
नेप्सेले अर्ध सतक हान्यो, सेयर बजार बुलिस ट्रेन्डतर्फ अघि बढ्ने संकेत, पाँच महिनाकै उच्च कारोबारNEPSE Hits a Half-Century, Market Indicates a Bullish Trend, Five-Month High Trading Volume
नेप्सेले अर्ध सतक हान्यो, सेयर बजार बुलिस ट्रेन्डतर्फ अघि बढ्ने संकेत, पाँच महिनाकै उच्च कारोबार नेपाली सेयर बजारको प्रमुख सूचक नेप्से आज ६९.८० अंकले बढेर २,७२७.५८ अंक पुगेको छ, जुन २.६२% को वृद्धि हो। पछिल्लो केही महिनायता बजार साइडवेज र करेक्सन मोडमा रहेर २,४००-२,७०० अंकको दायरामा घुमिरहेको थियो। तर, आजको बलियो उछालले बजारमा नयाँ ऊर्जा थपिएको देखिएको छ। २७०० को मनोवैज्ञानिक तह समेत तोडिएको छ, जसले बुलिस ट्रेन्डलाई थप बलियो बनाएको संकेत गर्छ।NEPSE Hits a Half-Century, Market Indicates a Bullish Trend, Five-Month High Trading Volume Nepal’s stock market index, NEPSE, surged by 69.80 points, reaching 2,727.58 points, marking a 2.62% increase. In recent months, the market has been moving sideways and correcting within the 2,400–2,700 range. However, today's strong rise has injected fresh energy into the market. The index has broken through the 2,700 psychological level, indicating renewed momentum.


















