
राष्ट्र बैंकले सुन आयात सीमा २५ किलो पुर्यायोNRB Increases Daily Gold Import Limit to 25 Kilograms
राष्ट्र बैंकले सुन आयात सीमा २५ किलो पुर्यायो काठमाडौं, असोज २४ गते — नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा २० किलोबाट बढाएर अब दैनिक २५ किलो पुर्याउने निर्णय गरेको छ। राष्ट्र बैंकले विदेशी विनियम कारोबार गर्ने निकायका लागि जारी एकीकृत परिपत्र २०८१ मा संशोधन गर्दै आज (शुक्रबार) नयाँ व्यवस्था लागू गरेको हो।NRB Increases Daily Gold Import Limit to 25 Kilograms Kathmandu, October 10 — The Nepal Rastra Bank (NRB) has increased the daily gold import limit from 20 kilograms to 25 kilograms. The central bank announced this change through an amendment to the Integrated Circular 2081, which regulates institutions engaged in foreign exchange transactions. The revised provision was issued on Friday.


















