
सान्भी इनर्जीको आईपीओ सोमबार बाँडफाँट हुँदै, १० कित्ता मात्र २ लाख ४१ हजार आवेदकलाई पक्काSanvi Energy IPO Allotment Today — Only 241,530 Applicants to Receive 10 Shares Each
सान्भी इनर्जीको आईपीओ सोमबार बाँडफाँट हुँदै, १० कित्ता मात्र २ लाख ४१ हजार आवेदकलाई पक्का सान्भी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) सोमबार दिउँसो ३ बजे बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार, बाँडफाँट ठमेलस्थित कार्यालयबाट आयोजना गरिनेछ। कम्पनीको आईपीओमा २१ लाख ८ हजार २३२ जना आवेदकले आवेदन दिएका थिए, जसअनुसार २ करोड ५८ लाख ९० हजार ६२० कित्ता शेयरको माग भएको छ। तर, उपलब्ध शेयर सीमित भएकाले केवल २ लाख ४१ हजार ५३० जना आवेदकलाई मात्र १० कित्ता शेयर वितरण हुने निश्चित भएको छ।Sanvi Energy IPO Allotment Today — Only 241,530 Applicants to Receive 10 Shares Each The IPO allotment of Sanvi Energy Limited is scheduled to take place today (Monday) at 3 PM, as confirmed by the issue manager Nepal SBI Merchant Banking Ltd. The allotment will be conducted at their office in Lekhnath Marg, Thamel, Kathmandu. According to the sales manager, the IPO received overwhelming interest from the public, with a total of 2,108,232 applicants applying for 25.89 million units. However, due to limited shares, only 241,530 applicants will be allotted 10 units each through a lottery system.


















