
कालिञ्चोक दर्शनले ५% बोनससहित AGM बोलायोKalinchowk Darshan Calls AGM; Proposes 5% Bonus Shares
कालिञ्चोक दर्शन लिमिटेड (KDL) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरिएको लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले पुस १५ गते, मंगलबार, काठमाडौँको गौशालास्थित बद्रीनाथ होटलमा ११ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो। सभा दिउँसो ११:३० बजे सुरु हुनेछ।Kalinchowk Darshan Limited (KDL) has called its 11th Annual General Meeting (AGM) to approve the dividend proposal from the profit of the previous fiscal year. The AGM is scheduled to be held on Tuesday, Poush 15, at Badrinath Hotel, Gaushala, Kathmandu, starting at 11:30 AM.


















