
कम्पनी रजिस्ट्रारको क्यामिस सर्भर डाउन, शुक्रबारदेखि सबै सेवा अवरुद्धCompany Registrar’s CAMIS Server Down, All Services Halted Since Friday
कम्पनी रजिस्ट्रारको क्यामिस सर्भर डाउन, शुक्रबारदेखि सबै सेवा अवरुद्ध कम्पनी रजिस्ट्रार कार्यालयको सूचना प्रविधि प्रणाली (क्यामिस) सर्भर डाउन भएपछि गत शुक्रबारदेखि कार्यालयबाट प्रदान हुने सबै प्रकारका सेवा पूर्ण रूपमा अवरुद्ध भएका छन्। एक्कासी उत्पन्न भएको प्राविधिक समस्याका कारण अनलाइनमार्फत सञ्चालन हुँदै आएको कम्पनी दर्तादेखि अद्यावधिक तथा खारेजीसम्बन्धी सबै प्रक्रिया रोकिएको कार्यालयले जनाएको छ।Company Registrar’s CAMIS Server Down, All Services Halted Since Friday The Company Registrar’s Office has halted all services since last Friday after its information technology system (CAMIS) experienced a sudden server failure. Due to the unexpected technical issue, all online services—including company registration, updates, and company dissolution—have been completely disrupted, the office stated.


















