16 Feb, 2025·<1 min read
    • नेपाल राष्ट्र बैंकद्वारा ४० अर्ब निक्षेप संकलन उपकरण जारी
      Economy

      नेपाल राष्ट्र बैंकद्वारा ४० अर्ब निक्षेप संकलन उपकरण जारीNepal Rastra Bank Issues Deposit Collection Instrument Worth Rs. 40 Billion

      नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता व्यवस्थापन गर्न आज फागुन ४ गते २१ दिनका लागि ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोल प्रक्रियामार्फत आवेदन दिन सक्नेछन्। निक्षेप संकलनको साँवा र ब्याज भुक्तानी मिति फागुन २५ गते तोकिएको छ भने यस उपकरणको ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी आवेदन दिन सक्नेछन्।Nepal Rastra Bank has issued a deposit collection instrument worth Rs. 40 billion for 21 days to manage liquidity in the financial system. Interested banks and financial institutions can submit their bids through the bidding process by 3 PM today. The principal and interest payment date has been set for Falgun 25, and the interest rate will be determined through the bidding process. Banks and financial institutions can apply for a minimum of Rs. 10 crore and a maximum of Rs. 5 crore per non-exhausted portion.

      Nepse trading·16 Feb, 2025·1 min read
    • दोर्दी खोला जलविद्युतको १००% हकप्रद सेयर बिक्री, बुक क्लोज मिति तय
      Investor

      दोर्दी खोला जलविद्युतको १००% हकप्रद सेयर बिक्री, बुक क्लोज मिति तयDordi Khola Hydropower to Issue 100% Right Shares, Book Closure Date Announced

      दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ। कम्पनीको निर्णयअनुसार फागुन १५ गते बुक क्लोज गरिनेछ, जसअनुसार फागुन १४ गतेसम्म कायम सेयरधनीहरू मात्र हकप्रद सेयर भर्न योग्य हुनेछन्।Dordi Khola Hydropower Company Limited has announced the book closure date for the issuance of 100% right shares. As per the company’s decision, the book closure will be on Falgun 15, meaning only shareholders holding shares until Falgun 14 will be eligible to apply for the right shares.

      Nepse trading·16 Feb, 2025·1 min read
    • माघमा घरजग्गा कारोबार सुधारिए पनि राजस्व सङ्कलनमा गिरावट
      Latest

      माघमा घरजग्गा कारोबार सुधारिए पनि राजस्व सङ्कलनमा गिरावटDecline in Revenue Collection Despite Improvement in Real Estate Transactions in Magh

      Despite signs of improvement in real estate transactions across the country, revenue collection saw a decline in Magh. According to the Department of Land Management and Records, a total of NPR 3.87 billion was collected in Magh, which is lower than the NPR 4.25 billion collected in Poush. In comparison, revenue collection in Mangsir stood at NPR 3.87 billion. Over the first seven months of the current fiscal year, total revenue collection reached NPR 24.71 billion, reflecting an approximate 14% increase compared to the same period last year.Despite signs of improvement in real estate transactions across the country, revenue collection saw a decline in Magh. According to the Department of Land Management and Records, a total of NPR 3.87 billion was collected in Magh, which is lower than the NPR 4.25 billion collected in Poush. In comparison, revenue collection in Mangsir stood at NPR 3.87 billion. Over the first seven months of the current fiscal year, total revenue collection reached NPR 24.71 billion, reflecting an approximate 14% increase compared to the same period last year.

      Nepse trading·16 Feb, 2025·1 min read
    • बेलुन पड्कीएर आगलागी : अर्थमन्त्री पौडेल घाइते, उपचारका लागि काठमाडौं ल्याइयो
      Latest

      बेलुन पड्कीएर आगलागी : अर्थमन्त्री पौडेल घाइते, उपचारका लागि काठमाडौं ल्याइयोBalloon Explosion Causes Fire: Finance Minister Paudel Injured, Airlifted to Kathmandu for Treatment

      पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष’ उद्घाटन समारोहका क्रममा बेलुन विस्फोट हुँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र मेयर धनराज आचार्य घाइते भएका छन्। दुर्घटनापछि उनीहरूलाई प्राथमिक उपचार गरी हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। पौडेलको गण्डकी मेडिकल कलेज र आचार्यको फिस्टेल अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो। पछि दुबैलाई कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।During the inauguration ceremony of "Pokhara Visit Year," a balloon explosion injured Deputy Prime Minister and Finance Minister Bishnu Prasad Paudel and Pokhara Metropolitan Mayor Dhanraj Acharya. They were immediately given first aid and airlifted to Kathmandu for further treatment. Paudel received initial treatment at Gandaki Medical College, while Acharya was treated at Fishtail Hospital. Later, both were transferred to Kirtipur Burn Hospital. Further details about the incident are yet to be revealed. Their health condition is reported to be stable.

      Nepse trading·15 Feb, 2025·<1 min read
    • सान्जेन जलविद्युतको १३ करोड ५६ लाख घाटा, विद्युत् बिक्री आम्दानी भने तीन गुणा वृद्धि
      Investor

      सान्जेन जलविद्युतको १३ करोड ५६ लाख घाटा, विद्युत् बिक्री आम्दानी भने तीन गुणा वृद्धिSanjen Hydropower NPR 135.6 Million Loss Despite Tripling Electricity Sales Revenue

      सान्जेन जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ करोड ५६ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो।Sanjen Hydropower Company Limited has reported a net loss of NPR 135.6 million in the second quarter of the current fiscal year. In contrast, the company had recorded a profit of NPR 35.7 million during the same period last year.

      Nepse trading·14 Feb, 2025·1 min read
    • माघ महिनामा वैदेशिक लगानीमा सुधार , ५४६ अर्बकाे प्रतिबद्धता
      Investor

      माघ महिनामा वैदेशिक लगानीमा सुधार , ५४६ अर्बकाे प्रतिबद्धताImprovement in foreign investment in Magh, commitment of Rs. 546 billion

      नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागले माघ महिनासम्मको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अनुमोदनसम्बन्धी मासिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि माघसम्म कुल ५४६ अर्ब ६० करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि भएको देखिन्छ।The Department of Industry, under the Ministry of Industry, Commerce, and Supplies of the Government of Nepal, has released its monthly report on Foreign Direct Investment (FDI) approvals for the period up to the month of Magh. According to the report, a total FDI commitment of NPR 546.60 billion has been recorded from Shrawan to Magh (July to February) of the fiscal year 2081/82, showing significant growth compared to the same period in the previous fiscal year.

      Nepse trading·14 Feb, 2025·1 min read