
नेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदी घट्योGold Prices Rise, Silver Declines in Nepali Market
माघ २७ गते मंगलबार नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँ पुगेको छ। भने, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ५ हजार २४० रुपैयाँमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजार र स्थानीय मागको प्रभावले सुन बढेको र चाँदी घटेको बताइएको छ।On Tuesday, Magh 27, gold prices in the Nepali market rose by NPR 900 per tola to reach NPR 305,500, while silver prices fell by NPR 10 per tola to NPR 5,240. The changes are mainly driven by international market trends and domestic demand.


















