
आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने निर्णय गरेको छArambha Chautari Laghubitta Decides Not to Distribute Dividend
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ। यो निर्णय मंसिर २५ गतेको बैठकमा गरिएको हो। वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाइने छ। यो दोस्रो वर्ष हो जब लघुवित्तले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।Arambha Chautari Laghubitta Bittiya Sanstha Limited (ACLBSL) has decided not to distribute any dividend for the previous fiscal year. The decision was made in the board meeting held on 25th Mangsir. The financial statement will now be sent to Nepal Rastra Bank for approval. This is the second consecutive year the institution will not distribute any dividend.


















