
हिम स्टार ऊर्जा कम्पनीको ३७ करोड ३० लाख रूपैयाँबराबरको IPO निस्कासन Him Star Energy Company issues IPO worth Rs. 373 million
हिम स्टार ऊर्जा कम्पनीको आइपिओ असार २४ गतेदेखि सर्वसाधारणका लागि खुला हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले आयोजनाबाट प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपिओ बाँडफाँट गरेपछि अब सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको छ। कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात ११ लाख १९ हजार कित्ता सेयरमध्ये ७ लाख ७३ हजार ९७५ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो। कर्मचारीहरूका लागि १८ हजार ६५० र सामूहिक लगानी कोषका लागि ४६ हजार ६२५ कित्ता सेयर सुरक्षित गरिएको छ।Him Star Urja Company’s IPO Open for Public from Ashar 24 After completing the IPO allotment for locals of the affected project area and Nepalis working abroad, Him Star Urja Company Limited has now opened its IPO to the general public from Ashar 24. Out of the total 30% of its issued capital (NPR 37.3 crore), the company is offering 7,73,975 shares to the general public. Additionally, 18,650 shares are reserved for employees and 46,625 shares for mutual funds.


















