
राधी विद्युतको नाफा ८१२% ले उकालो, प्रतिशेयर आम्दानी ६० रुपैयाँ ५८ पैसाRadhi Hydropower’s Net Profit Surges by 812%, EPS Soars to NPR 60.58
राधी विद्युत कम्पनी लिमिटेड (RADHI) को पहिलो त्रैमासमा नाफा उल्लेख्य रूपमा बढेको छ। कम्पनीको खुद नाफा ८११.६३ प्रतिशतले वृद्धि भई २७ करोड ८५ लाख रुपैयाँ पुगेको छ...Radhi Hydropower Company Limited (RADHI) recorded a remarkable rise in its first-quarter performance for the current fiscal year. The company’s net profit soare...


















