
सुनको मूल्य घट्यो, चाँदीले नयाँ उच्चतम मूल्यको रेकर्ड बनायोGold Price Declines, Silver Sets New Record High
२७ जेठ २०८२ -नेपालमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेर एक लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ। जबकि, चाँदीको मूल्य नयाँ उच्चतम बिन्दुमा पुगेको छ र यस दिन चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भएको छ। यसले गत जेठ २३ गतेको दुई हजार १५० रुपैयाँको रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाएको हो।On June 10, 2025, the price of gold in Nepal dropped by NPR 600 per tola, with hallmark gold trading at NPR 190,000 per tola. Meanwhile, silver prices surged, hitting a new record high of NPR 2,165 per tola, breaking the previous record of NPR 2,150 per tola set on May 23, 2025. The price of silver increased by NPR 15 on this day, marking its highest value ever recorded in the Nepali market.


















