
'बैंकिङ कसुर तथा सजाय ऐन, २०६४' लाई संशोधन गर्ने विधेयक अर्थ समितिबाट पारितBill to Amend the 'Banking Offenses and Punishment Act, 2064' Passed by Finance Committee
‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ अर्थ समितिबाट संशोधनसहित पारित भएको छ। समितिको सोमबारको बैठकले विधेयकमा परेका संशोधन प्रस्तावहरू र दफावार छलफलका क्रममा उठेका विषयहरूमा सहमति जुटाउँदै संशोधनसहित पारित गरेको हो। Bill to Amend the 'Banking Offenses and Punishment Act, 2064' Passed by Finance Committee The bill titled 'Banking Offenses and Punishment Act, 2064 Amendment Bill, 2080' has been passed with amendments by the Finance Committee. The committee approved the bill with amendments after reaching an agreement on the proposed changes and the issues raised during the clause-wise discussion in its meeting on Monday.


















