
1 min read
छिमेक लघुवित्तका संस्थापक सेयर बिक्रीमा, ८,०९६ कित्ता सेयरका लागि आवेदन आह्वान
छिमेक लघुवित्तका संस्थापक सेयर बिक्रीमा, ८,०९६ कित्ता सेयरका लागि आवेदन आह्वान काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका एक संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएका छन्। कम्पनीले सार्वजनिक सूचना जारी गर्दै संस्थापक समूहभित्रै सेयर खरिदका लागि आवेदन आह्वान गरेको हो।
NEPSE TRADING
·30 Mar, 2026


















