
1 min read
एचएलआई लार्ज क्याप फन्डको इकाईको सार्वजनिक निष्कासन र बिक्री खुला
हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फन्ड अन्तर्गत एचएलआई लार्ज क्याप फन्डको इकाईको सार्वजनिक निष्कासन र बिक्री खुला काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने एचएलआई लार्ज क्याप फन्ड (HLI Large Cap Fund) को इकाई बिक्री खुला गरिएको छ। उक्त फन्डको अधिकतम १० अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन गरिएको छ।
NEPSE TRADING
·3 Sep, 2025


















