
हिमालयन डिष्टिलरीको नाफा १६१% ले वृद्धि, बिक्री आम्दानीमा ठूलो उछालHimalayan Distillery Posts 161% Surge in Annual Profit on Strong Revenue Growth
हिमालयन डिष्टिलरीको नाफा १६१% ले वृद्धि, बिक्री आम्दानीमा ठूलो उछाल हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ, जसको मुख्य कारण बिक्री आम्दानीमा आएको ठूलाे वृद्धि र सञ्चालन मुनाफामा सुधार हो ।Himalayan Distillery Posts 161% Surge in Annual Profit on Strong Revenue Growth Himalayan Distillery Limited (HDL) has reported its unaudited financial results for the fourth quarter of fiscal year 2081/82, revealing a substantial increase in net profit, driven by strong sales growth and higher operating margins.


















