
सुनको मूल्य स्थिर, चाँदीको मूल्य वृद्धिGold Price Stable, Silver Price Increases
सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रही प्रतितोला १,९५,२०० रुपैयाँमै कायम रह्यो भने चाँदीको मूल्य १० रुपैयाँले बढेर २,१७० रुपैयाँ प्रतितोला पुगेको छ।On Monday, the price of gold in Nepal remained unchanged at Rs. 195,200 per tola, while silver rose by Rs. 10, reaching Rs. 2,170 per tola.


















