
नेपाली बजारमा सुनको मूल्य २,४०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियोGold Price Soars by NPR 2,400; Silver Also Inches Up in Nepali Market
असार १६ गते (मंगलबार) नेपाली बजारमा सुनको मूल्य प्रतितोला २,४०० रुपैयाँले बढेर १,९०,५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको मूल्य १,८८,१०० रुपैयाँ थियो। त्यस्तै, चाँदी प्रतितोला ५ रुपैयाँले बढेर २,१५५ रुपैयाँमा कारोबार भइरहेको छ। मूल्य वृद्धि अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागसँग जोडिएको छ।On Tuesday 1st July, 2025, gold prices in Nepal rose sharply by NPR 2,400 per tola, reaching NPR 190,500. The previous day's rate was NPR 188,100. Silver also increased by NPR 5 per tola and is now traded at NPR 2,155. The price hike is attributed to global market fluctuations and local demand.


















