
वित्तीय विवरण र लाभांश स्वीकृत गर्ने नयाँ कार्यविधि सकारात्मक : वित्तीय विज्ञ परशुराम कुँवर क्षेत्रीNRB Issues Revised Procedure on Financial Statements and Dividend Approval: Expert Clarifies
वित्तीय विवरण र लाभांश स्वीकृत गर्ने नयाँ कार्यविधि सकारात्मक : वित्तीय विज्ञ परशुराम कुँवर क्षेत्री काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजो मात्र बैंक तथा वित्तीय संस्थाहरूका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने र लाभांश स्वीकृत गर्ने सम्बन्धी संशोधित कार्यविधि जारी गरेको छ । यससँगै विभिन्न सञ्चार माध्यममा यसबारे भ्रमपूर्ण समाचार प्रकाशित भए पनि वित्तीय विज्ञ परशुराम कुँवर क्षेत्रीले यस कार्यविधिमा खासै ठूलो परिवर्तन नभएको स्पष्ट पारेका छन् । उनका अनुसार, एनएफआरएस (NFRS) लागू भएपछि कार्यविधिमा संशोधन गरिएको थिएन । यसपटक राष्ट्र बैंकले जारी गरेका सान्दर्भिक निर्देशनहरू मात्र समावेश गरी अद्यावधिक गरिएको हो ।NRB Issues Revised Procedure on Financial Statements and Dividend Approval: Expert Clarifies Kathmandu – Nepal Rastra Bank (NRB) yesterday issued the revised procedure for approving financial statements and dividends of banks and financial institutions. Following the release, several media outlets carried misleading reports, but financial expert Parshuram Kunwar Chhetri clarified that there are no major changes in the procedure. According to him, since the adoption of NFRS (Nepal Financial Reporting Standards), the procedure had not been updated. This revision mainly incorporates relevant directives previously issued by the central bank, rather than introducing new provisions.


















