
सामसङ नेपालले ‘Warm Winter Offer’ सार्वजनिक गर्यो, वासिङ मेसिन र फ्रिजमा आकर्षक क्यासब्याक र सजिलो फाइनान्सिङSamsung Nepal Launches “Warm Winter Offer” with Cashback and Easy Financing
सामसङ नेपालले ‘Warm Winter Offer’ सार्वजनिक गर्यो, वासिङ मेसिन र फ्रिजमा आकर्षक क्यासब्याक र सजिलो फाइनान्सिङ सामसङ नेपालले यो हिउँदलाई लक्षित गर्दै ‘Warm Winter Offer’ सार्वजनिक गरेको छ, जसअन्तर्गत वासिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक क्यासब्याक तथा सजिलो EMI सुविधा उपलब्ध गराइनेछ। देशभर लागू हुने यो अफर नोभेम्बर २१ देखि २०२६ जनवरी १४ सम्म सञ्चालन हुनेछ। अफरअन्तर्गत AI Ecobubble वासर–ड्रायर तथा अन्य वासिङ मेसिन मोडेलहरूमा ग्राहकले २३% सम्म क्यासब्याक पाउन सक्नेछन्। त्यस्तै सिङ्गल–डोर, डबल–डोर र साइड–बाइ–साइड रेफ्रिजरेटरमा १७% सम्म क्यासब्याक उपलब्ध हुनेछ।Samsung Nepal Launches “Warm Winter Offer” with Cashback and Easy Financing Samsung Nepal has launched its “Warm Winter Offer,” providing attractive cashback and convenient financing options on a range of washing machines and refrigerators. The nationwide offer is valid from November 21 to January 14, 2026. Under this campaign, customers can receive up to 23% cashback on AI Ecobubble washer-dryers and several washing machine models. Likewise, up to 17% cashback is available on single-door, double-door, and side-by-side refrigerators.


















