NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Top News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 24 / 194Next
    • बीमित बिरामीलाई सेवा नदिए कारबाही हुने स्वास्थ्य बीमा बोर्डको चेतावनी
      Investor

      1 min read

      बीमित बिरामीलाई सेवा नदिए कारबाही हुने स्वास्थ्य बीमा बोर्डको चेतावनी

      बीमित बिरामीलाई सेवा नदिए कारबाही हुने स्वास्थ्य बीमा बोर्डको चेतावनी काठमाडौं — विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा अन्तर्गतका सेवामा आनाकानी गरेको तथा बीमित बिरामीलाई आवश्यक सुविधा नदिएको गुनासो बढेपछि स्वास्थ्य बीमा बोर्डले कडा चेतावनी दिएको छ। बोर्डले कानुनविपरीतका गतिविधि देखिएमा कारबाही गर्ने स्पष्ट संकेत गरेको हो।

      NEPSE TRADING

      ·

      31 Mar, 2026

    • अनधिकृत वेबसाइट र बेटिङ एपमा विज्ञापन नगर्न विज्ञापन बोर्डको चेतावनी
      Investor

      1 min read

      अनधिकृत वेबसाइट र बेटिङ एपमा विज्ञापन नगर्न विज्ञापन बोर्डको चेतावनी

      अनधिकृत वेबसाइट र बेटिङ एपमा विज्ञापन नगर्न विज्ञापन बोर्डको चेतावनी काठमाडौं — विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप तथा सामाजिक सञ्जालमार्फत हुने गैरकानुनी विज्ञापन गतिविधि तुरुन्त बन्द गर्न सरोकारवालालाई कडा निर्देशन दिएको छ। पछिल्लो समय कानुनले निषेध गरेका प्लेटफर्महरूमा विज्ञापन प्रकाशन तथा प्रसारण भइरहेको भन्दै बोर्डले यस्तो आग्रह गरेको हो।

      NEPSE TRADING

      ·

      31 Mar, 2026

    • अर्थमन्त्री वाग्ले: ‘अब निजी क्षेत्रले घुस दिनु पर्दैन, थुनिनु पनि पर्दैन’
      Investor

      1 min read

      अर्थमन्त्री वाग्ले: ‘अब निजी क्षेत्रले घुस दिनु पर्दैन, थुनिनु पनि पर्दैन’

      अर्थमन्त्री वाग्ले: ‘अब निजी क्षेत्रले घुस दिनु पर्दैन, थुनिनु पनि पर्दैन’ काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई अब घुस खुवाउन, कामका लागि लाइन बस्न वा अनावश्यक रूपमा थुनिनु नपर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँग सोमबार भएको भेटघाटमा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

      NEPSE TRADING

      ·

      31 Mar, 2026

    • जेनजी आन्दोलन प्रकरण: पूर्व सीडीओ छवि रिजाल पक्राउ, अनुसन्धान थप गहिरिँदै
      Investor

      1 min read

      जेनजी आन्दोलन प्रकरण: पूर्व सीडीओ छवि रिजाल पक्राउ, अनुसन्धान थप गहिरिँदै

      जेनजी आन्दोलन प्रकरण: पूर्व सीडीओ छवि रिजाल पक्राउ, अनुसन्धान थप गहिरिँदै काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा तत्कालीन काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार उनलाई सुविधानगर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

      NEPSE TRADING

      ·

      31 Mar, 2026

    • सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल पक्राउ, सेयर किर्ते आरोपमा अनुसन्धान सुरु
      Investor

      1 min read

      सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल पक्राउ, सेयर किर्ते आरोपमा अनुसन्धान सुरु

      सन नेपाल लाइफका सीईओ राजकुमार अर्याल पक्राउ, सेयर किर्ते आरोपमा अनुसन्धान सुरु काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याललाई सेयर किर्तेसम्बन्धी आरोपमा पक्राउ गरेको छ। उनीमाथि कर्मचारीलाई छुट्याइएको सेयर बाँडफाँटमा अनियमितता गरेको आरोप लागेको हो।

      NEPSE TRADING

      ·

      31 Mar, 2026

    • सिद्धार्थ क्यापिटलद्वारा SSIS इकाई डिम्याट खातामा जम्मा, योजना आकार २.८० अर्ब पुर्‍याइयो
      Investor

      1 min read

      सिद्धार्थ क्यापिटलद्वारा SSIS इकाई डिम्याट खातामा जम्मा, योजना आकार २.८० अर्ब पुर्‍याइयो

      सिद्धार्थ क्यापिटलद्वारा SSIS इकाई डिम्याट खातामा जम्मा, योजना आकार २.८० अर्ब पुर्‍याइयो काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले ‘सिद्धार्थ व्यवस्थित लगानी योजना (SSIS)’ अन्तर्गतका इकाईहरू इकाईधनीहरूको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको जनाएको छ। कम्पनीले सूचना जारी गर्दै चैत १६ गतेदेखि इकाईहरू डिम्याट खातामा क्रेडिट गरिएको जानकारी दिएको हो।

      NEPSE TRADING

      ·

      31 Mar, 2026

    • एपोलो हाइड्रोपावरको आईपीओ चैत २६ गतेदेखि खुल्दै, सर्वसाधारणका लागि ७.८० लाख कित्ता प्रस्ताव
      Investor

      1 min read

      एपोलो हाइड्रोपावरको आईपीओ चैत २६ गतेदेखि खुल्दै, सर्वसाधारणका लागि ७.८० लाख कित्ता प्रस्ताव

      एपोलो हाइड्रोपावरको आईपीओ चैत २६ गतेदेखि खुल्दै, सर्वसाधारणका लागि ७.८० लाख कित्ता प्रस्ताव काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेड ले सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले दोस्रो चरणअन्तर्गत चैत २६ गतेदेखि ७ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर निष्काशनमा ल्याउने जनाएको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा शेयर सार्वजनिक गर्न लागिएको कम्पनीले स्पष्ट पारेको छ।

      NEPSE TRADING

      ·

      31 Mar, 2026

    •  नेप्से परिसूचक ४७.७१ अंकले घट्यो, सबै उपसमूहको परिसूचक ओरालो
      Top

      1 min read

      नेप्से परिसूचक ४७.७१ अंकले घट्यो, सबै उपसमूहको परिसूचक ओरालो

      साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४७.७१ अंकले घटेर २,८३१.३९ विन्दुमा पुगेको छ। सोमबार ३४१ स्टकको १२ अर्ब ९६ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ। ६ स्टकले सकारात्मक सर्किट लगाएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। सोलु हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक घटेको छ। १३ वटै उपसमूहको परिसूचक घटेको छ, जसमा व्यापार उपसमूह सर्वाधिक २.५६ प्रतिशतले घटेको छ।

      NEPSETRADING

      ·

      30 Mar, 2026

    • नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सञ्चालनका लागि ठेकेदार कम्पनी छनोट
      Top

      1 min read

      नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सञ्चालनका लागि ठेकेदार कम्पनी छनोट

      काठमाडौं । लामो समयदेखि प्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन र मर्मतसम्भारका लागि युसिन–एआरटी जेभीलाई ठेकेदार कम्पनीको रूपमा छनोट गरिएको छ। २.६५ किलोमिटर लामो सुरुङमार्गको पाँच वर्षसम्मको सञ्चालन, मर्मतसम्भार र प्राविधिक व्यवस्थापनको जिम्मेवारी यो कम्पनीले सम्हाल्नेछ। ठेक्का कुल १ अर्ब १० करोड ४० लाख रुपैयाँमा पाइएको छ, जुन सरकारी अनुमानभन्दा करिब ४०% कम हो। यो सुरुङमार्गले काठमाडौं प्रवेश गर्ने सवारी साधनहरूको यात्रा समय र इन्धन बचतमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

      NEPSETRADING

      ·

      30 Mar, 2026

    • सरकार १० वर्षदेखि निष्क्रिय बैंक खाताको रकम राज्यकोषमा ल्याउने तयारीमा
      Top

      1 min read

      सरकार १० वर्षदेखि निष्क्रिय बैंक खाताको रकम राज्यकोषमा ल्याउने तयारीमा

      सरकारले १० वर्षभन्दा बढी निष्क्रिय रहेका बैंक खातामा रहेको रकम राज्यकोषमा ल्याउने योजना अघि बढाएको छ। हाल यस्ता खातामा करिब १ खर्ब ८८ अर्ब रुपैयाँ रहेको छ। कानुनी प्रक्रिया पूरा गरी र नियम संशोधन गरेपछि मात्र यो योजना कार्यान्वयन हुने देखिन्छ। खातावालाले बैंक वा अनलाइनमार्फत केवाईसी अद्यावधिक गरे खाता पुनः सक्रिय गर्न सकिन्छ।

      NEPSETRADING

      ·

      30 Mar, 2026

    • सरकारको ‘सुशासन मार्गचित्र, २०८२’ : बजेट, कर प्रशासन र सार्वजनिक निकायमा व्यापक सुधार
      Top

      1 min read

      सरकारको ‘सुशासन मार्गचित्र, २०८२’ : बजेट, कर प्रशासन र सार्वजनिक निकायमा व्यापक सुधार

      काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले बजेट, कर प्रशासन, वित्तीय हस्तान्तरण र सार्वजनिक निकायमा व्यापक सुधारको खाका प्रस्तुत गरेको छ। मार्गचित्रले कर प्रणालीलाई न्यायोचित, प्रगतिशील, पारदर्शी र डिजिटल बनाउन सुझाव दिएको छ। बजेट प्रणालीमा पारदर्शिता, परिणाममुखीता र नागरिक सहभागिता सुनिश्चित गर्न, साथै दोहोरो कार्यक्रम र स्रोत दोहोरिन नदिन साझा परियोजना बैङ्क र समन्वित बजेट प्रणाली विकास गर्न सिफारिस गरिएको छ। राजस्व प्रशासनमा पूर्ण डिजिटल प्रणाली, फेसलेस अडिट र भ्रष्टाचार नियन्त्रणमा जोड दिइएको छ। गैरकर राजस्व बढाउन, सार्वजनिक संस्थाको पुनर्संरचना र व्यावसायिक व्यवस्थापन आवश्यक रहेको उल्लेख छ। प्रशासन सुधारका लागि एक दर्जन निकाय खारेज, केही गाभ्ने र केही प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गर्ने सिफारिस गरिएको छ। निश्चित उद्देश्य र समय पूरा भएपछि स्वतः खारेज गर्ने नीति कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ।

      NEPSETRADING

      ·

      30 Mar, 2026

    • हिमालयन बैंकको ठूलो निर्णय: १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण हुने
      Investor

      1 min read

      हिमालयन बैंकको ठूलो निर्णय: १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण हुने

      हिमालयन बैंकको ठूलो निर्णय: १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण हुने काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो १० प्रतिशत संस्थापक सेयर सर्वसाधारण (पब्लिक) सेयरमा रूपान्तरण गर्ने महत्वपूर्ण निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गर्दै आवश्यक प्रक्रिया अघि बढाउने जनाएको हो। बैंकका अनुसार २०८२ साल चैत १५ गते बसेको सञ्चालक समितिको ४९३ औं बैठकले नेपाल राष्ट्र बैंकको प्रचलित निर्देशनअनुसार संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। हाल कायम पूँजी संरचनाका आधारमा १० प्रतिशत संस्थापक सेयर रूपान्तरण गर्ने तयारी गरिएको बैंकले जनाएको छ।

      NEPSE TRADING

      ·

      30 Mar, 2026

    • नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो
      Top

      <1 min read

      नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो

      नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सुन प्रतितोला २ हजार ५०० रुपैयाँले घटेर २ लाख ८३ हजार ५०० रुपैयाँमा पुगेको छ। त्यस्तै, चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

      NEPSETRADING

      ·

      30 Mar, 2026

    • नेपाल सरकार को निर्णय: अब वैदेशिक रोजगारीको श्रम स्वीकृति आवेदन दिएको दिनमै
      Top

      1 min read

      नेपाल सरकार को निर्णय: अब वैदेशिक रोजगारीको श्रम स्वीकृति आवेदन दिएको दिनमै

      नेपाल सरकार ले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणाली अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति दिने निर्णय गरेको छ । दीपककुमार साह को उपस्थितिमा बसेको बैठकले श्रम स्वीकृतिलाई छिटो र सहज बनाउने, पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई डिजिटल बनाउने, सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने र न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयन गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले जनाएको छ । साथै श्रमिकको सुरक्षा, कार्यस्थल स्वास्थ्य तथा सुरक्षा सुधार, आन्तरिक रोजगारी सिर्जना र थप पाँच मुलुकसँग श्रम सम्झौता विस्तार गर्ने विषयमा पनि सरकारको योजना रहेको छ ।

      NEPSETRADING

      ·

      30 Mar, 2026

    • एआई प्रयोग गरेर सार्वजनिक वित्त प्रणाली डिजिटल बनाउने सरकारको तयारी
      Top

      1 min read

      एआई प्रयोग गरेर सार्वजनिक वित्त प्रणाली डिजिटल बनाउने सरकारको तयारी

      सरकारले नेपालको सार्वजनिक वित्त व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल बनाउने तयारी गरेको छ। अर्थ मन्त्रालयलाई बुझाइएको प्रतिवेदनअनुसार आगामी पाँच वर्षभित्र बजेट निर्माण, कर प्रणाली, भन्सार र कोष व्यवस्थापनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र बिग डेटा प्रयोग गरिनेछ। एकीकृत वित्तीय प्लेटफर्म, फेसलेस ट्याक्स अडिट, विद्युतीय बीजक प्रणाली र सुरक्षित डाटा सेन्टर स्थापना गर्ने योजना पनि प्रतिवेदनले प्रस्ताव गरेको छ, जसबाट पारदर्शिता र राजस्व संकलनमा सुधार आउने अपेक्षा गरिएको छ।

      NEPSETRADING

      ·

      30 Mar, 2026

    • नेशनल लाइफ इन्स्योरेन्सद्वारा हराएका बीमालेखबारे सूचना, ३५ दिनभित्र दाबी गर्न आग्रह
      Investor

      1 min read

      नेशनल लाइफ इन्स्योरेन्सद्वारा हराएका बीमालेखबारे सूचना, ३५ दिनभित्र दाबी गर्न आग्रह

      नेशनल लाइफ इन्स्योरेन्सद्वारा हराएका बीमालेखबारे सूचना, ३५ दिनभित्र दाबी गर्न आग्रह काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न बीमितका हराएका बीमालेखसम्बन्धी सूचना सार्वजनिक गर्दै सम्बन्धित व्यक्तिहरूलाई निर्धारित अवधिभित्र दाबी गर्न आग्रह गरेको छ। कम्पनीले प्रतिलिपि बीमालेख माग गर्दै निवेदन परेपछि सो सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको हो। कम्पनीका अनुसार विभिन्न मितिमा जारी गरिएका बीमालेखहरू हराएको जानकारी प्राप्त भएपछि प्रतिलिपि जारी गर्ने प्रक्रिया अघि बढाइएको छ। तर, ती बीमालेखमाथि कसैको हकदाबी भएमा प्रमाणसहित ३५ दिनभित्र दाबी गर्नुपर्ने व्यवस्था गरिएको छ।

      NEPSE TRADING

      ·

      30 Mar, 2026

    • लुम्बिनी विकास बैंकको २०,२९० कित्ता संस्थापक सेयर बिक्री खुला, सर्वसाधारणलाई आवेदनको मौका
      Investor

      1 min read

      लुम्बिनी विकास बैंकको २०,२९० कित्ता संस्थापक सेयर बिक्री खुला, सर्वसाधारणलाई आवेदनको मौका

      लुम्बिनी विकास बैंकको २०,२९० कित्ता संस्थापक सेयर बिक्री खुला, सर्वसाधारणलाई आवेदनको मौका काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडका एक संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएका छन्। बैंकले दोस्रो पटक सूचना प्रकाशित गर्दै अब इच्छुक सर्वसाधारण तथा संस्थालाई समेत सेयर खरिदका लागि आवेदन दिन आह्वान गरेको हो।

      NEPSE TRADING

      ·

      30 Mar, 2026

    • छिमेक लघुवित्तका संस्थापक सेयर बिक्रीमा, ८,०९६ कित्ता सेयरका लागि आवेदन आह्वान
      Investor

      1 min read

      छिमेक लघुवित्तका संस्थापक सेयर बिक्रीमा, ८,०९६ कित्ता सेयरका लागि आवेदन आह्वान

      छिमेक लघुवित्तका संस्थापक सेयर बिक्रीमा, ८,०९६ कित्ता सेयरका लागि आवेदन आह्वान काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका एक संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएका छन्। कम्पनीले सार्वजनिक सूचना जारी गर्दै संस्थापक समूहभित्रै सेयर खरिदका लागि आवेदन आह्वान गरेको हो।

      NEPSE TRADING

      ·

      30 Mar, 2026

    • बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, वैदेशिक रोजगारीमा रहेका १० हजार ४ सयलाई सेयर वितरण
      Top

      1 min read

      बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, वैदेशिक रोजगारीमा रहेका १० हजार ४ सयलाई सेयर वितरण

      बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, वैदेशिक रोजगारीमा रहेका १० हजार ४ सयलाई सेयर वितरण काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले जारी गरेको सूचनाअनुसार २०८२ साल चैत १५ गते उक्त सेयर बाँडफाँड गरिएको हो। कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको १० प्रतिशत अर्थात १० करोड ४० लाख रुपैयाँ बराबरको १० लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। यसमध्ये १ लाख ४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सुरक्षित गरिएको थियो।

      NEPSE TRADING

      ·

      30 Mar, 2026

    • पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, अनुसन्धान औपचारिक रूपमा अघि बढ्यो
      Investor

      1 min read

      पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, अनुसन्धान औपचारिक रूपमा अघि बढ्यो

      पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, अनुसन्धान औपचारिक रूपमा अघि बढ्यो काठमाडौं । जेन–जी आन्दोलनसँग सम्बन्धित गम्भीर प्रकरणमा पूर्वप्रधानमन्त्री K P Sharma Oli लाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शनिबार भक्तपुरको गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिइएको हो। पक्राउका क्रममा प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जीसमेत थमाएको जनाएको छ। नयाँ सरकार गठन भएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै यो कदम चालिएको हो। उक्त आयोगले जेन–जी प्रदर्शनका क्रममा भएका घटनाहरूको अध्ययन गर्दै उच्च तहका जिम्मेवार व्यक्तिहरूमाथि फौजदारी अनुसन्धान अघि बढाउन सरकारलाई सिफारिस गरेको थियो।

      NEPSE trading

      ·

      28 Mar, 2026