NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Trending News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 112 / 185Next
    • नेप्सेमा ऐतिहासिक हरियाली : ६ दिनमै २४८ अंकले उकालो, बजार ३२ सय विन्दु तर्फ उन्मुख
      Investor

      नेप्सेमा ऐतिहासिक हरियाली : ६ दिनमै २४८ अंकले उकालो, बजार ३२ सय विन्दु तर्फ उन्मुखNEPSE Hits Historic High: Index Surges 248 Points in 6 Days, Market Eyes 3200

      नेप्सेमा ऐतिहासिक हरियाली : ६ दिनमै २४८ अंकले उकालो, बजार ३२ सय विन्दु तर्फ उन्मुख नेपाल सरकारबाट सेयर बजारप्रति आएका सकारात्मक नीतिगत संकेतहरूको प्रभावले पछिल्लो एक सातायता पूँजी बजारमा उल्लेखनीय सुधार देखिएको छ। मंगलबारसम्म आइपुग्दा नेप्से परिसूचक २४८ अंकले उकालो लागेर २९७३.७० विन्दुमा पुगेको छ, जुन पछिल्लो एक वर्षको उच्च बिन्दु हो। यससँगै कूल बजार पुँजीकरण ४९ खर्ब ६२ अर्ब रुपैयाँ नाघेको छ, जुन ऐतिहासिक स्तर हो। लगातार बढ्दो लगानीकर्ताको आत्मविश्वाससँगै बजारमा कारोबार रकमसमेत उच्च विन्दुमा पुगेको छ। सोमबार १६ अर्ब ३२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा मंगलबार कारोबार रकम २० अर्ब ८ करोड ५३ लाख रुपैयाँ नाघेको हो।NEPSE Hits Historic High: Index Surges 248 Points in 6 Days, Market Eyes 3200 Nepal's stock market has witnessed a historic rally, fueled by positive policy signals from the government aimed at promoting capital markets. In just six trading days, the NEPSE index has surged by 248 points, reaching 2,973.70 points on Tuesday. This rally has pushed the total market capitalization to NPR 4.96 trillion, the highest in Nepal's stock market history.

      NEPSE trading ·22 Jul, 2025·2 min read
    • सुनको मूल्यमा निरन्तर वृद्धि
      Top

      सुनको मूल्यमा निरन्तर वृद्धिGold Price Continues to Rise, Reaches NPR 193,300 per Tola

      आईतबार नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले बढेर प्रतितोला १,९३,३०० रुपैयाँ पुगेको छ। सुनको मूल्य लगातार चार दिनदेखि बढिरहेको छ। चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला २,२८५ रुपैयाँ पुगेको छ।Gold price in Nepal increased by NPR 800 per tola on Sunday, reaching NPR 193,300. This marks four consecutive days of price hikes. Silver also rose by NPR 5 per tola to NPR 2,285.

      NEPSE TRADING·20 Jul, 2025·1 min read
    • पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा, १:१ को अनुपातमा एकीकरण हुने
      Investor

      पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा, १:१ को अनुपातमा एकीकरण हुनेPokhara Finance and Samriddhi Finance to Merge in 1:1 Ratio

      पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा, १:१ को अनुपातमा एकीकरण हुने पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड मर्जर प्रक्रियामा जाने भएका छन्। आज बिहान पोखरास्थित होटल ल्यान्डमार्कमा आयोजित एक कार्यक्रमबीच मर्जर सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा पोखरा फाइनान्सका तर्फबाट अध्यक्ष तिलबहादुर गुरूङ र समृद्धि फाइनान्सका तर्फबाट अध्यक्ष सुदीप घिमिरेले हस्ताक्षर गरेका छन्। दुवै कम्पनी १:१ को सेयर स्वामित्व अनुपातमा गाभिने सहमति भएको छ।Pokhara Finance and Samriddhi Finance to Merge in 1:1 Ratio Pokhara Finance Limited and Samriddhi Finance Company Limited have agreed to undergo a merger. The agreement was signed this morning at Hotel Landmark in Pokhara. The memorandum of understanding (MoU) was signed by Mr. Til Bahadur Gurung on behalf of Pokhara Finance and Mr. Sudeep Ghimire on behalf of Samriddhi Finance. As per the agreement, the merger will take place at a 1:1 share swap ratio.

      NEPSE trading ·20 Jul, 2025·<1 min read
    • तेह्रथुम पावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि साउन ११ सम्म थप
      Top

      तेह्रथुम पावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि साउन ११ सम्म थपTerhathum Power Extends Rights Share Application Deadline Till Shrawan 11

      तेह्रथुम पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयरको आवेदन दिने म्याद साउन ११ गतेसम्म बढाएको छ। कम्पनीले १:१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता शेयर निष्काशन गर्दैछ। जेठ ४ गतेसम्म शेयर किनेका लगानीकर्ताले आवेदन दिन सक्नेछन्। नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ। संकलित ४० करोड रुपैयाँ ऋण भुक्तानीका लागि प्रयोग गरिनेछ।Terhathum Power Company Ltd. has extended the deadline to apply for its 100% rights share issuance until Shrawan 11. The company is issuing 4 million shares at Rs. 100 face value each in a 1:1 ratio. Only shareholders holding shares till Jestha 4 are eligible. Nabil Investment is the issue manager. The raised Rs. 40 crore will be used to partially repay loans from Machhapuchhre, Nabil, and Global IME banks.

      NEPSE TRADING·20 Jul, 2025·1 min read
    • आर्थिक वर्ष २०८१/८२ मा शेयर कारोबारमा ऐतिहासिक रेकर्ड
      Top

      आर्थिक वर्ष २०८१/८२ मा शेयर कारोबारमा ऐतिहासिक रेकर्डHistoric Record in Share Transactions in Fiscal Year 2081/82

      आर्थिक वर्ष २०८१/८२ मा नेपालको शेयर बजारले ऐतिहासिक सफलता हासिल गरेको छ। उक्त वर्षमा कुल कारोबार २१ खर्ब २४ अर्ब रुपैयाँ नाघेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८९.२३ प्रतिशतले बढी हो। बजार पूँजीकरण पनि ३१.०५ प्रतिशतले वृद्धि भएर ४६ खर्ब ५६ अर्ब पुगेको छ। चार नयाँ कम्पनीले आईपीओमार्फत सूचीकरण गरेका छन् भने ८० करोडभन्दा बढी कित्ता धितोपत्र सूचीकरणमा थपिएको छ। नेप्सेले सबै सरोकारवालालाई धन्यवाद ज्ञापन गरेको छ।Nepal’s stock market hit a historic milestone in FY 2081/82, with total transactions crossing Rs. 2.12 trillion — a 189.23% increase from the previous year. Market capitalization rose by 31.05% to Rs. 4.65 trillion. Four new companies were listed via IPOs, and over 804 million securities were added to listings. NEPSE has extended its gratitude to all stakeholders for contributing to this growth.

      NEPSE TRADING·18 Jul, 2025·1 min read
    • कामना सेवा विकास बैंकको वार्षिक वित्तीय विवरण सार्वजनिक, नाफामा सामान्य वृद्धि
      Top

      कामना सेवा विकास बैंकको वार्षिक वित्तीय विवरण सार्वजनिक, नाफामा सामान्य वृद्धिKamana Sewa Bikas Bank Publishes Annual Financial Report, Shows Modest Profit Growth

      कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्ने पहिलो विकास बैंक बनेको छ। बैंकले ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.१९ प्रतिशतले वृद्धि भएको हो। बैंकको खुद ब्याज आम्दानी ५.२५% र फि आम्दानी १५.०४% ले बढेको छ। वितरणयोग्य मुनाफा ६० करोड ७४ लाख पुगेको छ भने प्रतिशेयर आम्दानी १८ रुपैयाँ १० पैसा रहेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १३ पैसा र मूल्य आम्दानी अनुपात २७.६९ गुणा रहेको छ। बैंकले कुल ६२ अर्ब ८३ करोड निक्षेप संकलन गरी ४९ अर्ब ९६ करोड कर्जा प्रवाह गरेको छ।Kamana Sewa Bikas Bank has become the first development bank to publish its unaudited financial statement for FY 2081/82. The bank posted a net profit of NPR 635.2 million, marking a 9.19% increase from the previous year. Net interest income rose by 5.25%, while fee income jumped 15.04%. The bank’s distributable profit stood at NPR 607.4 million with an EPS of NPR 18.10. Its net worth per share reached NPR 168.13, and the P/E ratio was 27.69. As of fiscal year-end, the bank had collected deposits of NPR 62.83 billion and disbursed loans totaling NPR 49.97 billion.

      NEPSE TRADING·18 Jul, 2025·1 min read
    • ऐतिहासिक उत्साह : मौद्रिक नीतिले थप्यो ऊर्जा, प्राविधिक रूपमा बलियो देखिँदै नेप्से
      Investor

      ऐतिहासिक उत्साह : मौद्रिक नीतिले थप्यो ऊर्जा, प्राविधिक रूपमा बलियो देखिँदै नेप्सेHistoric Optimism in NEPSE: Investor Confidence Surges Amid Policy Shift and Technical Strength

      ऐतिहासिक उत्साह : मौद्रिक नीतिले थप्यो ऊर्जा, प्राविधिक रूपमा बलियो देखिँदै नेप्से सरकारले ल्याएको मौद्रिक नीतिको प्रभावसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ऐतिहासिक उत्साह देखिएको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो कारोबार दिन (साउन १ गते) नेप्से सूचक ७५.८४ अंकले वृद्धि भई २८७०.६३ विन्दुमा पुग्दा लगानीकर्तामा नयाँ ऊर्जा थपिएको छ। कारोबार रकम पनि १६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ, जुन झन्डै ११ महिनायताको उच्चतम हो। नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति आइतबारबाटै कार्यान्वयनमा आएको हो। सो नीतिअनुसार व्यक्तिगत शेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड पुर्याइएको छ। साथै, बैंकहरूले हकप्रद सेयरमार्फत पुँजी बढाउन पाउने, ब्याजदर करिडोरको माथिल्लो सीमा ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत र तल्लो सीमा २.७५ प्रतिशतमा झारिएको छ। लघुवित्तको लाभांश सीमा समेत पुनरवलोकन गरिने स्पष्ट संकेत दिएको छ।Historic Optimism in NEPSE: Investor Confidence Surges Amid Policy Shift and Technical Strength A wave of historic optimism has returned to Nepal’s stock market as both the government and Nepal Rastra Bank (NRB) unveil coordinated policy support. On the first trading day of the fiscal year 2082/83 (corresponding to mid-July 2025), the NEPSE index surged by 75.84 points to close at 2870.63, reflecting a strong rebound in investor sentiment. The total turnover also hit an impressive NPR 16.59 billion — the highest in nearly 11 months.

      NEPSE TRADING·17 Jul, 2025·3 min read
    • प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
      Top

      प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिनToday is the Last Day to Secure Dividends of Prabhu Insurance

      आज साउन १ गते प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। कम्पनीले साउन २ गते बुकक्लोज गर्दै साउन २३ गते काठमाण्डौमा २९औँ वार्षिक साधारण सभा बोलाएको छ। आजसम्म कायम शेयरधनीहरुले १८% बोनस सेयर र कर प्रयोजनका लागि ०.९४७४% नगद लाभांश पाउने छन्। सभामा ४७% हकप्रद सेयर निष्काशन, प्रबन्धपत्र संशोधन र लेखापरीक्षक नियुक्तिको प्रस्ताव पनि पेश हुनेछ।Today, July 17 (Shrawan 1), is the last day to secure dividends of Prabhu Insurance (PRIN). The company will close its book on July 18 (Shrawan 2) for its 29th Annual General Meeting scheduled on August 8 (Shrawan 23) in Kathmandu. Shareholders recorded by today will be eligible for the proposed 18% bonus shares and 0.9474% cash dividend for tax purposes. The AGM will also decide on issuing 47% right shares, amending the charter, and appointing an auditor.

      NEPSE TRADING·17 Jul, 2025·1 min read
    • नेप्से र कारोबार रकम साढे ४ महिनायताकै उच्च विन्दुमा
      Top

      नेप्से र कारोबार रकम साढे ४ महिनायताकै उच्च विन्दुमाNEPSE and Turnover Hit 4.5-Month High on Fiscal Year’s Final Trading Day

      आर्थिक वर्ष २०८१/८२ को अन्तिम दिन नेप्से परिसूचक ३४.६१ अंकले बढ्दै २७९४.७८ विन्दुमा पुगेर बन्द भयो, जुन करिब साढे ४ महिनाको उच्च विन्दु हो। सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स समेत वृद्धि भए। कारोबार रकम पनि उल्लेखनीय रूपमा बढ्दै १४ अर्ब रुपैयाँ नाघ्यो, जुन फागुन १९ पछि सबैभन्दा धेरै हो। केबिएल डिबेञ्चर २०९० र थ्रिस्टार हाइड्रोपावरको मूल्य १०% ले बढ्यो भने माइ खोला हाइड्रोपावर सबैभन्दा बढी ७.८७% ले घट्यो। बुटवल पावर कम्पनी सबैभन्दा धेरै कारोबार भएको कम्पनी रह्यो। १२ वटा उपसमूहमा वृद्धि देखिँदा व्यापार उपसमूह मात्र घट्यो। On the final trading day of FY 2081/82, NEPSE surged by 34.61 points to close at 2,794.78 — the highest level in around 4.5 months. Sensitive, Float, and Sensitive Float indices also rose. Total turnover crossed NPR 14 billion, marking the highest trading volume since mid-March. KBL Debenture 2090 and Three Star Hydropower gained 10%, while Mai Khola Hydropower dropped by 7.87%. Butwal Power Company recorded the highest turnover of the day.

      NEPSE TRADING·16 Jul, 2025·1 min read
    • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट
      Top

      नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावटGold and Silver Prices Decline in Nepali Market

      बुधबार, असार ३२ गते नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँ घटेर १ लाख ९२ हजार रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य १५ रुपैयाँ घटेर २ हजार २६० रुपैयाँमा झरेको छ। जानकारी नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको हो।Gold and silver prices dropped in the Nepali market on Wednesday, July 16. The price of fine gold decreased by NPR 1,300 to NPR 192,000 per tola, while silver fell by NPR 15 to NPR 2,260 per tola, as per the Federation of Nepal Gold and Silver Dealers’ Association

      NEPSE TRADING·16 Jul, 2025·1 min read
    • तरलता सहज भएसँगै साउन महिनाका लागि अधिकांश बैंकको निक्षेप ब्याजदर घट्यो
      Top

      तरलता सहज भएसँगै साउन महिनाका लागि अधिकांश बैंकको निक्षेप ब्याजदर घट्योMost Commercial Banks Slash Deposit Rates for Shrawan Amid Improved Liquidity

      साउन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन्। २० बैंकमध्ये १४ वटाले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने केहीले संस्थागत निक्षेपको दर पनि घटाएका छन्। ग्लोबल आईएमई, सिद्धार्थ र एनएमबी जस्ता बैंकले दर यथावत राखेका छन् भने हिमालयन बैंक र स्ट्याण्डर्ड चार्टर्डले केही मात्रामा दर बढाएका छन्। अहिले व्यक्तिगत मुद्दती निक्षेपमा पाइने ब्याजदर मुख्यतः ४.२५% देखि ६.२५% सम्म रहेको छ। यो घटावट बैंकिङ क्षेत्रमा तरलता सहज रहेको संकेत हो।Most commercial banks in Nepal have lowered their interest rates on fixed deposits for the month of Shrawan. Out of 20 banks, 14 have cut personal deposit rates, and several have also reduced institutional deposit rates. A few banks, including Global IME, Siddhartha, and NMB, kept rates unchanged, while Himalayan Bank and Standard Chartered slightly increased personal deposit rates. The revised personal deposit rates now mostly range between 4.25% and 6.25%. The overall trend indicates improved liquidity in the banking sector.

      NEPSE TRADING·16 Jul, 2025·1 min read
    • सुन स्थिर, चाँदीको मूल्यमा गिरावट
      Top

      सुन स्थिर, चाँदीको मूल्यमा गिरावटGold Price Stable, Silver Declines from Record High

      मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रति तोला १ लाख ९३ हजार ३०० मा स्थिर रह्यो भने चाँदीको मूल्य ४० रुपैयाँले घट्दै सोमबारको ऐतिहासिक उच्च मूल्य २ हजार ३१५ बाट घटेर २ हजार २७५ रुपैयाँमा झर्‍यो।Gold price in Nepal remained stable at NPR 193,300 per tola on Tuesday, unchanged from Monday. Meanwhile, silver dropped by NPR 40 per tola, falling to NPR 2,275 from its record-high rate of NPR 2,315 set on Monday.

      NEPSE TRADING·15 Jul, 2025·<1 min read
    • अपर हेवाखोला हाईड्रोपावरको ३५ लाख ३० हजार कित्ता सेयरको लक-इन अवधि आजबाट समाप्त
      Top

      अपर हेवाखोला हाईड्रोपावरको ३५ लाख ३० हजार कित्ता सेयरको लक-इन अवधि आजबाट समाप्तLock-In Period of 3.53 Million Shares of Upper Hewakhola Hydropower Ends Today

      अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको ३५ लाख ३० हजार कित्ता सेयरको लक-इन अवधि आजबाट समाप्त भएको छ। संस्थापक, स्थानिय बासिन्दा र कर्मचारीका लागि बाँडफाँड गरिएका सेयर आजदेखि खरिदबिक्री गर्न मिल्ने भएको हो। यद्यपि, सञ्चालक तथा उच्च व्यवस्थापन तहका कर्मचारीहरूले भने अझै सेयर बेचबिखन गर्न नपाउने कम्पनीले जनाएको छ।The 3.53 million locked-in shares of Upper Hewakhola Hydropower Company Limited—allocated to promoters, local residents, and employees—have become tradable from today. This includes 3 million promoter shares, 500,000 shares for locals, and 30,000 employee shares. However, company directors and top executives are still restricted from trading.

      NEPSE TRADING·15 Jul, 2025·<1 min read
    • बजार घट्दा लगानीकर्ता सतर्क, ब्रोकरको भूमिका विवादित, नेप्सेमा ३५ अंकको गिरावट
      Investor

      बजार घट्दा लगानीकर्ता सतर्क, ब्रोकरको भूमिका विवादित, नेप्सेमा ३५ अंकको गिरावटMarket Falls by 35 Points Amid Caution and Broker Pressure; Investors Urged to Stay Alert

      बजार घट्दा लगानीकर्ता सतर्क, ब्रोकरको भूमिका विवादित, नेप्सेमा ३५ अंकको गिरावट मौद्रिक नीतिपछि उत्साहित देखिएको शेयर बजार सोमबार भने ३५.०९ अंकले घटेर २७२५.७१ विन्दुमा झरेको छ। विश्लेषकहरूका अनुसार यो गिरावटलाई ‘टेक्निकल रिभर्सल’ को संकेत मानिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लगानीमैत्री मौद्रिक नीतिपछि आइतबार बजारमा उत्साह देखिएको थियो। तर, लगानीकर्ताहरूले 'बाय द रुमर, सेल द न्यूज' रणनीति अपनाउँदै नाफा सुरक्षित गर्न थालेपछि बजारमा दबाब सिर्जना भयो। विश्लेषकहरूका अनुसार आइतबार बजारले ‘सुटिङ स्टार’ क्यान्डल बनाएको थियो जुन रिभर्सलको क्लासिक संकेत हो। सोमबार ग्याप फिल हुँदै बजार सो सपोर्टभन्दा तल बन्द भएको छ, जसले कमजोरी झल्काउँछ।Market Falls by 35 Points Amid Caution and Broker Pressure; Investors Urged to Stay Alert After a wave of optimism sparked by the monetary policy, the NEPSE index declined by 35.09 points on Monday, closing at 2725.71. Analysts interpret this drop as a possible technical reversal. The monetary policy announced by Nepal Rastra Bank on Sunday was seen as investor-friendly, leading to a bullish response. However, many investors took the opportunity to book profits, following the classic “buy the rumor, sell the news” strategy, which triggered selling pressure.

      NEPSE TRADING·14 Jul, 2025·1 min read
    • बन्दीपुर केबलकारको आईपीओ श्रावण ६ गतेदेखि स्थानीय र वैदेशिक नेपालीका लागि खुला
      Top

      बन्दीपुर केबलकारको आईपीओ श्रावण ६ गतेदेखि स्थानीय र वैदेशिक नेपालीका लागि खुलाBandipur Cable Car IPO Opens from Shrawan 6 for Locals and Nepali Migrant Workers

      बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले तनहुँ र गोरखा जिल्लाका आयोजना प्रभावित स्थानीयहरूलाई ५ लाख ६६ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई ५ लाख २९ हजार ४०० कित्ता आईपीओ श्रावण ६ गतेदेखि निष्कासन गर्दैछ। स्थानीयको लागि आवेदन श्रावण २० गतेसम्म खुला हुनेछ भने वैदेशिक नेपालीका लागि श्रावण ९ गतेसम्म (आवश्यक भएमा भदौ २० सम्म) खुला रहनेछ। कम्पनीले २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७% शेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ। निष्कासन प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ भने कम्पनीको रेटिङ ‘CARE-NP BB (Is)’ रहेको छ। परियोजना राष्ट्रिय प्राथमिकतामा परेको केबलकार तथा होटल निर्माणमा केन्द्रित छ।Bandipur Cable Car and Tourism Limited is issuing 5,66,000 shares to project-affected locals of Tanahu and Gorkha districts and 5,29,400 shares to Nepali migrant workers abroad from Shrawan 6, 2082. The IPO for locals is open till Shrawan 20 (extendable to Bhadra 4), and for migrants till Shrawan 9 (extendable to Bhadra 20). The company plans to issue 20.7067% of its Rs. 2.83 Arba capital to the public in total. Nepal SBI Merchant is the issue manager, and CARE Ratings has reaffirmed a ‘CARE-NP BB (Is)’ rating. The project includes a national priority cable car and hotel facility in Bandipur.

      NEPSE TRADING·14 Jul, 2025·1 min read
    • सन नेपाल लाइफको लिलामी शेयर खरिद गर्न आज अन्तिम दिन
      Top

      सन नेपाल लाइफको लिलामी शेयर खरिद गर्न आज अन्तिम दिनFinal Day to Apply for Auction Shares of San Nepal Life Insurance

      सन नेपाल लाइफ इन्स्योरेन्सले असार २३ देखि बिक्रीमा ल्याएको २ लाख २४ हजार ७२८ कित्ता बाँकी हकप्रद शेयरको लिलामीमा आवेदन दिन आज असार ३० अन्तिम दिन हो। लिलामीमा संस्थापक समूहका ८० हजार २२२ कित्ता (लकइनमा) र सर्वसाधारणका १ लाख ४४ हजार ५०६ कित्ता (४ हजार ४९ कित्ता लकइनमा) शेयर रहेका छन्। यी शेयरहरू हकप्रद बाँडफाँटपछि बाँकी परेका थिए।San Nepal Life Insurance Company is auctioning 224,728 unsubscribed rights shares starting from Ashar 23. Today, Ashar 30, is the final day to submit bids. The auction includes 80,222 promoter shares (under lock-in) and 144,506 public shares, out of which 4,049 are also under lock-in. These shares remained unsold after the rights issue allotment on Ashar 12.

      NEPSE TRADING·14 Jul, 2025·1 min read
    • विद्युत् प्राधिकरणलाई १० अर्ब आन्तरिक ऋणको अन्तिम स्वीकृति
      Top

      विद्युत् प्राधिकरणलाई १० अर्ब आन्तरिक ऋणको अन्तिम स्वीकृतिNEA Gets Final Approval to Raise NPR 10 Billion Internal Loan

      ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई १० अर्ब रुपैयाँको अल्पकालीन आन्तरिक ऋण उठाउन अन्ततः स्वीकृति दिएको छ। यसअघि नै अर्थ मन्त्रालयले सहमति दिए पनि ऊर्जा मन्त्रालयमा प्रक्रियागत ढिलाइ भएको थियो। अब प्राधिकरणले चालु आर्थिक वर्षभित्रै सरकारी बैंकहरुमार्फत ५ अर्ब उठाउनेछ भने बाँकी ५ अर्ब अर्को वर्षमा निजी बैंकसमेत समावेश गरेर उठाउने योजना छ। यो ऋण प्राधिकरणमा देखिएको नगद अभाव र ११ अर्ब ६१ करोड बराबरको ठेकेदार भुक्तानी गर्नका लागि हो।The Ministry of Energy has approved Nepal Electricity Authority’s (NEA) plan to raise NPR 10 billion in short-term internal loans. Although the Finance Ministry had given consent earlier, procedural delays in the Energy Ministry stalled the process. NEA will now raise NPR 5 billion within the current fiscal year from government-owned banks and the remaining NPR 5 billion in the next year, possibly involving private banks. The loan aims to address liquidity issues and pay pending contractor dues worth NPR 11.61 billion, as highlighted in the recent white paper.

      NEPSE TRADING·14 Jul, 2025·1 min read
    • चाँदीको मूल्य नयाँ उचाईमा, सुन तोलामा ४०० रुपैयाँले बढ्यो
      Top

      चाँदीको मूल्य नयाँ उचाईमा, सुन तोलामा ४०० रुपैयाँले बढ्योSilver Hits All-Time High; Gold Price Rises by NPR 400 in Nepal

      साउन ३० गते, सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले बढेर १,९३,३०० रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य २,३१५ रुपैयाँमा पुग्दै नयाँ रेकर्ड कायम गरेको छ।Gold price rose by NPR 400 and silver set a new record in Nepal on Monday, July 14, 2025. Hallmark gold reached NPR 193,300 per tola, while silver climbed to an all-time high of NPR 2,315 per tola, breaking the previous record set on Sunday

      NEPSE TRADING·14 Jul, 2025·1 min read
    • मौद्रिक नीतिले शेयर बजारलाई उकास्यो: नेप्से २९ अंकले उकालो, कारोबार ११ अर्ब नाघ्यो
      Investor

      मौद्रिक नीतिले शेयर बजारलाई उकास्यो: नेप्से २९ अंकले उकालो, कारोबार ११ अर्ब नाघ्योMonetary Policy Cheers the Stock Market: NEPSE Gains 29 Points, Turnover Crosses NPR 11 Billion; Bank & Microfinance Lead Momentum

      मौद्रिक नीतिले शेयर बजारलाई उकास्यो: नेप्से २९ अंकले उकालो, कारोबार ११ अर्ब नाघ्यो नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले शेयर बजारमा सकारात्मक तरंग ल्याएको छ। मौद्रिक नीतिपछि आइतबार खुलेको बजारमा नेप्से सूचक २९.०० अंकले बढेर २७६०.८० विन्दुमा बन्द भएको छ। दिनभर उकालो लाग्ने क्रम जारी रहँदा सूचक इंट्राडेमा ६६ अंकसम्म उकालो लागेको थियो।Monetary Policy Cheers the Stock Market: NEPSE Gains 29 Points, Turnover Crosses NPR 11 Billion; Bank & Microfinance Lead Momentum The newly announced monetary policy for the fiscal year 2082/83 (2025/26) by Nepal Rastra Bank (NRB) has injected a fresh wave of optimism in the stock market. Following its release, the NEPSE index climbed by 29.00 points, closing at 2760.80 on Sunday. In intraday trading, the index surged by over 66 points, nearing the 2800 mark, although it later saw some volatility before closing strong.

      NEPSE TRADING·13 Jul, 2025·2 min read
    • बुङ्गल हाइड्रोको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक श्रमिकलाई लक्षित
      Stock

      बुङ्गल हाइड्रोको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक श्रमिकलाई लक्षितBungal Hydropower IPO Opens Today for Locals and Migrant Workers

      बुङ्गल हाइड्रो लिमिटेडले आज असार २९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले ८३ करोड रुपैयाँ जारी पुँजीको ३५% अर्थात् २९ लाख ५ हजार कित्ता शेयर निष्कासन गर्दैछ। जसमध्ये १०% अर्थात् ८ लाख ३० हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ। यसमध्ये ६५% अत्यधिक प्रभावित क्षेत्र बुङ्गल नपा-६ र साविक पिपलकोट तथा कफल्सेरी गाविसका बासिन्दालाई र बाँकी ३५% बुङ्गल नपा-१, २, ३, ४, ५, ८, ९, १०, ११ का बासिन्दालाई बाँडफाँट गरिनेछ। Bungal Hydropower Limited has opened its Initial Public Offering (IPO) from today, Ashad 29, targeting project-affected locals and Nepali citizens working abroad. The company is issuing 29,05,000 shares, equivalent to 35% of its total issued capital of Rs. 830 million. Out of this, 830,824 shares (10%) are allocated for residents of the project-affected areas. Among them, 65% will be distributed to residents of Bungal Municipality Ward-6 (former Pipalakot and Kaflaseri VDCs), while the remaining 35% will go to residents of Wards 1, 2, 3, 4, 5, 8, 9, 10, and 11 of Bungal Municipality.

      Nepse trading·13 Jul, 2025·1 min read